देश र समाजको सेवामा हामी एकजुट छौँः एनआरएनए बहराईनका अध्यक्ष पुन (भिडियो)

  • २४ कार्तिक २०७४, शुक्रबार
  • 3131 पटक पढिएको

म्याग्दी, २४ कात्तिक । बहराईनमा रहेका म्याग्देली र नेपालीहरुको अबस्था के छ ? प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ ठाउँमा आईपर्ने समस्या समाधान र विभिन्न सामाजिक कार्यहरुमा कसरी सहयोग जुटाउँछन् ? यस बिषयमा एनआरएनए बहराईनका अध्यक्ष एवम म्याग्दी उद्धार समिति बहराईनका प्रमुख सल्लाहकार लालप्रसाद पुनसंग गरिएको कुराकानी । हेरौँ भिडियो सहित