ताजा अपडेट

निर्वाचनमा पराजित भएपनि भण्डारीले गरे जनतासामु गरेको प्रतिबद्धता पुरा

म्याग्दी, १३ फागुन । निर्वाचनमा मतदातालाई प्रभावित बनाउन झुटा आश्वासन बाँड्ने र मत मागेपछि नेताहरु गाउँ फर्किएर नजाने गुनासो बढीरहेको छ । निर्वाचनमा बिजयी भएका नेताहरुले नै जनतासामु गरेका प्रतिबद्धता पुरा नगर्ने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीका एक युवा नेताले निर्वाचनमा पराजित भएपनि मत माग्दा जनतासामु गरेको प्रतिबद्धता भने पुरा गरेका... पुरा पढ्नुहोस

पात्लेखेतमा कृषि तथा पशु सेवा सम्बन्धि अभिमुखीकरण

म्याग्दी, १३ फागुन । बेनी नगरपालीका १० पात्लेखेतमा आईतबार कृषि तथा पशु विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको संयोजनमा नगरपालीकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालीकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत बेदनाथ पन्थी र पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस

जनप्रतिनिधिलाई विप्लव समूहको चेतावनी : राजीनामा नदिए कारबाहीको धम्की

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गरेका छ । विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको हो । पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।... पुरा पढ्नुहोस

बेगखोलाकी नरमायाको उपचारका लागि युएईबाट सहयोग

बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । मोना युएईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैया कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा... पुरा पढ्नुहोस

मुनामा सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरमा करिब तेह् सय लाभान्वित

म्याग्दी १२ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा शनिबार सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरबाट करिब एक हजार तिन सय जना सर्वसाधारण लाभान्वित भएका छन् । धौलागिरी गाउँपालीका र जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिवीरमा भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएका... पुरा पढ्नुहोस

कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा (भिडियो सहित)

म्याग्दी, १२ फागुन । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने ‘ कुवापानी गाउँ’ बोलको गितको म्युजिक भिडियो बजारमा आएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याईएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको... पुरा पढ्नुहोस

डा. दयाराम सिमखडासंग जिल्लाका गणित शिक्षकहरुविच अन्तक्रिया

म्याग्दी, १२ फागुन । म्याग्दी बेनीबजारमा शनिबार गणित विषयका लेखक डाक्टर दयाराम सिमखडासंठ जिल्लाका गणित शिक्षकहरुविच अन्तक्रिया भएको छ । प्याप्सन म्याग्दीको आयोजना र म्याग्दी पुस्तक ब्यवसायि संघ र सगुन स्टेशनरीको सहयोगमा एकदिने अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । सरकारी तथा निजी विद्यालयमा अनिवार्य रुपमा पढाउदै आएको गणित विषयका लेखक... पुरा पढ्नुहोस

मुख्य मन्त्रि गुरुङलाई नेकपा एमाले म्याग्दीद्धारा सम्मान

म्याग्दी, १२ फागुन। नेकपा एमाले म्याग्दीले एमाले केन्द्रिय सचिव तथा प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङलाई पाटी कार्यालयमा भब्यसम्मान गरेको छ । सो कार्यक्रममा बोल्दै मुख्य मन्त्रि गुरुङले प्रदेशको समृद्धि शुन्यतामा रहेको हुदाँ आफ्नो क्षेत्रमा भएको आम्दानीको श्रोतसाधनलाई प्रयोग गरि रोजगारीको माध्यमा विकास गर्न कार्यकतालाई आग्रह गरेका थिए । समृद्धिको... पुरा पढ्नुहोस

लायन्स क्लबको बैठक बेनीमाः ४ नम्बर प्रदेशलाई समृद्ध बनाउने अभियानको थालनी भएको छः मुख्यमन्त्री गुरुङ (फोटो फिचर)

म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभित्र रहेका स्रोत साधनको उपयोग मार्फत समृद्धिको खोजी सुरु भएको बताउनुभएको छ । बेनीमा भएको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ‘वि वान’ नेपालको तेस्रो क्याविनेट बैठककोे शनिवार उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले ४ नम्बर प्रदेशलाई अन्य प्रदेशहरुको तुलनामा सुन्दर,... पुरा पढ्नुहोस

गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

म्याग्दी, १२ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । शुक्रवार बसेको वडा समितिको बैठकले म्याग्दी जिल्ला र धौलागिरि गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातीको सघन बसोबास र प्राकृतिक स्रोत र साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भए बमोजिम स्वायत्त तथा संरक्षित क्षेत्र... पुरा पढ्नुहोस