खेलकुद
बेनीमा २२ औं जेसीज कप फुटबल प्रतियोगिता उद्घाटन (तस्बिर /भिडियो)
- 9 महिना, 4 दिन अगाडि
- १७ मंसिर २०८१, सोमबार
म्याग्दी, १७ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता उद्घाटन भएको छ । जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुने छ । https://youtu.be/zmun9aRvGho प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा बिजेतालाई नगद... पुरा पढ्नुहोस
प्रथम लायन्स कप छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्टलाई
- 9 महिना, 6 दिन अगाडि
- १५ मंसिर २०८१, शनिबार
म्याग्दी, १५ मङ्सिर । बेनीमा शनिवार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनीको न्यू वेष्ट पोइन्ट आवासिय माविले जितेको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा बेनी सामुदायिकलाई ४–५ गोल अन्तरले पराजित गर्दै वेष्ट पोइन्टले प्रथम लायन्स... पुरा पढ्नुहोस
मालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- 9 महिना, 6 दिन अगाडि
- १५ मंसिर २०८१, शनिबार
म्याग्दी, १५ मङ्सिर । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता गाउँपालिकाका केन्द्र दरबाङमा सञ्चालन भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार, प्रतियोगितामा... पुरा पढ्नुहोस
बेनीमा विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन
- 9 महिना, 9 दिन अगाडि
- १२ मंसिर २०८१, बुधबार
म्याग्दी , १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा छात्रा फुटवल प्रतियोगिता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएको क्लब... पुरा पढ्नुहोस
अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु
- 9 महिना, 12 दिन अगाडि
- ९ मंसिर २०८१, आईतवार
पोखरेबगर, ९ मङसिर ः पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष... पुरा पढ्नुहोस
जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने
- 10 महिना, 18 दिन अगाडि
- ३ कार्तिक २०८१, शनिबार
म्याग्दीमा विद्यालय तहमा लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा सञ्चालन हुँदै आएको जेसिज कप फुटवल प्रतियोगिताको २२ औँ संस्करणलाई सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेर तयारीलाई तिब्र पारिएको जनाईएको छ । शनिवार बेनीमा आयोजित पत्रकार... पुरा पढ्नुहोस
थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण मार्फामा आयोजना हुने
- 1 बर्ष, 1 महिना अगाडि
- २० श्रावण २०८१, आईतवार
सुशीलबाबु थकाली मुस्ताङ, २० साउन । थाक खेलकुद तथा साँस्कृतिक विकास सँघद्वारा प्रत्येक वर्ष आयोजना हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको ५१ औं संस्करण यस पटक मुस्ताङ जिल्लाको ऐतिहासिक गाउँ मार्फामा आयोजना हुने भएको छ । संघको आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रममा जिल्ला स्थित आधा दर्जन क्लवहरु सहभागी हुनेछन् ।... पुरा पढ्नुहोस
भलिबलमा भारतमाथि ऐतिहासिक जित
- 1 बर्ष, 1 महिना अगाडि
- १९ श्रावण २०८१, शनिबार
भारतमाथि ऐतिहासिक जित हासिल गर्दै नेपालले काभा वुमन्स नेशनल लिग भलिवल २०२४ मा शानदार लय देखाएको छ। दक्षिण एसियाली जायन्ट भारतमाथि नेपालले ३–२ सेटको जित हासिल गरेको हो। राष्ट्रिय भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो। अधिकांश युवा खलाडी सहभागी नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पहिलो,... पुरा पढ्नुहोस
फुटवल प्रतियोगिताको उपाधी अन्नपूर्ण एफसीलाई
- 1 बर्ष, 1 महिना अगाडि
- ६ श्रावण २०८१, आईतवार
नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको फुटवल प्रतियोगिताको उपाधी अन्नपूर्ण एफसी अल्फाले हात पारेको छ । जुलाई २० र २१ मा आयोजना भएको ७ ए साइड फुटवल प्रतियोगितामा विभिन्न १० समूहलाई पछि पार्दै अन्नपूर्ण एफसी अल्फाले उपाधी हात पारेको हो । रवि घलेद्वारा व्यवस्थापन गरिएको विजेता टिमलाई ट्रफी, पदकहरू, र... पुरा पढ्नुहोस
म्याग्दी ‘यूवा कप’को उपाधि बौदीकाली र धादिङले जित्यो
- 1 बर्ष, 3 महिना अगाडि
- १७ जेष्ठ २०८१, बिहीबार
म्याग्दीको बेनीमा सम्पन्न भएको ‘प्रथम म्याग्दी यूवा कप’ को उपाधी पुरुष तर्फ नवलपुरको वौदीकाली गाउँपालिका र महिला तर्फको धादिङ स्पोर्टस क्बलले जितेको छ । बागलुङको गलकोट नगरपालिका सँग निकै प्रतिस्पर्धात्मक खेल खेलेको वौदीकालिले नगद दुईलाख रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको... पुरा पढ्नुहोस