खेलकुद

बिकु फ्यामिलि कालोलाई उपाधि

म्याग्दी,माघ २० गते । बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो । माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको... पुरा पढ्नुहोस

बेनीमा ‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु

म्याग्दी ९ माघ: म्याग्दी सदरमुकाम बेनीमा ‘प्रथम म्याग्दी भलिबल कप २०८०’ सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुलामञ्चमा आजदेखि सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र÷छात्रा तथा महिला र पुरुष शिक्षकहरुको विच भलिबल खेल हुनेछ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर... पुरा पढ्नुहोस

म्याग्दीमा शिक्षक, विद्यार्थीहरुको जिल्ला स्तरीय भलिबल ‘म्याग्दी कप’ को तयारी पुरा

म्याग्दी ७ माघ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा हुन लागेको प्रथम म्याग्दी भलिबल कप २०८० को तयारी पुरा भएको छ । माघ ९ देखि १२ गतेसम्म सञ्चालन हुने  जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला र पुरुष शिक्षकहरुको  भलिबल खेलहुने म्याग्दी भलिबल कपको तयारी पुरा भएको छ । आईतवार... पुरा पढ्नुहोस

पिपलबोटमा खेलमैदान निर्माण

म्याग्दी, २० पुस । म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोट स्थित कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मंगला९५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान... पुरा पढ्नुहोस

बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु(फोटो फिचर)

बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस

जिल्लास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा

  म्याग्दी, १९ पुस। पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको... पुरा पढ्नुहोस

मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित

  म्याग्दी, १९ पुस । मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो । गण्डकी प्रदेशबाट खेल प्रर्दशन गर्ने राष्ट्रियस्तरका भलिबल खेलाडीहरु म्याग्दीका सुजन चोखाल, बागलुङ गल्कोटका खेलाडीद्वाय रबि केसी, इन्द्र विक,... पुरा पढ्नुहोस

विभागीय टिम त्रिभुवन आर्मीका खेलाडीलाई स्वागत

थम्मन थापा बागलुङ पौष १८ ।  भलिबल विभागीय टिम त्रिभुवन आर्मी कल्वका खेलाडीहरुलाई गलकोट नगरपालिका ७ मल्ममा स्वागत गरिएको छ । राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले एक कार्यक्रमका बिच मल्मको पर्यटकीय स्थल राम्चेढुङ्गामा स्वागत गरेको हो । कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान तथा विभागीय टिम त्रिभुवन आर्मी क्लवका ओपन स्पाइकर... पुरा पढ्नुहोस

मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १५ पुस । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा नम्बर ५ स्थित पिपलबोटको खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिन सम्म संचालन हुने... पुरा पढ्नुहोस

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

बेनी, १५ पुस : बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ बर्षअघि आफ्नो तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैचा स्थापना गर्नुभएको थियो । घरमा काम गर्ने जनशक्ति नभएको र... पुरा पढ्नुहोस