स्वास्थ्य तथा यौन जानकारी

संक्रमितलाई ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्न समस्या

  बेनी १५ मङसिर । जिल्लामै ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्ने सुबिधा नहुँदा म्याग्दीका एचआइभी एड्स रोगबाट संक्रमितहरुको उपचारमा समस्या भएको छ ।भाइरल लोड र सिडिफोर गर्न बागलुङ र पोखरा पुग्न आर्थिक अभावका कारण समस्या भएको संक्रमितहरुको भनाई छ । संक्रमितले रोगसँग लड्न सक्ने क्षमत्ता पहिचान गर्न १/१ वर्षमा र... पुरा पढ्नुहोस

तिम्ल्याह बच्चाको जन्म

बेनी ११ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीका एक युवतीले जन्माएका तिम्ल्याह बच्चाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।२२ वर्षीया कमला परियारले शल्यक्रिया मार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् । कमलाको स्वास्थ्य सामान्य रहेपनि आईसीयुमा राखिएका तीन वटा बच्चाको... पुरा पढ्नुहोस

रायखोरमा स्वास्थ्य इकाई स्थापना

बेनी ९ मङसिर । म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका ६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ ।स्वास्थ्य इकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दाहरुलाई सामान्य बिरामीपर्दा समेत तीन घण्टा पैदल हिडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।... पुरा पढ्नुहोस

होमियोप्याथिक उपचार पदति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा विज्ञान हो

 होमियोप्याथि चिकित्सा पद्धतिमा रहेर लामो समयसम्म बाग्लुङ र बेनिमा सेवा दिनु भएका हाल थप सेवा र सुबिधाका साथ मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.सन्चालनमा ल्याउनु भएका  संचालक राजु थापा संग  लिइएको जानकारि १. होमियोप्याथीक चिकित्सा पदति कस्तो खालको चिकित्सा पदति हो ?  जर्मनिका प्रसिद्ध एलोप्याथिक डा.स्यामुयल हेनिमेनले लामो समयको खोज अनुसन्धान... पुरा पढ्नुहोस

स्वास्थ्य शिवीरबाट एघार सय लाभान्वित

सन्तोष गौतम बेनी ९ असार । समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालीत निशूल्क स्वास्थ्य परिक्षण तथा बिशेषक्ष शिवीरबाट एक हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिवीरबाट एक हजार १००... पुरा पढ्नुहोस

पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा तीनसय बढी लाभान्वित (फोटोफिचर)

म्याग्दी, जेठ २८ । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । ग्रामीण भेगका महिलाहरुलाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट तीनसय भन्दाबढी लाभान्वित भएका छन् । े माझफाँट महिला बचत तथा ऋण सहकारी... पुरा पढ्नुहोस

म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

म्याग्दी, जेठ २७ । ग्रामीण भेगका जनतालाई लक्षित गरेर म्याग्दी जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीको तीन ठाउँमा स्वास्थ्य शिविर गर्न लागिएको हो । आगामी असार ७, ८ र ९ गते क्रमशः मालिका गाउँपालिकाको दरबाङ,... पुरा पढ्नुहोस

किशोरी अवस्थामै पाठेघरको समस्या

अछाम – नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ। अछामको... पुरा पढ्नुहोस

गूर्जामा कुपोषणको एकीकृत व्यवस्थापन तालिम, ओटिसी सेन्टरबाट सेवा सुरु

प्रताप बानियाँ म्याग्दी, जेठ ११ । पश्चिम म्याग्दीको विकट तथा दुर्गम धौलागिरि गाउँपालिका–१, गूर्जामा कडा तथा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । गूर्जा स्वास्थ्यचौकीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि तालिम सञ्चालन गरिएको हो । कडा, शीघ्र... पुरा पढ्नुहोस

जानी राखौं सपनामा सम्भोग गरेको देखेमा के अर्थ लाग्छ

एजेन्सी । हरेक मानिसले सपना देख्ने गर्छन् । सपनाको प्रकृति भने फरक–फरक हुन्छन् । उसो त हरेक मानिसले हरदिन फरक–फरक प्रकृतिका सपना देख्ने गर्छन् । जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्छ । कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि... पुरा पढ्नुहोस