साहित्य

नखोज्नु मलाई वसन्त ऋतुको हरियालीमा

नखोज्नु मलाई वसन्त ऋतुको हरियालीमा म त उजाड मरुभूमिमा हराइसकेको छु नसम्झनु है मलाई कुनै खुसियालीमा म त दुख र आँसुको सागरमा पो डुबिसकेको छु नखोज्नु है मलाई हजारौं दुनियाँको भीडमा म त एक्लै जिउन बानी परिसकेको छु नखोज्नु है मलाई ती गाउँघरको पाखा पखेरीमा म त बालुवै बालुवाको भीडमा... पुरा पढ्नुहोस

साहित्यकार सस्मितको कृति विलोकनको लोकार्पण

म्याग्दी, १२ साउन । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको विलोकन मुक्तक संग्रहको शनिबार बेनीमा लोकार्पण गरीएको छ । यस भन्दा अगाडी तिनओटा कृतिहरु डाएरीमा टाउकेहरु हास्य ब्यङ्गय निबन्ध संग्रह २०६९, बहाब गजल संग्रह २०७२, धुमिल आकाश शैक्षिक उपन्यास २०७२ प्रकाशित गरेका सस्मितको विलोकन मुक्तक संग्रह चौथो कृतिकाे रुपमा रहेको छ... पुरा पढ्नुहोस

प्रतिबिम्ब

शायदै भेटिन्छन ती कहानिहरु जहाँ उहीँ बिम्बमा बिपरित प्रतिबिम्ब देखाउछन ती प्रदर्शनीका ऐनाहरु, म भित्रको तिमी र तिमी भित्रको म यहि कहानी को पात्र बन्न पुग्यौं तिमि जसको, दिब्य ज्योतिले पुर्णिमा झल्काउथ्यो शब्दबाट छन्द निस्कन्थे सौन्दर्यता प्रकृतिले ग्रहण गर्दथ्यो अनि जस्लाई म नितान्त आफ्नो सोच्न सक्दथे उनिसङ्गै चादनिका रात मा... पुरा पढ्नुहोस

विविध कार्यक्रम गरी म्याग्दीमा भानु जयन्ती मनाईयो

बेनी ३० असार । म्याग्दी विविध कार्यक्रम गरी आदि कवि भानुभक्त आचार्यको सम्झनामा २०५ औं जन्मजयन्ती मनाइएको छ । म्याग्दी क्रियाशिल म्याग्दी साहित्य सञ्चारको अयोजना तथा बुलबुल पाठक समूह माउन्ट एभरेष्ट आवासीय माविको सह आयोजनामा उक्त रचना बाचन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न साहित्यकार तथा सर्जकहरुले आदिकवि भानुभक्त... पुरा पढ्नुहोस

बेनीमा २०५ औ भानु जयन्ती मनाइयो

बेनी २९ असार । बेनीमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आदीकवी भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती मनाइएको छ । म्याग्दी साहीत्य सञ्चारको आयोजना र माउन्ट एभरेष्ट आवासीय माविमा गठीत बुलबुल पाठक समूहको सह आयोजनामा रचना बाचन गरेर दिवस मनाइएको हो । माउण्ट एभरेष्ट आवासीय माविमा आयोजना गरिएको कार्यक्रममा विभिन्न... पुरा पढ्नुहोस

फुल्दै गरेको प्रेम

एकान्तमा एक्लै बसि तिम्रो सौन्दर्यतामा फुलबुट्टा भर्दै साझँमा बलेको धिप धिप टुकिमा कोरिएको कालो धुवाँ मै लत्पतिएर हराएको तिम्रो तस्बिर जुन मैले मेहनतले तयार पारेको थिए जहाँ मेरो बिचार एकलौटी राज्य निर्माण भएको थियो । हजारौ शब्दभित्रको अनमोल ‘प्रेम’ भाबले तिमी त सधै मुस्कानको खेतिमा ब्यस्त थियौ प्रकृतिको सौन्दर्यतामा नाचेकी... पुरा पढ्नुहोस

ऋषीराम रानाभाट पुरस्कार थकालीलाई

पोखरा ५ असार । ऋषीराम रानाभाट स्मृति पुरस्कार मुस्ताङका साहित्यकार सुशील थकाली 'अनुरागी'लाई प्रदान गरिने भएको छ । २०४५ सालमा घरपझोङ १, छैरो मुस्ताङमा जन्मेका थकालीका अनुराग गजलसङ्ग्रह (२०६७), सचेतना मुक्तकसङ्ग्रह (२०६८) र हृदयको क्यानभाष मुक्तकसङ्ग्रह (२०७३) कृति प्रकाशन भइसकेका छन् । एक दशकदेखि साहित्य साधनामा लागेका थकाली भूपी स्मृति... पुरा पढ्नुहोस

तातोपानीमा गुञ्जीयो बालश्रमका कविता

सन्दीप खत्री बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी मंगलबार बालश्रम सम्बन्धीका कविताले गुञ्जयमान भयो । बाल श्रम विरुद्धको अवसरमा म्याग्दी साहित्य सञ्चारको मूल आयोजनमा सरस्वती माबी सिंगा तातोपानी म्याग्दीमा धौलागिरी माबी सिंगा र सरस्वती माबीका विद्यार्थीहरु माझ भएको खुल्ला कविता प्रतियोगिताले तातोपानी गुञ्जयमान भएको हो । दुई विद्यालयका २० जना... पुरा पढ्नुहोस

साहीत्यकार शर्माको ७० औ जन्मदिनमा १४ औ कृती बिमोचन

बेनी १७ जेठ । म्याग्दीका अग्रज साहीत्यकार धु्रबलाल शर्माको १४ औ कृती गित संग्रह “बह”को बिहीबार बेनीमा बिमोचन गरिएको छ ।बेनी नगरपालीका ६ का शर्माले ७० औ जन्मोत्सवको अवसरमा प्रकाशन गर्नुभएको उक्त कृतीको लक्ष्मीनारायण मन्दिर विकास समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष अबिरकुमार श्रेष्ठले बिमोचन गर्नुभएको हो । यो कृतीमा... पुरा पढ्नुहोस

द्वन्ददर्पण र सन्देश

चलेकै थियो राजाको शासन सामन्ती खालले । सामन्तवाद फाल्न जनयुद्ध छेड्यो ५२ सालले ।। ०५२ देखि जनयुद्ध चल्यो ०६३ सम्ममा । नेपाली जनता कठिनले बाँचे बारुदको गन्धमा ।। हजारौँ मेर, बेपत्ता कति, कोही भए घायल । तिनका खातिर कसले राखौ हिसावको फाईल ।। यो शान्ति भुमि नेपालभित्र द्वन्दका घाउहरु ।... पुरा पढ्नुहोस