साहित्य

वेष्ट पोइन्टमा उपन्यासकार तीर्थ गुरुङसँग साक्षात्कार

म्याग्दी, ७ माघ । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । यस बर्षको चर्चित उपन्यास पाठशालाका (लेखक) उपन्यासकार तिर्थ गुरुङसँग शुक्रबार साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको सभाहलमा भएको कार्यक्रममा गुरुङ्गले पाठशाला कसरि सिर्जना भयो भन्ने बिषयमा बोल्नु भएको थियो त्यसैगरी कार्यक्रममा पाठक, विद्यालयका... पुरा पढ्नुहोस

बालकृष्ण ढुङ्गेलको चर्चित कविता : मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ म पछाडी हटे सर्टिफिकेट फाल भन्यौ मैले फाले दस्ताबेज पढ भन्यौ मैले पढे इतिहास पढ भन्यौ मैले पढे समाज पढ भन्यौ मैले पढे अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे... पुरा पढ्नुहोस

प्रेम बियोग

सुमन भण्डारी उज्यालिन्छ संसार, जब टाडिन्छन परेलिहरु एकाएक छाँउछ भयंंकर अँध्यारो जब समीप हुन्छन यी परेलीहरु । जब नजिकिन्छ प्रेम परेलीबिच, दुर हुन्छ छवी नयनबाट ।। आँखा को बन्यो? थाहा छैन । दुई परेली हामी बन्यौ, अलिकती आखाको बचाउ गर्न, अलिकती आसुको संवाद लिन ।। सायद हामी यो चाहान्थौ कि... पुरा पढ्नुहोस

म्याग्दी साहित्य सञ्चारद्वारा १ लाखको साहित्यिक अक्षयकोष घोषणा

म्याग्दी । म्याग्दी जिल्लाका साहित्यिको उत्थान र साहित्यकारहरुको कल्याणका लागि म्याग्दी साहित्य सञ्चारले १ लाखको अक्षय कोष स्थापना गर्ने भएको छ । संञ्चारको दोस्रो साधारणसभाको अवसर उक्त अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषबाट प्रत्येक वर्ष जिल्लाका एक जना साहित्यकारलाइ सम्मान गर्ने, नव सर्जकहरुलाइ प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखिएको सञ्चारका उपाध्यक्ष... पुरा पढ्नुहोस

शंख

(सुमन हुलाकी) मन त बिगुल फुक्ने थियो तर नियेतिले शंख थमाइदियो हातमा । पकाउनु अघि चामलमा मूल्य परेका मुल्यहिन ढुङ्गा खोजे जस्तै गरि सेतो शंख मा काला बास्तबिकताहरु खोजे अनि भेटे केके ।। मानव जस्तै बाहिर राम, भित्र हराम । बाहिर सेता,े भित्र कालो ।। तेस्को बास्तबिकता हो येहि शंखको... पुरा पढ्नुहोस

कोरियामा आत्महत्या गरेको साथीको सम्झनामा (भिडियो सहित)

दक्षिण कोरिया नेपाली युवकद्धारा आत्महत्या । टेलिभिजनका स्क्रिनहरु, पत्रपत्रिकाका पेपरहरु, अनलाईन मिडियाका पेजहरु, फेसवुकका भित्ताहरु पुरै भरिएको थियो त्यहि आत्महत्याको समाचारले । जुन साथीलाई केहि पनि कुरा मनमा वाँकी नराखि पुरै सेयर गरेको थिएँ । जोसँग मेरो पुरै भावना मिलेजस्तो अनुभूति हुन्थ्यो, जोसँग म कुनै झर्को नमानी घण्टौँ विताउन सक्दथ्यो... पुरा पढ्नुहोस

मरणआयाम

आस सास र तमास सबै मरेर मङ्स मात्र बाकी रहयो भने मेरो शरीर मा नझार्नु बलिन्धारा आँसु नगाउनु मेरा गुनहरु म सङै कहाँ मर्छ्न मेरा कर्तुतहरु यहाँ उतिकै बाच्न पाउन मेरा बैगुनहरु मेरा उचाइ सग जलेका जलनहरु या मेरा गहिराइ मा मरेका मरणहरु केही मलामले त केही मलामिले निको हुनेछ्न... पुरा पढ्नुहोस

मन

शरीरलाई कोठामा कैद गर्न सकिन्छ तर मनलाई ?? शरीरलाई डोरिमा बाध्न सकिन्छ तर मनलाई ?? साच्चै मन आफैमा स्वतन्त्र छ , बेलगाम छ ,। लाग्छ सिमलको भुवा हो मन यो साहिला बाजेको ठेगान नभयको गोर्खे लौरी हो लाग्छ मन मेरि ३ बर्से छोरिको कोमल ताते ताते गर्नु पर्ने पाउ हुन ।।... पुरा पढ्नुहोस

बाम गठबन्धनले बरंजाबाट सुरु ग¥यो संयुक्त चुनाव प्रचार अभियान

बेनी १० असोज । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रले शुक्रबार मंगला गाउँपालीका ३ र ४ मा पर्ने बरंजाबाट संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् ।बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र प्रदेशसभा... पुरा पढ्नुहोस

नजरको वाणले हानी………..

#गजल्# नजरको वाणले हानी मलाइ उसले, जाउँ भनी परपरी तानी मलाइ उसले मादक त्यो हेराइले एकोहोरो हेरिरहि एक नजरमै केके ठानी मलाइ उसले ढुङगा खोज्दा देउतै मिलेझै भो मलाइत खोइ कसरी कहाँबाट जानी मलाइ उसले के श्री चलेछ खोइ आज उसलाइ पनि, झ्याप्पै मनको राजा मानी मलाइ उसले, प्यासी थिएँ... पुरा पढ्नुहोस