तालावा
- ८ चैत्र २०७३, मंगलवार
- खिम घरब्जा छन्त्याल
- 4005 पटक पढिएको
तालावा
क्हिसन माया सारकै ह्याजिम,नारा याद खासिर तालावा।
चु मन रि सन्तोष हारे,लिम्पा चासिर तालावा ।।
झेउनो ताम समय र परिस्थितिस फरक पारिवा हिन्छिम ।
ना फाउरी क्हिए यादरी एकोहोरो तासिर तालावा ।।
क्हिरा न सुईना बिपना जताहिनलाई खुशी न मारम।
न्हिए बियोगरी नैए क्हच मुटु नासिर तालावा ।।
लेसङ न जम्मै स नए सम्बन्ध ता-ताला भिसिर सोरिम ।
मरिए मि छलिवा दुई दिनर्या माया लासिर तालावा ।।
मझेरी शून्य तासिम नैए न क्हिस बिर्सिवासी ।
मन कारैस्या न मु अझै,मरिए खुशी मार्सिर तालावा।।
गजलकार : खिम घरब्जा छन्त्याल
के गर्ने
तिमीले माया मार्दै गयौ,मलाई याद आएर के गर्ने ।
सन्तोष छैन यो मनमा, मीठो खाएर के गर्ने ।।
सबै कुरा समय र परिस्थितिले फ़रक पार्दो रहेछ ।
यत्तिकै म तिम्रो यादमा एकोहोरो भएर के गर्ने ।।
सपना बिपना जता भएपनि म खुशी देख्छु तिमीलाई ।
तिम्रो र मेरो वियोगमा मेरो मात्र मुटु दुखेर के गर्नुे ।
सोध्छन सबैले तिमीहरूको सम्बन्ध के भयो भनेर ।
अरूको ऑखा छल्दै दुई दिनको माया गरेर के गर्ने ।।
शुन्य भएछ मझेरी मेरो तिमीले बिर्सिदाखेरी ।
मन रोएको छ अझै अरूको खुशी देखेर के गर्नु ।।
अनुवाद : सुजन तथब्जा छन्त्याल