तालावा

  • ८ चैत्र २०७३, मंगलवार
  • खिम घरब्जा छन्त्याल
  • 3889 पटक पढिएको

Bindas babu gajal cover

तालावा

क्हिसन माया सारकै ह्याजिम,नारा याद खासिर तालावा।
चु मन रि सन्तोष हारे,लिम्पा चासिर तालावा ।।

झेउनो ताम समय र परिस्थितिस फरक पारिवा हिन्छिम ।
ना फाउरी क्हिए यादरी एकोहोरो तासिर तालावा ।।

क्हिरा न सुईना बिपना जताहिनलाई खुशी न मारम।
न्हिए बियोगरी नैए क्हच मुटु नासिर तालावा ।।

लेसङ न जम्मै स नए सम्बन्ध ता-ताला भिसिर सोरिम ।
मरिए मि छलिवा दुई दिनर्या माया लासिर तालावा ।।

मझेरी शून्य तासिम नैए न क्हिस बिर्सिवासी ।
मन कारैस्या न मु अझै,मरिए खुशी मार्सिर तालावा।।

गजलकार : खिम घरब्जा छन्त्याल

के गर्ने

तिमीले माया मार्दै गयौ,मलाई याद आएर के गर्ने ।
सन्तोष छैन यो मनमा, मीठो खाएर के गर्ने ।।

सबै कुरा समय र परिस्थितिले फ़रक पार्दो रहेछ ।
यत्तिकै म तिम्रो यादमा एकोहोरो भएर के गर्ने ।।

सपना बिपना जता भएपनि म खुशी देख्छु तिमीलाई ।
तिम्रो र मेरो वियोगमा मेरो मात्र मुटु दुखेर के गर्नुे ।

सोध्छन सबैले तिमीहरूको सम्बन्ध के भयो भनेर ।
अरूको ऑखा छल्दै दुई दिनको माया गरेर के गर्ने ।।

शुन्य भएछ मझेरी मेरो तिमीले बिर्सिदाखेरी ।
मन रोएको छ अझै अरूको खुशी देखेर के गर्नु ।।

अनुवाद : सुजन तथब्जा छन्त्याल

खिम घरब्जा छन्त्याल