विशेष

बेनीमा अखाध्य तरलप्रदार्थ प्रयोग गरि चटपट बनाउने सामानहरु बराबद

म्याग्दी, ९ फागुन । बेनी नगरपालिका ८ कोटभण्डारमा बुधबार दुई चटपट पसलका चटपट बनाउने परिकारसहितको सामानहरु बरामद गरिएको छ । अखाध्य तरल प्रदार्थ प्रयोग गरि बेचेको खवर आएपछि बेनी नगरपालिका ८ का वडा अध्यक्षले दुई चटपट सामानहरु बरामद गरेका हुन् । बेनीमा अखाध्य बस्तुहरु प्रयोग गरि ठेलामा चटपट बेच्नेहरुलाई वडा... पुरा पढ्नुहोस

गुर्जा–रुघाचौर पदमार्ग निर्माण सुरु

म्याग्दी, ९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट रुघाचौर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । गुर्जा हुँदै ढोरपाटन शिकार आरक्ष जानको लागि प्रयोगमा आउने गुर्जाबाट रुघाचौरसम्मको पुरानो डोरेटो बाटोलाई स्तरोन्नती गरि पदमार्ग निर्माण सुरु गरिएको हो । पदमार्ग निर्माणको लागि धौलागिरि गाउँपालिका कार्यालयले रु १५ लाख बजेट विनियोजन गरेको... पुरा पढ्नुहोस

परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न

म्याग्दी, ९ फागुन। म्याग्दीको मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का... पुरा पढ्नुहोस

सान्दार प्रस्तुति देखाउने क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मानः (तस्विरसहित)

म्याग्दी, ८ फागुन । क्यानडा विरुद्ध सान्दार प्रस्तुती सहित जित निकाल्ने राष्ट्रिय क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मान गरिएको छ । नेपाललाई जित सहित विश्वकप डिभिजन २ छनोटमा पु¥याउन सफल तथा महत्वपुर्ण भुमिका प्रस्तुत गरेका करणलाई मंगलबार एक कार्यक्रम विच भव्य सम्मान गरिएको हो । बेनी नगरपालिका, जिल्ला खेलकुद... पुरा पढ्नुहोस

भ्रष्ट्राचार नियन्त्रण र शुसासन अबको प्राथमिकता

बेनी ७ फागुन । म्याग्दीका जनप्रतिनिधिहरुले भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नु अबको प्रमुख दायीत्व भएको बताएका छन् । ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवसको अवसरमा सोमबार बेनीमा आयोजित कार्यक्रममा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुले संबिधानको कार्यान्वयन, विकास र सम्बृद्धी हाँसील गर्न भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नुपर्ने... पुरा पढ्नुहोस

घारखोला जलविद्युत आयोजना शिलन्यास नहुदै बिवादमा

म्याग्दी ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको आईतबार शिलन्यास गरिएको छ । अन्नपूर्ण गाउँपालीका ५ शिख र ६ नम्बर वडा घारको सिमाना कुरीलाखर्कमा रहने बाँध तर्फबाट खन्न सुरु भएको सुरुङमा बिस्फोट गराएर... पुरा पढ्नुहोस

घुस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ

म्याग्दी ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालीका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैया सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी... पुरा पढ्नुहोस

माउण्ट एभरेष्ट माविमा नयाँ संचालक

म्याग्दी, ६ फागुन । म्याग्दी बेनीबजारमा रहेको माउण्ट एभेरष्ट आवासीय माविमा नयाँ गुरुयोजनासहित नया संचालक समिति आएका छन् । २५ बर्षदेखि निरन्तर संचालित रहेको माविलाई आईतबार देखि औपचारिक रुपमा नया संचालक समिति घोषणा गरिएको हो । आईतबार देखि माउण्ट ऐभरेष्टको संचालकमा चन्द्रकुमार केसी, सुरज केसी, राजु केसी, हरिकुमार श्रेष्ठ, लिला... पुरा पढ्नुहोस

केडि पत्रकारिता पुरुष्कारबाट पत्रकार घनश्याम खड्का सम्मानित

म्याग्दी, ५ फागनु । जिल्लामा रहेर पर्यटन र कृषि क्षेत्रमा क्रियाशिल कलम चलाउने पत्रकार घनश्याम खड्कालाई केडि बर्ष पत्रकारिता पुरुष्कार २०७४ ले सम्मान गरिएको छ । केडी कटेज प्रा.लिको दोश्रो बार्षिकत्सवको अवसरमा सो पुरुष्कार प्रदान गरिएको हो । जिल्लाबाट कान्तिपुर पत्रिकामा क्रियाशिल संवाददाता रुपमा रहेका पत्रकार खड्कालाई नगद ११ हजार... पुरा पढ्नुहोस

बेनी बोडीङको अभिभावक दिवस

बेनी, ५ फागुन । बेनी बोडीङ सेकेण्डरी स्कुलले शुक्रबार २७ औ अभिभावक दिवस शुक्रबार मनाएको छ । अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा जिशिअ रामकुमार श्रेष्ठले शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण भएको बताउदै दिगो र गुणस्तरीय शिक्षाको आवश्यकता भएको जोड दिए । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, निर्देशक सनम... पुरा पढ्नुहोस