विशेष

पर्यटकीय रुइसेमा १२ बर्षपछिको हिमपातमा पर्यटकहरुको चहलपहल (फोटो कथा)

म्याग्दी, १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे क्षेत्रमा हिउँमा खेल्नको लागि पर्यटकहरुको चहलपहल बढेको छ । शनिवार विगत १२ बर्ष यताकै भारी हिमपात भएपछि यस क्षेत्रमा हिउँमा खेल्नको लागि पिप्ले, भगवती, बेग,मौवाफाँट, कलजाबाङ संगै सदरमुकाम बेनीबाट समेत पर्यटकहरु पुगेका हुन् । नेपाल सरकारको नयाँ पर्यटकीय गन्तव्यको... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको थप करिब दुई करोड बजेट बिनियोजन

सन्तोष गौतम मुना १३ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले दुई वटा सार्वजनिक महत्वको प्रस्ताव सहित एक वटा बिधेयक र बिनियोजन ऐन २०७५ को पहिलो संसोधन प्रस्ताव पारित गरेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन... पुरा पढ्नुहोस

पर्यटकीय टोड्केमा हिउँमा खेल्नेहरुको भिड (फोटो फिचर)

म्याग्दी १३ माघ । म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । एक नगरपालिका सहित ५ गाउँपालिका रहेको यस जिल्लाको पहाडी देखि उच्च हिमाली भेग पुरौ हिउँले सेताम्मे भएका छन् । डाडाहरु हिउँले सेताम्मे भएपछि गाउँ बस्तीहरु हिउँको घुम्टोमुनी लुकेजस्तै सुन्दर र मनमोहक देखिएका... पुरा पढ्नुहोस

हिउँ भित्रको लुलाङ यस्तो देखियो (फोटो फिचर)

म्याग्दी, १३ माघ । म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । धौलागिरि गाउँपालिकाको सबै वडामा भारी हिमपात भएको थियो । यस क्षेत्रमा गयराती पनी हिमपात भएकाे थियाे । चिसाेले जनजिवन प्रभावित बनेकाे छ । लगातारको हिमपातले गुर्जा, मुदी, लुलाङ लगायतका क्षेत्र बढी प्रभावित... पुरा पढ्नुहोस

भकिम्लीमा हिउँ पर्दा यस्तो देखियो (फोटो फिचर)

म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । बेनी नगरपालिका–३ भकिम्लीमा हिउँले यसरी सेताम्मे बनाएको थियो । हिउँको घुम्टोमा लुकेको भकिम्लीका रोचक तस्बिरहरु तारामिलन छन्त्यालबाट । पुरा पढ्नुहोस

जलजला ३ भिरदुलामा भ्यु पोइन्ट स्थापना

म्याग्दी, १३ माघ । Influential Bachelor Club द्वारा जलजला ३ भिरदुलामा भ्यु पोइन्ट स्थापना गरिएको छ । वेष्ट पोइन्ट कलेजमा अध्ययनरत विध्यार्थीहरुको क्लब ले सो भ्यू पोइन्ट स्थापना गरेको हो । माघ १२ गते शनिबार एक कार्यक्रमगरि भ्यू पोइन्ट बोर्ड स्थापना र अनावरण गरिएको हो । जलजला गाउँ पालिका वार्ड नम्बर... पुरा पढ्नुहोस

म्याग्दीमा भेटिएको किङ्ग कोब्रा सर्प संरक्षणको लागि पहल

म्याग्दी, १३ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा भेटिएको दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नागलाई संरक्षणको लागि पहल थालिएको छ । किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेहरुको सख्ंया बढेको र वासस्थान नजीकै आगो लगाएर भगाउन खोज्ने लगायतका गतिविधि बढेपछि डिभिजन वन कार्यालयले सर्प विशेषज्ञलाई... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २०औं पदस्थापन तथा पुरस्कार वितरण

म्याग्दी । म्याग्दी जेसीजको २०औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार म्याग्दी जेसीजको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी वर्ष २०१९ का निर्वाचित तथा मनोनित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि क्रियाशिल म्याग्दी जेसीजले जेसीजको एक व्यक्ति, एक पद, एक कार्यकाल... पुरा पढ्नुहोस

म्याग्दीमा १२ बर्षपछि भारी हिमपात (फोटो फिचर)

बेनी १२ माघ । म्याग्दीमा भारी हिमपात भएको छ । १२ बर्षपछि यहाँ तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको हो । २०६३ साल फागुनमा जिल्ला सदरमुकाम बेनीमा समेत हिमपात भएको थियो । गयराती परेको बर्षासंगै सदरमुकाम बेनी आसपासका डाँडाहरु समेत हिमपातले सेताम्मे भएका छन् । हिमपातले अधिकाँश ग्रामीण सडकमा यातयात... पुरा पढ्नुहोस

आहा ! रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो फिचर)

उर्मिला रेग्मी रत्नेचाैर, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा पहेँलपुर बनेको तोरीको फाँट । यहाँको तोरी खेती स्थानीयको आयआर्जन र आन्तरिक पर्यटकहरुको लागि आकर्षण समेत बन्न थालेको छ । रत्नौचौरमा पहेलपुर तोरी फुलेको दृश्य मनमोहक छ । समथर भुगोल, चिटिक्क मिलेका घर, पृष्ठ भूमिमा देखिने धौलागिरि हिमाल रत्नेचौरका... पुरा पढ्नुहोस