विशेष
हरियाली गु्रपद्धारा सामुहिक कृषि व्यवसायका लागि पूर्वाधार निर्माण सुरु
- 7 बर्ष, 11 दिन अगाडि
- २० पुष २०७५, शुक्रबार
बेनी २० पुष । कम्पनी मोडेलमा सामुहिक कृषि व्यवसायको अवधारणा सहित स्थापना भएको हरियाली ग्रपले म्याग्दीमा कृषि फार्म सञ्चालन गर्न पूर्वाधार निर्माण सुरु गरेको छ । बेनी नगरपालिका ४ सिंगामा कुखुरापालनका लागि खोर र सुर्केमेलामा माछापालनका लागि पोखरी निर्माणको काम सुरु गरेको हो । कुखुरा, माछापालनको साथै अर्गानिक तरकारी खेती... पुरा पढ्नुहोस
रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न
- 7 बर्ष, 11 दिन अगाडि
- २० पुष २०७५, शुक्रबार
मौवाफाँट २० पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको तालिममा गाउँपालिकाका ८ वटै वटाका २९ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस
भाडा समायोजनको माग
- 7 बर्ष, 11 दिन अगाडि
- २० पुष २०७५, शुक्रबार
बेनी २० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले सदरमुकाम बेनी देखि लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । अनेरास्ववीयुका सुवास विश्वकर्मा र... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसको २८ औँ बार्षिकोत्सव
- 7 बर्ष, 11 दिन अगाडि
- २० पुष २०७५, शुक्रबार
बेनी १८ पुष । म्याग्दी बहुमुखी क्याम्पसको २८ औ वार्षिकोत्सवको अवसरमा बुधबार बेनीमा विविधि कार्यक्रम गरि मनाईएको छ । आयोजित कार्यक्रमलाई उद्घाट्न गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राष्ट्र निर्माण र देश विकासका लागि योग्य, दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षा नीति परिमार्जन गर्न लागिएको बताए । ‘विश्व बजारमा... पुरा पढ्नुहोस
मालिकाका एक हजार जेष्ठ नागरिकलाई परिचयपत्र वितरण
- 7 बर्ष, 13 दिन अगाडि
- १८ पुष २०७५, बुधबार
बेनी १८ पुष । म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजार जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना जेष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको... पुरा पढ्नुहोस
मिस्त्रीखोलाको नाममा चलाईको क्रसरको बदमासी, सर्वत्र बिरोध
- 7 बर्ष, 14 दिन अगाडि
- १७ पुष २०७५, मंगलवार
नारच्याङ १७ पुष । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले सञ्चालन गरेको क्रसर उद्योगको बारेमा स्थानीय स्तरमा बिरोध भएको छ । सरकारले केही वर्षयता नयाँ क्रसर उद्योग खोल्न अनुमती दिएको छैन् । जलविद्युत आयोजनाले भने सञ्चालन अवधि सम्म गिटी बालुवा आपूर्तिका लागि क्रसर सञ्चालन गर्न... पुरा पढ्नुहोस
स्थानीय तह र समुदायसंगको साझेदारीमा सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी
- 7 बर्ष, 15 दिन अगाडि
- १६ पुष २०७५, सोमबार
म्याग्दी, १६ पुस । समुदायमा स्वास्थ्य सेवाको पहुँच सहज रुपमा पु¥्याउने उद्धेश्यले गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायीक बिकास परियोजनाबाट धवलागिरी गाँउपालिका वडा नं. ४ मुदी बगर र वडा नं. ६ मराङ बुलमा गाँउघर क्लीनिक भवन निर्माण गरी समुदायलार्ई हस्तान्तरण गरिएको छ । भौगोलिक... पुरा पढ्नुहोस
डाँडागाउँका १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- 7 बर्ष, 16 दिन अगाडि
- १५ पुष २०७५, आईतवार
बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले आइतबार वडा न. ३ डाडागाउँमा आयोजना गरेको घुम्ती शिविर मार्फत १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
५ दिन अघि फेला परेको बेवारिसे सबको पहिचान हुन सकेन्
- 7 बर्ष, 16 दिन अगाडि
- १५ पुष २०७५, आईतवार
म्याग्दी, १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा ५ दिन अघि फेला परेको वेवारिसे सबको पहिचान हुन सकेको छैन् । पुस ११ गते दरमिजा गाउँदेखि तल रहेको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भारतीय मुलको नागरिकको शब फेला परेको थियो । भिरमा लडेको अबस्थामा फेला परेको सबलाई उद्धार गरि सब परिक्षणको... पुरा पढ्नुहोस
दलित वर्गको बजेट र त्यसको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम
- 7 बर्ष, 16 दिन अगाडि
- १५ पुष २०७५, आईतवार
अमित विश्वकर्मा म्याग्दी १५ पुस । म्याग्दीको बेनीमा संयुक्त राजनीतिक दल संघर्ष समिति म्याग्दीको आयोजनामा स्थानीय तहमा प्राप्त लक्षित दलित वर्गको बजेट र त्यसको कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अतिथी नेकपाका नेता एवम् पूर्व सभासद् गोविन्द पौडेलले नेपाल छुवाछुत मुक्त... पुरा पढ्नुहोस