विशेष

कालीगण्डकी करिडोर : जोमसोम–कागबेनीखण्डमा कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ ।  जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनीखण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी... पुरा पढ्नुहोस

२२ औं संस्करणको जेसिज कप फुटबल मंसिर १७ देखि २२ गतेसम्म हुने

म्याग्दी, १० असोज । म्याग्दीमा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी मंसिर १७ देखि २२ गतेसम्म हुने भएको छ । “खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन हुने छ । म्याग्दी... पुरा पढ्नुहोस

बेनी अस्पतालमा सेवा विस्तारले सेवाग्राही बिरामीको संख्या बढ्यो

म्याग्दी,  असोज ८ गते ।  म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः००... पुरा पढ्नुहोस

म्याग्दीका डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान

यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार म्याग्दीका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाललाई प्रदन गरिएको छ। १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्या एको भन्दै उक्त पुरस्कार प्रदान गरेकी हुन्। राष्ट्रिय विज्ञान, प्रविधि तथा... पुरा पढ्नुहोस

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

यस वर्षको शरद्‌याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाद्धारा विपन्न नागरिकको निःशुल्क बीमा

म्याग्दी ८ असोज । म्याग्दीको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ मा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाको साथै विपन्न नागरिकको... पुरा पढ्नुहोस

ज्ञानोदय माध्यमिक विद्यालयको ६० औँ बार्षिक उत्सव मनाइयो

म्याग्दी, ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको ६० औँ बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाइएको छ । बार्षिक उत्सवको अवसरमा विद्यालयले सम्मान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । विद्यालयले कार्यसम्पादन मुल्यांकनका आधारमा उत्कृष्ट शिक्षकहरु, तहगत रुपमा उत्कृष्ट विद्यार्थीहरु, चन्दादाता र सहयोगदाताहरुलाई सम्मान गरेको छ... पुरा पढ्नुहोस

मनमोहक धौलागिरी आइसफल पर्यटकको रोजाईमा

म्याग्दी २ असोज । मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी– जोमसोम सडकखण्ड अन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरी हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरी आइसफलमा मानापाथी हिमालको समेत आइसफल संगै जोडिएको छ । सडकमार्गबाट छोटो अवधिकै पैदलयात्रामा... पुरा पढ्नुहोस

मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताए । “रु... पुरा पढ्नुहोस

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत सार्वजनिक

म्याग्दी, भदौ २९ गते । बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनर्निर्माण गरिएको हो ।   शनिबार म्याग्दी जेसिज... पुरा पढ्नुहोस