विशेष
राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शाही, सह–संयोजकमा खत्री चयन
- 5 बर्ष, 2 महिना अगाडि
- २८ कार्तिक २०७६, बिहीबार
म्याग्दी २८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकताले पूर्णता पाएसंगै म्याग्दी जिल्लाको समेत संयोजक र सहसंयोजकको टुंगो लागेको छ । केन्द्रिय कार्यदलको बैठकले राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा प्रविन शाही र सहसंयोजकमा सन्दीप खत्री(प्रविण)लाई चयन गरेको छ । शाही तत्कालिन युवा... पुरा पढ्नुहोस
ठेकेदारको लापरबाहीले अस्पतालको भवन अलपत्र
- 5 बर्ष, 2 महिना अगाडि
- २७ कार्तिक २०७६, बुधबार
धिरन खत्री म्याग्दी, २७ कात्तिक । ठेकेदारको लापरबाहीले म्याग्दी ५० सैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्तीले अलपत्र अवस्थामा थलिएको छ । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित सुरु भएको भवनको एक महिना बाकी रहँदा साढे एक तलापनि पुर्ण रुपमा सम्पन्न गरेको छैन् ।... पुरा पढ्नुहोस
होटल सुविधाले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- 5 बर्ष, 2 महिना अगाडि
- २६ कार्तिक २०७६, मंगलवार
धिरन खत्री म्याग्दी, २६ कात्तिक । होटल सुविधाको विस्तारले हिमालपारीको जिल्ला मुस्ताङमा पुग्ने पर्यटकलाई सहज भएको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनी र भूरुङतातोपानी, घासाँ, लेते र जोमसोम छुसाङ र लोमाथाङका होटल विस्तार भएका छन् । पर्यटकहरुको चापले बेनीका ५० भन्दा बढी होटल... पुरा पढ्नुहोस
यस्तो हो नेपालको खास नक्सा
- 5 बर्ष, 2 महिना अगाडि
- २६ कार्तिक २०७६, मंगलवार
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक... पुरा पढ्नुहोस
रघुगंगाको शैक्षिक भबिश्यको यात्रामा रघुगंगा विद्यार्थी मञ्च
- 5 बर्ष, 2 महिना अगाडि
- २५ कार्तिक २०७६, सोमबार
सागरजंग बाघा म्याग्दी २५ कात्तिक । गुरु कुल देखिनै समाज परिबर्तनका केन्द्रहरु स्कुलहरु नै रहे । प्रत्येक्ष परोक्ष समाज लाई आकार दिने काम बिद्यालय नै गरे । २०४५ साल ताका विद्यालयहरु स्थापना गर्ने लहर चल्यो र विद्यालय बनाउन एउटा पुस्ताले ठूलो बलिदान दियो । आज यो अकल्पनिय छ कि त्यो... पुरा पढ्नुहोस
मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव: गलकोटको पर्यटन प्रवर्दन गर्ने लक्ष्य
- 5 बर्ष, 2 महिना अगाडि
- २५ कार्तिक २०७६, सोमबार
थम्मन थापा बागलुङ २५ कात्तिक । गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट... पुरा पढ्नुहोस
आलेख : म्याग्दीका ग्रामीण सडक ‘मृत्यु मार्ग’ बन्दै
- 5 बर्ष, 2 महिना अगाडि
- २४ कार्तिक २०७६, आईतवार
कमल खत्री बेनी, २४ कात्तिक । कात्तिक १५ र १७ गते मालिका गाउँपालिकाको रुम र बिममा भएका दुई सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो । सडक दुर्घटनाको मुख्य कारण भने साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडक संगै क्षमता भन्दा बढी यात्रु बोक्ने, चालकको लापरबाही र पुराना सवारी साधन रहेको पाइएको... पुरा पढ्नुहोस
लायन्स क्लबद्धारा मल्लाजमा निशूल्क आँखा शिविर आयोजना
- 5 बर्ष, 2 महिना अगाडि
- २४ कार्तिक २०७६, आईतवार
बेनी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा आगामी मंसिर १, २ र ३ गते निःशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा हुने शिविरमा जलजला गाउँपालिका संगै छिमेकी म्याग्दीका विभिन्न... पुरा पढ्नुहोस
विकास निर्माणमा नमुना कामः लक्ष्य भन्दा एक बर्ष अगाबै जिसस सभाहल भवन निर्माण (फोटो फिचर)
- 5 बर्ष, 2 महिना अगाडि
- १८ कार्तिक २०७६, सोमबार
कमल खत्री म्याग्दी १८ कात्तिक । विकास निर्माण योजनाहरुमा निर्माण व्यवसायिको ढिलासुस्ती र लापरबाही बढिरहेको सन्दर्भमा म्याग्दीमा भने एक योजना लक्ष्य भन्दा १ बर्ष अगाबै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको बहुउदेश्यीय सभाहल भवन निर्माण गर्ने योजनामा निर्माण व्यवसायिले सम्झौता भएको ८ महिनाभित्रै निर्माण कार्य सम्पन्न गरेका हुन् ।... पुरा पढ्नुहोस
बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत, घाईते पाँच जना पोखरा रेफर
- 5 बर्ष, 2 महिना अगाडि
- १८ कार्तिक २०७६, सोमबार
बेनी, १८ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु... पुरा पढ्नुहोस