विशेष
युवा संघ गण्डकी प्रदेशको इन्चार्जमा म्याग्दीका विश्वकर्मा चयन
- 4 बर्ष, 2 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । संघको पदाधिकारी बैठकबाट सबै प्रदेशमा इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो । नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल समूह निकट संघको गण्डकी प्रदेश इन्चार्जमा चयन हुनुभएका विश्वकर्मा केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ... पुरा पढ्नुहोस
गाउँपालिकामा कामको चटारो छोडेर अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी घुमघाममा
- 4 बर्ष, 2 महिना अगाडि
- ९ बैशाख २०७८, बिहीबार
पोखरेबगर, ९ बैशाख । चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई ठप्प बनाएर घुमघाममा निस्किएका छन् । गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको रु. दश लाख बिनियोजन भएको स्थानीय तहको असल... पुरा पढ्नुहोस
बाईसे–चौबीसे राज्यताकाको भगवती कोत मन्दिरको पुनर्निर्माण (फोटो फिचर)
- 4 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
म्याग्दी ८ वैशाख । बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माण गरिएको छ । पुननिर्माण भएको मन्दिरको चैतेदसैंको अवसरमा मंगलवार उद्घाटन गरिएको छ । नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशका सदस्य विनोद केसी र बेनी नगरपालिकाका... पुरा पढ्नुहोस
अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीको किर्तिमान, एकैदिन ६७ जनाको आरोहण (भिडियाे)
- 4 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७८, मंगलवार
कमल खत्री म्याग्दी, ७ वैशाख । पेसाले फोटो पत्रकारिता गर्ने गोरखाकी ३० बर्षिय पूर्णिमा श्रेष्ठको दुई बर्षदेखिको अन्नपूर्ण हिमाल आरोहण गर्ने सपना पुरा भएको छ । संसारको दशौं अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नुभएकि श्रेष्ठले आफ्नो सपना मात्रै पुरा गर्नुभएको छैन, किर्तिमान बनाउन समेत सफल भइन् । https://www.youtube.com/watch?v=K3GKmXKKkE0&t=7s... पुरा पढ्नुहोस
अन्नपुर्ण आरोही पत्रकार पुर्णिमा श्रेष्ठको टोलीलाई सम्मान
- 4 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी, ६ बैशाख । अन्नपुर्ण हिमालको सफल आरोहण गरेर किर्तिमानी बनाउनुभएकी पत्रकार पुुर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका – ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालमा बैशाख ३ गते श्रेष्ठसहित ६ जना नेपाली महिलाहरुले हिमालको सफल आरोहण गर्नुभएको थियो । किर्तिमानी बनाउन... पुरा पढ्नुहोस
सर्वोच्च अदालतको न्यायाधीशमा म्याग्दीका नहकुल सुवेदी नियुक्त
- 4 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी ६ वैशाख । म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । सुवेदी संगै कुमार चुडाल पनि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको छ । सुवेदी र चुडाल दुबै... पुरा पढ्नुहोस
ढकमक्क लालिगुराँसले रंगिए कुइनेमंगलेका जंगल (फोटो फिचर)
- 4 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी ६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगलमा फुलेका लालिगुराँसका फुलहरुले रङ्गिन बनेका जंगल । कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरुले सजिएका छन् । गुराँस फुलेपछि जंगलमा पुग्नेहरु रमाउने गरेका छन् । तस्बिरः याम घर्तिमिरे पुरा पढ्नुहोस
सदरमुकामकै योजना अधकल्चो
- 4 बर्ष, 2 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी, ५ बैशाख । विकास निर्माण योजनाहरुमा दुर्गम र ग्रामिणबस्तीमा सरोकारवालाहरुको ध्यान नपुगेको गुनासो बढी रहेको बेला म्याग्दी सदरमुकाम बेनीमै महत्वको एक आयोजना अधकल्चो बनेको छ । हाईप्रोफाईल निर्माण ब्यवसायीले जिम्मा लिएको आयोजनामा चरम ढिलासुस्तीले अलपत्र परेपछि स्थानीयनै आन्दोलित बनेका छन् । प्रंसग हो, सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको... पुरा पढ्नुहोस
वडास्तरमा वाइसीएलको संगठन बिस्तार तीव्र
- 4 बर्ष, 2 महिना अगाडि
- ४ बैशाख २०७८, शनिबार
म्याग्दी ४ बैशाख । बेनी नगरपालिका–६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले संगठन बिस्तार गरेकोे छ । केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष, दिपेश बानिया सचिब र आस्था ढुङ्गााना कोषाध्यक्ष रहनुभएको वाइसीएल म्याग्दीले... पुरा पढ्नुहोस
एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णालीमा शाही सरकार जोगियो
- 4 बर्ष, 2 महिना अगाडि
- ३ बैशाख २०७८, शुक्रबार
काठमाण्डौँ, ३ बैशाख। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा... पुरा पढ्नुहोस