विशेष

डम्मरामा दुई सवारीसाधनमा आगलागी

बेनी, १७ चैत । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा दुई सवारीसाधनमा आगलागी भएको छ । विहिबार विहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात ब्यक्तिबाट आगलागी भएको हो । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा आगलागी भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा पुँजीगत खर्च ३१ प्रतिशत

म्याग्दी, १६ चैत । चालु आर्थिक बर्षको आठ महिनामा बेनी नगरपालिकामा पुजीगत खर्च ३१ प्रतिशत भएको छ । नगरपालिकामा पुँजीगततर्फ रहेको २५ करोड ३९ लाख ११ हजार रुपैया कुल बजेटमध्ये ७ करोड ९४ लाख ६९ हजार ८६९ रुपैयाँ बजेट खर्च भएको हो । नगरपालिकाको ४ सय ६९ वटा योजनाहरु र... पुरा पढ्नुहोस

खानेपानी सुविधाले फेरियो दैनिकी

रत्नेचौर . १६ चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत, सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो । बेनी नगरपालिका–१ लामगराकी इन्द्र घर्तीले आँगनमै धारा बनाएपछि गाग्री, ग्यालिन र... पुरा पढ्नुहोस

काठैकाठको घर ( तस्वीर )

बेनी, १७ चैत : पुनहिल–मोहरेडाँडा पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय स्थल तीन पोखरीमा रहेको काठैकाठले बनेको घर । यस क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको लागि यो घर आकर्षण बनेको छ । तस्वीर : राकेश शर्मा पुरा पढ्नुहोस

जलजलामा कांग्रेस र एमाले परित्याग गरि दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  पर्वत, १६ चैत। पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका कृयाशिल सदस्य जलजला गाउँपालिका सदस्य थम वहादुर थापाको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रको घरदैलो कार्यक्रमका क्रममा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरुमध्ये धाइरिङकै युवाहरू गंगाराम पुन,एकेन्द्र थापा, रेशम बुढा,... पुरा पढ्नुहोस

अध्यक्ष प्रचण्डद्वारा पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

  काठमाडौं, १६ चैत । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको हो । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत आपूर्तिलाई गुणस्तरीय... पुरा पढ्नुहोस

ऊनको अभावमा चर्खा चल्न छोड्यो

म्याग्दी १६ चैत । उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका... पुरा पढ्नुहोस

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान

म्याग्दी १६ चैत । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधवार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको महासंघ जिल्ला शाखाका सचिब सन्तोष गौतमले जानकारी दिनुभयो । उक्त अवसरमा पत्रकार... पुरा पढ्नुहोस

दरमिजामा खाद्यान्न र ज्यामीको भाउ निर्धारण

म्याग्दी १६ चैत । म्याग्दीको एक गाउँमा भेला हुने गाउँबासीले वर्षभरिका लागि खाद्यान्न र ज्यामीको भाउ निर्धारण गर्ने र वर्षभरी सोही भाउमा खरिद बिक्री गर्ने चलन अझै छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपलिका–४ मा पर्ने दर्मिजा गाउँ परम्परा, रीतिरिवाज र स्थानीयवासीको एकताका कारण व्यवस्थित गाउँको रुपमा परिचित छ । कसैले... पुरा पढ्नुहोस

रघुगंगामा दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न (तस्वीर सहित)

म्याग्दी १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले विकास खर्चलाई बढाउन नसकेको,ठेक्का मार्फत... पुरा पढ्नुहोस