विशेष
एमालेको नियमापत्ति संसद्को रेकर्डबाट हटाउन माओवादीको माग
- 4 महिना, 20 दिन अगाडि
- १२ चैत्र २०८१, बुधबार
कास्की — गण्डकी प्रदेशसभामा सत्तारूढ दल एमालेले गरेको नियमापत्ति संसद्को रेकर्डबाट हटाउन प्रतिपक्षी दल माओवादीले माग गरेको छ। बुधबारको प्रदेशसभा बैठकको सुरूमा समय लिएर माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढाले बोल्दै नबोलेको विषयमा नियमापत्ति गरिएको भन्दै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरिन्। ‘सम्बन्धित विषयमा छलफल भएर मन्त्रीले जवाफ दिइसकेपछि... पुरा पढ्नुहोस
दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाले धारनै परिवर्तन हुने गरि ‘मकिङ’ खोलामा फाल्यो
- 4 महिना, 21 दिन अगाडि
- ११ चैत्र २०८१, मंगलवार
दरवाङ, १२ चैत ः मालिका गाउँपालिकामा निर्माणाधिन २५ मेगावाट क्षमताको दरवाङ– म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर संकटमा पर्नुको साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको मालिका गाउँपालिका–६ कमेरे स्थित अडित नम्बर २ मा बिस्फोटक... पुरा पढ्नुहोस
कुलमानलाई पदमुक्त गर्ने निर्णयप्रति म्याग्दीका प्रदेशसभा सदस्यद्धयको आपत्ति
- 4 महिना, 21 दिन अगाडि
- ११ चैत्र २०८१, मंगलवार
पोखरा, १२ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने नेपाल सरकारको निर्णयप्रति म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्यद्धय रेशम बहादुर जुग्जाली (सुविन) र हरिबहादुर भण्डारीले आपत्ति जनाउनु भएको छ । जुग्जालीले प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा र भण्डारीले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको... पुरा पढ्नुहोस
बेनी–दरवाङ सडकको तेस्रो खण्डलाई पूर्णता दिन थप बजेटको ब्यवस्था गर्न माग
- 4 महिना, 23 दिन अगाडि
- ९ चैत्र २०८१, आईतवार
पोखरा, १० चैत । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बेनी–दरवाङ सडकको तेस्रो (रणवाङ–दरवाङ) खण्ड स्तरोन्नतिको कामलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा जुग्जालीले बजेट अभावका कारण प्रभावित बनेको सडकका लागि थप बजेटको ब्यवस्था गरेर निर्माणको कामलाई... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा जर्मनबाट करिव तीन लाख सहयोग
- 4 महिना, 24 दिन अगाडि
- ८ चैत्र २०८१, शनिबार
म्याग्दी, ८ फागुन। गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा जर्मनबाट करिव तीन लाख सहयोग जुटेको छ । बेनी नगरपालिका - १ रत्नेचौर (अर्जम ) निवासी हाल जर्मनमा कार्यरत समाजसेवी प्रेम थापा (आकास ) को... पुरा पढ्नुहोस
जलजला गाउँपालिकाले ग¥र्यो अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई सम्मान (तस्बिर/भिडीयाे)
- 4 महिना, 25 दिन अगाडि
- ७ चैत्र २०८१, शुक्रबार
म्याग्दी, ८ चैत । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाहगर्ने २८ दम्पतीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा गाउँपालिकाले अन्तरजातीय विवाह गरेका दम्पतीहरुलाई नगद सहित सम्मान गरेको हो । शुक्रबार गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गरेका हरेक जोडीलाई नगद रु पाँच... पुरा पढ्नुहोस
भगवती–बेग सडक र थापाचौर–सावटा झोलुङ्गे पुलका लागि पाँच करोड ५५ लाख बजेट
- 4 महिना, 25 दिन अगाडि
- ७ चैत्र २०८१, शुक्रबार
बेनी, ८ चैत । गण्डकी प्रदेश सरकारले म्याग्दीका थप तीन वटा योजनाका लागि रु. पाँच करोड ५५ लाख बजेटको स्रोत सुनिश्चितता गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला मन्त्रालयले बजेटको स्रोत सुनिश्चितता गरेपछि पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत योजना कार्यान्वयनको बाटो खुलेको छ ।... पुरा पढ्नुहोस
मंगला गाउँपालिमा पूर्वाधार निर्माणमा गौरवका योजना सञ्चालन
- 4 महिना, 25 दिन अगाडि
- ७ चैत्र २०८१, शुक्रबार
कमल खत्री । म्याग्दीको मंगला गाउँपालिकाले पूर्वाधार निर्माणमा ६ वटा गौरवका योजना सञ्चालन गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र संघ र प्रदेश सरकारबाट प्राप्त सडक, भवन लगायतका ठूला योजनालाई ठेक्का प्रकृया मार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो । गाउँपालिकाले संघीय समपूरक योजना अन्तगर्त... पुरा पढ्नुहोस
निर्माणधिन सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
- 4 महिना, 26 दिन अगाडि
- ६ चैत्र २०८१, बिहीबार
म्याग्दी,७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको पाखापानीमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निर्माणधिन अवस्थामा रहेको लुलाङ–गुर्जा सडकखण्ड अन्तर्गत देउरालीदेखि लुलाङ तर्फ जादै गरेको ग १ त ७१९६ नम्बरको ट्याक्टर सडकदेखि करिब १५० मिटर तल खोचमा खस्दा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर लुलाङका... पुरा पढ्नुहोस
लुलाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
- 4 महिना, 26 दिन अगाडि
- ६ चैत्र २०८१, बिहीबार
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउराली देखि लुलाङ तर्फ जादै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा चार जना घाइते भएका स्थानीयबासी बिर्खलाल बिकले बताउनुभयो । घटनास्थलमा रहेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार दुर्घटनामा... पुरा पढ्नुहोस