विशेष
म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा पौडेल चयन
- 4 महिना, 5 दिन अगाडि
- १६ भाद्र २०८१, आईतवार
म्याग्दी, १६ भदौ । म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिबमा प्रभा ढुंगाना, कोषाध्यक्षमा सुमित्रा थजाली र सहसचिबमा शैलेश... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सहकारीको १९ औँ साधारणसभा, अध्यक्षमा श्रेष्ठ चयन
- 4 महिना, 6 दिन अगाडि
- १५ भाद्र २०८१, शनिबार
म्याग्दी १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको शनिवार बेनीमा सम्पन्न १९ औँ बार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । गत बर्ष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपनि... पुरा पढ्नुहोस
ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण
- 4 महिना, 6 दिन अगाडि
- १५ भाद्र २०८१, शनिबार
१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ । [caption id="attachment_79159" align="alignnone" width="1080"] एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल... पुरा पढ्नुहोस
बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन
- 4 महिना, 6 दिन अगाडि
- १५ भाद्र २०८१, शनिबार
म्याग्दी १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको साँस्कृतिक पहिचान बनेको एक महिने बर्षे नाच अन्तर्गत शुक्रवार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बेनी बजार र... पुरा पढ्नुहोस
मिना परियार हत्या प्रकरणः डिएनए परिक्षणको लागि आरोपीतको नमुना प्रयोगशालामा पठाइयो
- 4 महिना, 7 दिन अगाडि
- १४ भाद्र २०८१, शुक्रबार
म्याग्दी १४ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणका मुख्य आरोपीको डिएनए परिक्षणको लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला... पुरा पढ्नुहोस
बागलुङ बजारको सुन्दर दृष्य
- 4 महिना, 7 दिन अगाडि
- १४ भाद्र २०८१, शुक्रबार
पर्वतको जलजला गाउँपालिका–५ गैरीगाउँबाट देखिएको बागलुङ बजारको दृष्य । तस्विर : कमल खत्री पुरा पढ्नुहोस
अझै सञ्चालनमा आएन रातोढुङ्गा सबस्टेशन
- 4 महिना, 7 दिन अगाडि
- १४ भाद्र २०८१, शुक्रबार
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३(११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो... पुरा पढ्नुहोस
मिना परियारको न्यायको लागि जनप्रदर्शनमा उर्लियो मानव सागर (तस्बिर/भिडियो)
- 4 महिना, 8 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्याग्दी १३ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा दोषिमाथि कारबाहीको ग्यारेन्टी गर्न माग गर्दै बेनीमा जनप्रदर्शन भएको छ । घटनामा संलग्नमाथि कारबाहीको सुनिश्चित नभएको, अनुसंधानमा ढिलाइ र लापरबाही गरेको भन्दै पीडितलाई न्यायको माग गर्दै बेनीमा पर्दशन भएको हो । विहिवार संयुक्त दलित राजनीतिक संघर्ष... पुरा पढ्नुहोस
कतारमा अस्ताए म्याग्दीका हरि
- 4 महिना, 8 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
तिलु शर्मा पौडेल दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका म्याग्दीका हरिबहादुर विकको निधन भएको छ । पाँच वर्ष आठ महिना पहिले कतार आएका धवलागिरि २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा करेन्ट लागेर निधन भएको हो । नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौतामार्फत कतार आएका उनको अगस्ट २१... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिका ४ नाउरामा बेलिब्रिज जडान
- 4 महिना, 8 दिन अगाडि
- १३ भाद्र २०८१, बिहीबार
म्याग्दी १३ भदाै । म्याग्दीकाे धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ। म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ। हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७... पुरा पढ्नुहोस