विशेष

नेकपा (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला भेलाः अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन

म्याग्दी ३० भदौ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । युवा संघको केन्द्रिय राजनीतिमा समेत सक्रिय रहनुभएका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य समेत हुनुहुन्छ... पुरा पढ्नुहोस

जनगणनाका लागि सुपरिवेक्षकहरु घर-घरमा

म्याग्दी, ३० भदौ । राष्ट्रिय जनगणना-२०७८ अनुसार म्याग्दीमा जनगणनाका लागि घर र घरपरिवारको सुचिकरण संकलन सुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले सुपरिबेक्षकहरुलाई तालिम दिएर भदौ ३० बुधबारदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवारको सूचिकरण गर्न स्ुपरिवेक्षकहरु घरदैलोमा पुग्न सुरु गरेका छन् । जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले भदौ... पुरा पढ्नुहोस

म्याग्दीमा सेतो पुतलीका कारण आँखामा समस्या आउने बढे, पोखरा पुगेका एक युवकको ज्योति गुम्यो

म्याग्दी ३० भदौ । म्याग्दीमा सेतो पुतलीका कारण आँखामा समस्या आउनेको सख्ंया बढेको छ । जिल्लामा बिगत ३ सातायता सेतो पुतलीको कारण आँखामा समस्या आउनेहरुको संख्या बढ्दै गएको जनाइएको छ । आँखा मा उक्त पुतलि को झुस परेमा आँखा को ज्योति नै गुम्न सक्ने खाल को दृष्टिनासक रोग सापु (सिजनल... पुरा पढ्नुहोस

नेकपा(माओवादी केन्द्र) रघुगंगा कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न

म्याग्दी २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रघुगंगा गाउँकमिटिको दोस्रो पूर्ण बैठक मंगलवार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा बसेको बैठकले असोज पहिलो साता सम्म पार्टी सदस्यता नविकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकले गाउँपालिका कमिटीलाई ५१ सदस्यीयमा विस्तार समेत गरेको छ । त्यसैगरि... पुरा पढ्नुहोस

एमाले म्याग्दीको कार्यकर्ता भेला :‘ अनुशासनहिनहरुले पार्टी विभाजन गराएको सचिब गुरुङको दावि (भिडियो सहित)

बेनी, २५ भदौ । नेकपा एमालेका केन्द्रिय कमिटि सचिब एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा रहेका अनुशासनहिन, अराजक र पटमुर्खहरुले पार्टी विभाजन गराएको बताउनुभएको छ । नेकपा एमाले म्याग्दीले शुक्रवार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी विभाजन गर्ने माधव नेपाल लगायतका नेताहरुले पार्टी,... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेस अधिवेशन : पालिका स्तरको नेतृत्वमा युवाकै होडबाजी

म्याग्दी २४ भदौ । नेपाली काँग्रेसको नेतृत्वमा युवाहरुको होडबाजी देखिएको छ । म्याग्दीको वडातहमा भएको अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा पु¥याएको छ । जिल्लाको ४५ वटा वडाहरुमध्ये आधाको हाराहारीमा युवाहरु वडाको सभापतिमा चुनिएका छन् । १८ भदौमा वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसले भदौ २७ मा गाउँ/नगर पालिकाको अधिवेशन गर्दै छ ।... पुरा पढ्नुहोस

एकल नृत्य प्रतियोगीतामा खत्री बिजयी

म्याग्दी २४ भदौ । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा संचालन गरिएको एकल अनलाइन खुल्ला नृत्य प्रतियोगीतामा बाग्लुङकी जिबिता खत्री प्रथम हुन सफल हुनुभएको छ । गत साउन १० गते देखि अनलाइन माध्यमबाट सुरु गरिएको ४८ जना सहभागी प्रतियोगीताको पहिलो, दोस्रो, तेस्रो चरणको छनौट पछि बुधबार उत्कृष्ट ५ मा पर्न सफल... पुरा पढ्नुहोस

मुस्ताङमा निषेधाज्ञा हट्यो, पर्यटकलाई कडाइ

मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । [caption id="attachment_48139" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]   अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।... पुरा पढ्नुहोस

तीजको ब्रत अघि यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ

हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ । हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यो ब्रत विशेषगरी श्रीमानको लामो आयुको कामनाका लागि बस्ने गरिन्छ । दिनभरी पानी नपिउने भएकोले केही महिलालाई कमजोर महसुस हुन्छ... पुरा पढ्नुहोस

‘त्यो अन्तिम भेट’(भिडियो )

म्याग्दी २३ भदौ । नेकपा (एकिकृत समाजवादी) पार्टी रोजेका म्याग्दीका जनप्रतिनिधिहरुलाई रोक्न नेकपा एमाले म्याग्दीले गरेको अन्तिम कसरत विफल भएको छ । जिल्लाबाट एकिकृत समाजवादी पार्टी रोजेर सनाखतका लागि कार्यपालिका सदस्यहरु कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की बानियाँ र देउ प्रसाद छन्त्याल समर्थक नेता कार्यकर्ता सहित मंगलवार विहान करिब ११ बजे जिल्ला... पुरा पढ्नुहोस

To Top