हिउँले ढाकिएको बगर गाउँ (तस्वीर)
- २१ माघ २०७८, शुक्रबार
 - 1737 पटक पढिएको
 
म्याग्दी २१ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा हिमपातले ढाकिएको गाउँ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । बगर चक्रिय धौलागिरि पदमार्गको अन्तिम मानव बस्ती समेत हो ।
 

तस्वीर : आस्मन पुर्जा मगर