विशेष
बेनी–जोमसोम–कोरला सडक : मुस्ताङमा कालोपत्रे, म्याग्दीको काम सुस्त
- 4 बर्ष, 15 दिन अगाडि
- ११ पुष २०७८, आईतवार
म्याग्दी, ११ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी खण्डको काम धीमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भैरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायिहरुले आलटाल गरिरहेका छन् । मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको २०किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि... पुरा पढ्नुहोस
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू (तस्बिरहरू)
- 4 बर्ष, 15 दिन अगाडि
- ११ पुष २०७८, आईतवार
म्याग्दी, ११ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री... पुरा पढ्नुहोस
कांग्रेस प्रदेश क्षेत्र ‘क’को कार्यालय बेनीमा स्थापना, कोषाध्यक्षमा केसी मनोनित
- 4 बर्ष, 15 दिन अगाडि
- ११ पुष २०७८, आईतवार
म्याग्दी, ११ पुस । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को बेनीमा कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ का सभापति ओमबहादुर छन्त्यालले सयुक्त रुपमा उद्घाटन गरेको हो । यसैगरी प्रदेश सभा क्षेत्रीय... पुरा पढ्नुहोस
निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा कृष्णप्रसाद रिजाल
- 4 बर्ष, 16 दिन अगाडि
- १० पुष २०७८, शनिबार
बेनी, १० पुष । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस
थामडाडामा ल्होसारको रमझम( तस्वीर सहित)
- 4 बर्ष, 16 दिन अगाडि
- १० पुष २०७८, शनिबार
थामडाडा, ९ पुष । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा गुरुङ समुदायको सबैभन्दा धेरै बसोबास भएको गाउँ हो । गुरुङ... पुरा पढ्नुहोस
रघुगंगाको ११ औँ गाउँसभा : थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित (तस्बीर सहित)
- 4 बर्ष, 17 दिन अगाडि
- ९ पुष २०७८, शुक्रबार
म्याग्दी ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको... पुरा पढ्नुहोस
‘सन्तनेता किसुनजी’ लोकार्पण
- 4 बर्ष, 18 दिन अगाडि
- ८ पुष २०७८, बिहीबार
बेनी, ८ पुस । नेपाली कांग्रेस म्याग्दीका पुर्वसहसचिव एवम् निर्वतमान प्रवक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित ‘सन्त नेता किसुनजी नामक पुस्तक लोकार्पण गरिएको छ । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महतले... पुरा पढ्नुहोस
मुलाखेतीले प्रख्यात टोड्के (फोटो कथा)
- 4 बर्ष, 18 दिन अगाडि
- ८ पुष २०७८, बिहीबार
म्याग्दी ८ पुस । म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्के मुला खेतीले पनि प्रख्यात छ । नयाँ पर्यटकीय गन्तव्य बनेको टोड्केमा स्थानीयबासीले गरेको मुलाखेति पर्यटकहरुको लागि थप आकर्षण हो । सडक सञ्जाल पुगेपछि सवारी साधन सञ्चालनमा आउने भएकाले यहाँका मुला बजारक्षेत्रमा समेत निर्यात... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलकाे काम सुरु
- 4 बर्ष, 18 दिन अगाडि
- ८ पुष २०७८, बिहीबार
म्याग्दी ८ पुस । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले काम सुरु गरेको छ । सम्झौता भएको दुई वर्षपछि भारत हेभी इलेक्ट्रकल्स लिमिटेड ९भेल०ले काम सुरु गरेको हो । चालीस मेगावाट क्षमताको राहुघाटको विसं २०७६ कात्तिकमा एक करोड दुई... पुरा पढ्नुहोस
जोमसोम–कोरला सडक अन्तिम चरणमा
- 4 बर्ष, 19 दिन अगाडि
- ७ पुष २०७८, बुधबार
म्याग्दी, ७ पुस । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चिनको सिमानसम्म सडक स्तरोन्नतीको काम अन्तिम चरणमा रहेको छ। मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्म रहेको १ सय १० किलोमिटर सडकलाई ७ खण्ड मध्ये ६ खण्ड सम्पन्न भएको छ भने १ खण्डको काम... पुरा पढ्नुहोस