विशेष

म्याग्दीका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

म्याग्दी, १७ बैशाख । बैशाख ३० गतेह हुने स्थानीय निर्वाचनमा म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरू बनेकाहरुलाई शनिवार चुनाव चिह्न प्रदान गरिएको छ । स्वतन्त्र वा बागी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालबाट मतदान गर्ने चिन्ह दिएको हो । रघुगंगा गाउँपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार सागर भण्डारी, उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अनुरोध रिजाल... पुरा पढ्नुहोस

गाउँ फर्किएका वि प्रसाद पुन, आत्मनिर्भरको अभियान लिएर वडा अध्यक्षको उम्मेदवार

म्याग्दी १७ वैशाख । रघुगंगा गाउँपालिका–४ दर्मिजाका वि प्रसाद पुन, लामो वैदेशिक रोजगार र शहरको बसाईबाट गाउँ फर्किएर कृषि उद्यम र गाउँको विकासमा क्रियाशिल हुनुहुन्छ । आर्थिक रुपमा बलियो बनेपछि शहर बजारमै बस्ने प्रचलनका बिच उहाँ विरलै व्यक्तिहरु मात्रै गाउँ फर्कनेहरुमा पर्नुहुन्छ । १८ बर्ष लामो वैदेशिक रोजगार र ६... पुरा पढ्नुहोस

म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए : ७१८ जना उम्मेदवार कायम

म्याग्दी, १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा काँग्रेस र माओवादीको चुनाबी तालमेल

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच चुनाबी तालमेल भएको छ । शुक्रबारसम्म उम्मेदवारी फिर्ताको समयमा नेकपा माओवादी केन्द्रबाट मेयर नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेद्वारले फिर्ता लिएर चुनाबी तालमेल गरेका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा रहेका... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा झक छन्त्याल निर्विरोध

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माअाेवादी केन्द्रका  झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले... पुरा पढ्नुहोस

मंगला गाउपालिकामा ७ जनाको उम्मेदवारी फिर्ता

म्याग्दी १६ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि म्याग्दीको मंगला गाउँपालिकामा मनोनयन दर्ता गराएकामध्ये ७ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । अध्यक्ष र उपाध्यक्ष सहित २७ जना जनप्रतिनिधिको पदका लागि १०५ जनाको मनोनयन दर्ता भएकोमध्ये एक अध्यक्ष र दुई उपाध्यक्ष पदका उम्मेदवार सहित ७ जनाले मनोनयन... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको चुनाबी तालमेल

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच अन्तीम समयमा चुनाबी तालमेल भएको छ । मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेको हो । पाँच दलित... पुरा पढ्नुहोस

मलम्पारका छन्त्याललाई उपचारमा आर्थिक अभाब, सहयोग गरीदीन सबैमा अपील

म्याग्दी, १६ बैशाख । जटिल रोगले ग्रसित भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका रनबहादुर छन्त्याललाई उपचारमा आर्थिक अभाव भएको छ । मल्कवाङस्थित मलम्पार स्थायी ठेगना भएका ३० बर्षिय युवा छन्त्यालमा मुटु, कलेजो, मृगौला र हाइड्रोशिलमा समस्या देखिएपछि परिवारले उहाँको उपचार गराउदै आउनुभएको छे । पोखरास्थित गण्डकी अस्पतालमा विगत ६ महिनादेखि परिवारले... पुरा पढ्नुहोस

ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

बेनी, १५ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार बनाएका काँग्रेस र माओवादीका कार्यकर्ताको भेलाले तेजेन्द्रबहादुर थापा संयोजक र बिपिन पौडेल सहसंयोजक... पुरा पढ्नुहोस

उम्मेदवारी दर्तासँगै मालिकामा माओवादी केन्द्रको घरदैलो अभियान तिव्र

म्याग्दी, १५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासंगै म्याग्दीमा माओबादी केन्द्रका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन माओवादी केन्द्रबाट उम्मेदवारसंगै कार्यकर्ताहरुले पार्टीको घोषणापत्र र कार्यसूची बोकेर घर–घरमा पुगेका छन् । मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजकले... पुरा पढ्नुहोस