विशेष
अन्नपूर्ण पदमार्गमा रैथाने प्रजातिका गुराँसको आकर्षण
- 1 बर्ष, 6 महिना अगाडि
- १३ जेष्ठ २०८०, शनिबार
म्याग्दी १३ जेठ । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । २ हजार ८८३ मिटर... पुरा पढ्नुहोस
सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ : मन्त्री जुग्जाली
- 1 बर्ष, 6 महिना अगाडि
- १२ जेष्ठ २०८०, शुक्रबार
बेनी १२ जेठ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ । नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौति हुने बताउनुभयो । “उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योजना कटौति... पुरा पढ्नुहोस
अन्नपूर्ण पदयात्राः ‘मनोरम झरना पर्यटकको आकर्षण बन्दै’
- 1 बर्ष, 6 महिना अगाडि
- १२ जेष्ठ २०८०, शुक्रबार
कमल खत्री बेनी , १२ जेठ । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वन, जंगल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृष्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जनबढी यस्तै मनमोहक... पुरा पढ्नुहोस
म्याग्दीमा मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती
- 1 बर्ष, 6 महिना अगाडि
- ११ जेष्ठ २०८०, बिहीबार
म्याग्दी १० जेठ । म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ । धवलागिरि... पुरा पढ्नुहोस
रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन
- 1 बर्ष, 6 महिना अगाडि
- ११ जेष्ठ २०८०, बिहीबार
पोखरा, ११ जेठ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई जति सक्दो छिटो पुरा गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । “रुग्न आयोजनाहरुमा हामी... पुरा पढ्नुहोस
घुम्ती गोठलाई चरण क्षेत्रमा घाँसको अभाव बढ्दै
- 1 बर्ष, 6 महिना अगाडि
- ११ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, ११ जेठ । म्याग्दीमा घुम्ती गोठलाई चरीचरणमा घाँसको अभाव बढ्दै गएको छ । घुम्ती गोठमार्फत भेडापालन गर्दै आएका कृषकलाई चरीचरण क्षेत्रमा नजाती( पुशपन्छीले नखाने) घाँस उम्रने फैलने क्रम बढ्दोले पशुपन्छीलाई आहाराको अभाव बढ्दै गएको हो । पुरानो चरीचरणमा क्षेत्रमा वनजंगल बढ्नु, अनावश्यक नखाने घासँ फैलनु, जनावर पाल्ने क्रम... पुरा पढ्नुहोस
म्याग्दीलाई हिमाली जिल्लाको सुविधा दिन साँसद गर्वुजाद्धारा सरकारको ध्यानकर्षण
- 1 बर्ष, 6 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
बेनी, १० जेठ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा(खमवीर)ले म्याग्दीलाई हिमाली जिल्लाको सुविधा दिन सरकारको ध्यानकर्षण गराउनुभएको छ । बुधवारको प्रतिनिधिसभामा जारी सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै साँसद गर्वुजाले २०७७ सालमा हिमाली जिल्लामा सूतीकृत भएको म्याग्दीलाई विकास निर्माण र जनताको जनजिविकामा... पुरा पढ्नुहोस
नीलगिरि खोलामा निर्माधिन दुईवटा जलविद्युत आयोजना अन्तिम चरणमा
- 1 बर्ष, 6 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
म्याग्दी, १० जेठ ।अन्नपूण गाउँपालिका– ४ नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ । अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६... पुरा पढ्नुहोस
म्याग्दीमा १० करोड ९५ लाख राजश्व संकलन
- 1 बर्ष, 6 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
म्याग्दी, १० जेठ । म्याग्दीमा १० करोड ९५ लाख ९३ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । चालू आर्थिक वर्षको जेठ ९ गते वा १० महिनाको अवधिमा संघ र प्रदेश सरकारको कार्यालयबाट सो रकमको राजश्व संकलन भएको हो । जिल्लामा संघ सरकारबाट ८ करोड ४२ लाख ३३... पुरा पढ्नुहोस
पर्यटकको आकर्षण बन्यो अन्नपूर्ण आधार शिविरको ‘पञ्चकुण्ड ताल’(फोटो फिचर)
- 1 बर्ष, 6 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
कमल खत्री बेनी, १० जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको... पुरा पढ्नुहोस