म्याग्दी समाचार
जिसस म्याग्दीको निर्वाचन :एमालेकै पक्षमा राप्रपा
- 8 बर्ष, 1 दिन अगाडि
- १५ श्रावण २०७४, आईतवार
म्याग्दी १५ साउन । साउन २० गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनमा निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने भएका छन् । उम्मेदवारी दर्ताअघि उसले दुई ठुला शक्ति काँग्रेस र एमालेसँग मतदान गर्नुपर्ने अवस्था आउन नदिनका लागि समन्वयकारी भूमिका खेल्ने समेत उल्लेख गरेका छन् । ६ स्थानीय... पुरा पढ्नुहोस
बेनीमा प्रथम रिखार कप भलिबल हुने
- 8 बर्ष, 1 दिन अगाडि
- १५ श्रावण २०७४, आईतवार
म्याग्दी, १५ साउन । रिखार राष्ट्रिय दैनिक दोश्रो बर्ष प्रवेशको अवसरमा ‘प्रथम रिखार कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भदौ १ देखि ४ गतेसम्म सदरमुकाम बेनीको खुल्लामञ्चमा जिल्लाव्यापी वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने पत्रिकाले जनाएको छ । एकबर्षअघि भदौ १ गतेबाट सदरमुकाम बेनीबाट प्रकाशन आरम्भ... पुरा पढ्नुहोस
मनोज झपेन्द्र स्मृती दिवस मनाइयो
- 8 बर्ष, 1 दिन अगाडि
- १५ श्रावण २०७४, आईतवार
म्याग्दी, १५ साउन । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीले आईतबार सहिद मनोज झपेन्द्र स्मृती दिवस मनाएको छ । बेनी नगरपालीका ६ मा रहेको थाकनपोखरी आधारभुत विद्यालयलाई एक थान फिल्टर उपहार दिएर दिवस मनाइएको हो । संगठनका अध्यक्ष भोजबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चित्रनाथ आचार्यको स्वागत, सचिव बिक्रम रिजालको सञ्चालन र विद्यालय... पुरा पढ्नुहोस
हाटबजारमा देखिन छाडे तरकारी, भेटिन थाले भैसीँ
- 8 बर्ष, 1 दिन अगाडि
- १५ श्रावण २०७४, आईतवार
म्याग्दी,१५ साउन । म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेकोे कृषि उपज स्थल बेवारीसे बनेको छ । साप्ताहीक हाटबजार सञ्चालन हुन छाडेपछि कृषकको सुबिधाका लागि निर्माण भएको पूर्वाधारको दुरुपयोग भएको छ । कृषी उपजको खरिद बिक्री गर्ने ठाउँ पशु गोठमा परिणत भएको छ । कृषि बजार स्थलको टहरामा मासु ब्यवसायीले भैसी बाँध्न... पुरा पढ्नुहोस
व्यवहारिक अध्ययन तथा प्रतिवेदन लेखन सम्बन्धि अभिमुखीकरण
- 8 बर्ष, 1 दिन अगाडि
- १५ श्रावण २०७४, आईतवार
म्याग्दी, १५ साउन । म्याग्दी बहुमुखी क्याम्पसमा मानविकी संकाय अन्तर्गत स्नातक तह प्रथम बर्षका विद्यार्थीहरुलाई समाजशास्त्र विषयको व्यवहारिक अध्ययन तथा प्रतिबेदन लेखन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आईतवार सम्पन्न भएको छ । मानविकी संकाय विभाग प्रमुख भोलानाथ घिमिरेद्धारा सहजीकरण गरिएको अभिमुखिकरण कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले प्रमुख अतिथीको मन्तव्य व्यक्त गर्दै समाजलाई... पुरा पढ्नुहोस
खुर्कोट–दाना प्रशारण लाईनको टावर निर्माणमा रातोपानीबासीको अवरोध
- 8 बर्ष, 1 दिन अगाडि
- १५ श्रावण २०७४, आईतवार
बेनी १५ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ रातोपानीका बासिन्दाले विद्युत प्रशारण लाईनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् । नेपाल विद्युत प्राधिकरण अन्तरगत २२० केभी क्षमत्ताको खुर्कोट दाना प्रशारण लाईन अन्तरगत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रमम स्थानीय बासीले बिरोध जनाउदै अवरोध गरेका हुन् । आयोजनाले स्थानीय बासिन्दालाई... पुरा पढ्नुहोस
म्याग्दीमा विकास बजेटको २१ करोड बजेट फ्रिज
- 8 बर्ष, 1 दिन अगाडि
- १५ श्रावण २०७४, आईतवार
म्याग्दी १२५ साउन ।म्याग्दीमा गत आर्थिक बर्ष २०७३/०७४ मा विकास बजेटको ६६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालय मार्फत विकास निर्माण लगायतको कामको लागि पुँजीगत तर्फ प्राप्त ६४ करोड २२ लाख ५४ हजार २६० रुपैया मध्ये जम्मा ४२ करोड ९० लाख १६ हजार १ सय... पुरा पढ्नुहोस
नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै
- 8 बर्ष, 3 दिन अगाडि
- १३ श्रावण २०७४, शुक्रबार
१३ साउन, काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति... पुरा पढ्नुहोस
लोक बानिँयाद्वारा एन सि सी कोरियाको कोषाध्यक्षमा उम्मेद्वारी घोषणा
- 8 बर्ष, 3 दिन अगाडि
- १३ श्रावण २०७४, शुक्रबार
सौल। दक्षिण कोरियामा लामो समय देखि बस्दै आएका म्याग्दीका लोक बहादुर बाँनिया द्वारा नेपाली सम्पर्क समिती कोरियाको कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । नयाँ दैनिकी मार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दै बानिँयाले कोरियाबासी नेपालीहरूको हितमा काम गर्ने संस्था बनाउन आफुले उम्मेद्वारी घोषणा गरेको बताए। म्याग्दी प्रवासी समाज ९मोना० कोरियाका अध्यक्ष समेत... पुरा पढ्नुहोस
बेनीमा भव्य साँस्कृतिक कार्यक्रम
- 8 बर्ष, 3 दिन अगाडि
- १३ श्रावण २०७४, शुक्रबार
विहिबार बेनीमा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बेनी नगरपालिका ५ का कृष्ण क्षत्रीले बजारमा ल्याउन लागेको नयाँ गीति एल्बमका लागि सहयोर्थ आयोजना गरिएको कार्यक्रममा म्याग्दीका एक दर्जन भन्दा धेरै कलाकारहरुले साँगीतिक कोसेली पस्कीएका थिए । शारीरिक रुपमा असक्त क्षत्रीले नेपाली पप गीत गाउने गरेका छन् । ... पुरा पढ्नुहोस