म्याग्दी समाचार

निर्माण व्यवसायी संघ म्याग्दीमा समानान्तर कार्यसमिति घोषणा

सन्ताेष गाैतम बेनी २० माघ । निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका व्यवसायीहरुले आइतबार साँझ समानान्तरण कार्यसमिति घोषणा गरेका छन् । यती होटलमा भएको असन्तुष्ट व्यवसायीहरुको भेलाले गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समानान्तरण समिति घोषणा गरेका हुन् । यसअघि आइतबार बिहान संघकै सभाहलमा निर्वाचन प्रक्रिया मार्फत... पुरा पढ्नुहोस

धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

सन्तोष गौतम बेनी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको हो । सात वटै... पुरा पढ्नुहोस

देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित

म्याग्दी २० माघ । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता लगायतका सेवा प्रवाह गरिएको... पुरा पढ्नुहोस

लेकफाँटमा स्वास्थ्य शिविर

सन्तोष गौतम बेनी २० माघ । जलजला गाउँपालिका ५ लेकफाँटको ग्रामप्रकाश माविमा निशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा युनिटी चौतारी र लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा शनिबार सञ्चालन भएको शिविरमा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सेवा उपलब्ध गराइएको थियो । १९०... पुरा पढ्नुहोस

महिन्द्रा फ्रि सर्भिस क्याम्प सुरु

बेनी २० माघ । पर्वत बेनीको मोटरेबल पुल नजिकै रहेको हरि अटो पाटर््समा महिन्द्रा कम्पनीका सवारी साधनहरुको फ्रि सर्भीस क्याम्प सञ्चालन भएको छ । माघ २० देखि २३ सम्म सञ्चालन हुने क्याम्पका क्रममा महिन्द्रा कम्पनीका अनुभवी, दक्ष मिस्त्रीहरुद्धारा निशूल्क रुपमा सवारी साधनहरुको मर्मत गर्ने हरि अटो पाट्र्सका सञ्चालक हरि भण्डारीले... पुरा पढ्नुहोस

निर्माण व्यवसायि संघ म्याग्दीको अध्यक्षमा जिसी निर्वाचित

बेनी, २० माघ । निर्माण व्यवसायि संघ म्याग्दीको अध्यक्षमा नारायण जिसी निर्वाचित हुनुभएको छ । आईतवार बेनीमा सम्पन्न संघको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका जिसीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षमा मनोज कुमार... पुरा पढ्नुहोस

दुर्लभ दानवीर : चन्द्रकुमार केसीको कलेजो दानले नयाँ जिवन पाउँदै सियाना (भिडियो रिपोर्ट सहित)

म्याग्दी, १९ माघ । मृत्युसंग लडिरहेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिनाकी बालिका सियाना रन्तीजाको जिवन बचाउन म्याग्दीका एक समाजसेवदीले कलेजो दान गरेका छन् । कलेजोको समस्याबाट थलिएकी बालिकाको जिवनरक्षाको लागि समाजसेवी चन्द्रकुमार केसीले कानुनी प्रकृया पुरा गरि कलेजो दान गरि सामाजिक कार्य र दानको अभिलेखमा ‘दुर्लभ दानवीर’ को नाम... पुरा पढ्नुहोस

मगर विद्यार्थीसंघको अध्यक्षमा बिजय चयन

बेनी १९ माघ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट बिजय घर्तीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा दलबहादुर रोका (दर्पण), सचिवमा धनबहादुर रोका (समिर), कोषाध्यक्षमा भरत अर्मजा र सहसचिवमा लक्ष्मी पुन निर्वाचित हुनुभएको छ । सदस्यहरुमा कुशुम पुर्जा, निर्मल पुर्जा,... पुरा पढ्नुहोस

हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न

औला १९ माघ । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा... पुरा पढ्नुहोस

प्रवासीको सहयोगमा मिलनचोकमा सिसिटिभी क्यामेरा जडान

सन्तोष गौतम मिलनचोक १९ माघ । जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने मिलन र... पुरा पढ्नुहोस