म्याग्दी समाचार

म्याग्दीमा जेठ ३१ गतेसम्म लगडाउन

म्याग्दी, २४ जेठ । म्याग्दीमा जेठ ३१ गतेसम्म लगडाउन थपिएको छ। सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जे ३१ गते सम्म (एक साता) लकडाउन गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोक्न... पुरा पढ्नुहोस

बरंजाबासीलाई स्वास्थ्य सामाग्री सहयोग तथा निःशुल्क एम्बुलेन्स सेवा

म्याग्दी, २४ जेठ । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी... पुरा पढ्नुहोस

काेराेना कहरका कथा : जस्ले ३६ घण्टासम्म पानीका भरमा एम्बुलेन्स चलाए

बेनी (म्याग्दी) जेठ २४ गते । ‘‘भर्खर खाना खानबसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु¥याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना खाएर आउँछु भन्ने हुँदैन थालको भात छाडेर कुदिहाल्नुपर्दछ... पुरा पढ्नुहोस

स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकीको संयोजकमा म्याग्दीका सुवेदी चयन

पोखरा, २४ जेठ । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ । स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकले कृष्ण सुवेदीको संयोजकत्वमा १५ सदस्यीय गण्डकी प्रदेशमा समिति गठन गरिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका... पुरा पढ्नुहोस

चरनका चौपाया (फोटो कथा)

म्याग्दी २४ जेठ । पाखामा भर्खर घाँसका मुनाहरु हरियाली बनेर हुर्कदै छन् । हिउँदयाम सकिएर बर्खा लाग्दै गर्दा उजाडबाट हरियालीमा रुपान्तरण हुँदै गरेका पाखाहरुमा पशु चौपाया मस्त चरनमा व्यस्त छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको पर्यटकीय स्थलको रुपमा परिचित रुईसे क्षेत्रका पाखाहरुमा यतिबेला पशु चौपायाहरु हरियाली पाखाहरुमा चरिरहेका छन् ।... पुरा पढ्नुहोस

विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट... पुरा पढ्नुहोस

जनयुद्धमा सक्रिय १३ वर्षे कमरेड रोहित

बाहिरबाट आवाज आयो ‘यो त माओवादीको घर हो, ढुङ्गा बजा केटा हो।’ म एक छिन छक्क परें, हामी कहिलेबाट माओवादी भयौं? हाम्रो घरमा माओवादी को छ? ***शाही सेनाहरू जनसेनाको भेषमा गाउँ-गाउँ पस्न थालेका थिए। यसो खुट्टामा हेरेको गोल्डस्टार जुत्ता देखेपछि हाम्रै साथीहरू हुन् भन्ने लाग्यो र ढुक्क भएँ। त्यसपछि परिचय... पुरा पढ्नुहोस

अभिभावकविहिन अभिषेक परियारलाई सहयोगको खाँचो

म्याग्दी, २२ जेठ । अभिभावक विहिन रघुगंगा गाउँपालिका–२ राखुभगवती स्थित ठाटीथरका अभिषेक परियारलाई गास र बासको समस्या भएको छ । १५ बर्षका अभिषेक परियारको बाआमा सम्पर्कविहिन र बस्ने घर भत्केको कारण सानै उमेरमा अभिभावकविहिनले गासबासको समस्यामा परेका छन् । आफन्तको राम्रो भरथेक नहुँदा अभिषेकलाई ठुलोबाबाको घरमा चरण लिएर पकाएर खाने... पुरा पढ्नुहोस

मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दी, २२ जेठ। म्याग्दीको मालिका गाउँपालिकालाइ काठमाडौं स्थित माउण्ट हर्ट नेपालले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि सामाग्री गाउँपालिकालाई... पुरा पढ्नुहोस

शुक्रबार ३८ जना कोरोना संक्रमण थपिए

बेनी, २१ जेठ । म्याग्दीमा शुक्रबार ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ८ जना, रघुगंगामा १ जना, मंगलामा १ जना र जलजलामा २ जना गरी १२ जना संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा सबभन्दा बढी रघुगंगा गाउँपालिकामा देखिएको छ ।... पुरा पढ्नुहोस