म्याग्दी समाचार
तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०८२, शुक्रबार
म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ-बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा-बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो... पुरा पढ्नुहोस
पहिरोले बेनी–जोमसोम सडकको यात्रा असुरक्षित
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०८२, बिहीबार
म्याग्दी , २९ साउन । कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नती भैरहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो... पुरा पढ्नुहोस
डाँडाखेत सब स्टेसनको पूर्वाधार निर्माण सकियो
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०८२, बुधबार
म्याग्दी, साउन२८ गते । म्याग्दीको मालिका गाउँपालिका–७, डाँडाखेतमा विद्युत् सब स्टेसनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सब स्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सब स्टेसनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिनुभयो । “एकाउन्न रोपनीमा... पुरा पढ्नुहोस
बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०८२, बुधबार
म्याग्दी , २८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ मा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत ठूलो ढाटरमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ बर्षिय छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला... पुरा पढ्नुहोस
बालगृहमा म्याग्दी जेसीजद्धारा खाद्यान्न र शैक्षिक सामाग्री विरतण
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०८२, बुधबार
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले बालगृहमा रहेका बालबालिकाहरुको लागि शैक्षिक र खाद्यान्न सामाग्री सहयोग गरेको छ । बालगृहमा रहेका बालबालिकाहरुको सहयोगार्थ जेसीजकर्मीहरुबाट सहयोग जुटाएर सहयोग हस्तान्तरण गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रम म्याग्दी जेसिजका शाखा अध्यक्ष घर्ति क्षत्रीकोे अध्यक्षता,... पुरा पढ्नुहोस
जिल्लाको सेवा लिन अर्को जिल्लामा होइन, पालिकामै कार्यक्रम र बजेट पठाउन माग
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०८२, सोमबार
म्याग्दी , २६ साउन । म्याग्दीका राजनीतिक दलका नेता तथा अगुवाहरुले जिल्लाको सेवा सुविधा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटाएर जनतालाई घरदैलोबाटै सेवा लिन पाउने सुविधा दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आजदेखि सदरमुकाम बेनीमा सुरु भएको बार्षिक समिक्षा एवं असल अभ्यासहरुको आदान प्रदान कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस
सीपयुक्त जनशक्ति अभावले प्रयोग हुन छाड्यो भेडाको ऊन
- wp_days_ago_v3(); ?>
- २३ श्रावण २०८२, बिहीबार
दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । 'न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो,' उनले भने, 'सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो... पुरा पढ्नुहोस
सेवाग्राही खोज्दै धवलागिरीका जनप्रतिनिधी र कर्मचारी पोखरामा
- wp_days_ago_v3(); ?>
- २३ श्रावण २०८२, बिहीबार
पोखरा, २२ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ । नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि पोखरामा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ । पहिलो दिन करिब एक सय ५०... पुरा पढ्नुहोस
म्याग्दी खोलामा हाम फालेकी पोककी इन्द्रकली वि.कको अवस्था अज्ञात
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०८२, बुधबार
म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन पोककी ३८ बर्षिय इन्द्रकली वि.क. खोलामा हाम फालेर वेपत्ता हुनुभएको छ । मंगलवार दिउँसो साढे ३ बजेदेखि ४ बजेसम्मको समयमा पोक स्थित म्याग्दी नदीमा हाम फालेको पुष्टि भएपनि खोलामा खोजी गर्दा अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको उहाँका भतिजा अमृत सुनारले जानकारी दिनुभयो । घरबाट निस्कीएपछि खोला... पुरा पढ्नुहोस
धार्मिक ऐतिहासिक स्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फाेटाे फिचर)
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०८२, बुधबार
म्याग्दी , २१ साउन । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधवार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान जगन्नाथको मुर्तिलाई रथयात्रा मार्फत सार्वजनिक गरी भक्तजनको लागि प्रत्यक्ष रुपमा... पुरा पढ्नुहोस