म्याग्दी समाचार

गुर्जामा जुवातास बन्द भएपछि महिलालाई राहत

म्याग्दी ९ चैत । धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ । जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन् । स्थानीय सीता छन्त्याल जुवातास बन्द भएपछि महिलालाई राहत मिलेको बताउनुहुन्छ । “जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी... पुरा पढ्नुहोस

म्याग्दीका तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

बेनी, ९ चैत । उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारप्रतिको आकर्षणले निजामति सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरि निजामति सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस

बागलुङमा विद्यालय हिँडेका दुई किशोर बेपत्ता

म्याग्दी ८ चैत ।  बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् । बेपत्ता... पुरा पढ्नुहोस

म्याग्दीमा म्यादी प्रहरीको लागि ८४७ जनाको आवेदन

म्याग्दी ८ चैत । आगामी स्थानीय तह निर्वाचन २०७९ को म्याग्दीमा भर्ना खुलेको म्यादी प्रहरीमा  मंगलबारसम्म ८४७ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीमा भर्ना हुनको लागि चैत ६ गतेदेखि खुलेको आवेदन संकलनमा तीनदिनसम्ममा सो संख्याले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले चैत... पुरा पढ्नुहोस

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

  हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले... पुरा पढ्नुहोस

बेनीदेखि तातोपानीसम्मको सडक कालोपत्र गर्न सुरु

  म्याग्दी, ८ चैत । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम कोट’... पुरा पढ्नुहोस

रघुगंगाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग

बेनी, ८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकाहरुलाई प्रविधिमैत्रि शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ वटा सामुदायिक विद्यालयका आधारभुत तहको पठनपाठनलाई प्रविधिमैत्रि बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको हो । ‘बालबालिकाको इच्छा, प्रविधिमैत्रि शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५... पुरा पढ्नुहोस

मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण

म्याग्दी ७ चैत । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमवार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको हो । श्रेष्ठले महाधिवेशनबाट पारित सिद्धान्त,... पुरा पढ्नुहोस

म्याग्दीमा म्यादी प्रहरीको लागि आवेदन दिनेको भिड

म्याग्दी ७ चैत । आगामी स्थानीय तह निर्वाचन २०७९ को म्याग्दीमा भर्ना हुने म्यादी प्रहरीमा आवेदन दिनेको भिड लागेको छ । चैत ६ गतेदेखि सुरु भएको आवेदन संकलनका क्रममा दुई दिनमा नै साढे ५ सय बढीले आवेदन दिएका छन् । पहिलो र दोस्रो दिनमा ५५१ जनाले म्यादी प्रहरीमा भर्ना हुनको... पुरा पढ्नुहोस

मुस्ताङमा बढे पर्यटक, पर्यटकीय स्थलमा चहलपहल

मुस्ताङ ५ चैत । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि... पुरा पढ्नुहोस