म्याग्दी समाचार
धवलागिरीमा आइतबार सार्वजनिक बिदा नहुने
- 3 बर्ष, 9 महिना अगाडि
- १७ जेष्ठ २०७९, मंगलवार
म्याग्दी, १७ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो । नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु... पुरा पढ्नुहोस
दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स भेटियो, सबै शव काठमाण्डौ पठाईयो
- 3 बर्ष, 9 महिना अगाडि
- १७ जेष्ठ २०७९, मंगलवार
म्याग्दी, १७ जेठ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानुसरे भीरमा दुर्घटना परेको तारा एयरको ट्विनअटरको ब्ल्याक बक्स भेटिएको छ । शव संकलन तथा खोजी गर्न गएको टोलीले मंगलबार बिहान फेला पारी कोवाङ ल्याएको विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) काठमाडौं पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले... पुरा पढ्नुहोस
तारा एयरको विमान दुर्घटनामा २२ जनाकै शव भेटियो
- 3 बर्ष, 9 महिना अगाडि
- १७ जेष्ठ २०७९, मंगलवार
बेनी , १७ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।... पुरा पढ्नुहोस
अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध
- 3 बर्ष, 9 महिना अगाडि
- १७ जेष्ठ २०७९, मंगलवार
म्याग्दी, १७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ । महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया... पुरा पढ्नुहोस
जहाज दुर्घटनामा २१ जनाको शव भेटियो, १० जनाको शव काठमाडौँ लगियो
- 3 बर्ष, 9 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
म्याग्दी १६ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको शब फेला परेकोमा १० जनाको शव अहिले काठमाडौँ पु¥याइएको छ । २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव आज साँझ... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा ल्यापटप हस्तान्तर तथा पुरस्कार वितरण र जनप्रतिनिधिलाई स्वागत
- 3 बर्ष, 9 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरि विद्यालयलाई प्राप्त सहयोग सामाग्री हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा र गाउँपालिकाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन समेत गरिएको थियो ।... पुरा पढ्नुहोस
बेनीमा जेसीजको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न (तस्विर)
- 3 बर्ष, 9 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
बेनी, १६ जेठ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सोमबार म्याग्दी सदरमुकाम बेनीमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको जेसीज सप्ताह अन्तरगत सोमबार बेनीमा आयोजित दन्त शिविरमा १२० जनाले सेवा लिएको जेसीज सप्ताहका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो । बेनी... पुरा पढ्नुहोस
छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान
- 3 बर्ष, 9 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
अष्टेलिया १६ जेठ । छन्त्याल परिवार अष्टेलिया (सीपीए)को अध्यक्षमा बुद्धिमान घरब्जा छन्त्याल निर्वाचित भएका छन् । आइतबार एक कार्यक्रमका बीच बुद्धिमान सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । परिवारको उपाध्यक्षमा धन छन्त्याल र सँगीता छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, सहसचिबमा विशाल छन्त्याल, कोषाध्यक्षमा किरण छन्त्याल र सहकोषाध्यक्षमा विकास छन्त्याल चुनिएका छन्... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा आईतबार पनि विद्यालय खोल्ने निर्णय
- 3 बर्ष, 9 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
म्याग्दी, १६ जेठ । मालिका गाउँपालिकामा आईतबार पनि विद्यालयको नियमित पठनपाठन गराउने निर्णय गरेको छ । नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि मालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालय साविक रुपमा आईतबारदेखि शुक्रबारसम्म नियमित पठपाठन गराउने निर्णय गरेको हो । मालिका गाउँ... पुरा पढ्नुहोस
मुस्ताङको कोरला नाकामा बन्दरगाहा बनाइने
- 3 बर्ष, 9 महिना अगाडि
- १६ जेष्ठ २०७९, सोमबार
मुस्ताङ १७ जेठ । सरकारले मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०७९/८०को बजेट व्यक्तव्य प्रस्तुत गर्दै मित्रराष्ट्र चीनसँग भएको पारवहन सम्झौता बमोजिम उपलब्ध नाकालाई उपयोग गर्दै तेस्रो मुलकसम्मको पहुँचलाई थप सहज बनाइ अन्तर्राष्ट्रिय व्यापार... पुरा पढ्नुहोस