चरन बाट घर लैजादै बाख्रा (तस्विर)

  • २९ असार २०७९, बुधबार
  • 763 पटक पढिएको

वेनी २९ असार : म्याग्दीको धवलागिरि गाउँपालिका ७ धारापानीमा चरन क्षेत्रवाट बाख्राहरु लाइ घर लैजादै गरेका स्थानीय । यहाँका किसानले बाख्रापालनलाई व्यावसायिक बनाएका छन् । तस्विरः कमल खत्री