दरबाङ म्याग्दीखोला जलविद्युतको सुरुङमार्ग (तस्विर)

  • २८ असार २०७९, मंगलवार
  • 742 पटक पढिएको

बेनी, २८ असार । म्याग्दीको मालिका गाउँपालिकामा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग । यस आयोजनाको सुरुङमार्ग निर्माणको काम धमाधम भैरहेको छ ।
तस्बिर : कमल खत्री