म्याग्दी समाचार

कांग्रेस म्याग्दीमा सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटोफिचर )

म्याग्दी, २ मंसिर । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो । बर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ पुर्व सह-सभापति... पुरा पढ्नुहोस

कार्यालयको जग्गा ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

बेनी, २ मंसिर । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध सहित पत्राचार गरिएको बिषयमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै शाखाका अध्यक्ष प्रकाश पौडेल र सदस्य कृष्ण... पुरा पढ्नुहोस

सर्बसम्मत नभएका पदमा कांग्रेसको मतदानबाट टुंगाउने

म्याग्दी, २ मंसिर। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बिहिबार मतदान हुने भएको छ । जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउने मतदान अधिकृतले जानकारी दिएका छन् । सहमतिका लागि बिहिबार बिहान... पुरा पढ्नुहोस

बाबियाचौरमा माओवादीको वडा अधिबेशन

बाबियाचौर, १ मंसिर । मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा, सहसचिबमा लक्षिन मल्ल र कोषाध्यक्षमा सुवा बिक चयन हुनुभएको माओवादी केन्द्रका युवा नेता... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनको उद्घाट्न यस्तो देखियो (तस्विरमा)

।म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । नेपाली कांग्रेसको सभापतिमा खमबहादुर गर्वुजा निर्विरोध चयन भएका छन् । सभापतिमा सर्वसम्मत भएपनि उपसभापति, सचिव र सहसचिव र महाधिवेशन प्रतिनिधि पदमा सर्वसम्मत हुन सकेको छैन् । जिल्ला समन्वय समितिको... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा खमवीर गर्वुजा निर्विरोध

म्याग्दी १ मंसीर । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा (खमवीर) निर्विरोध चिर्वाचित हुनुभएको छ । बुधवारदेखि बेनीमा सुरु भएको ७ औँ जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पुनः सभापतिमा निर्विरोध हुनुभएका गर्वुजा वर्तमान जिल्ला कार्यसमितिको समेत सभापति... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशन सुरु (तस्विरसहित )

म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशन सुरु भएको छ। जिल्लाका नेता, कार्यकता र वडावडामा सहभागि भएका प्रतिनिधिहरुको उपस्थितमा जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित बजार र्‍याली गरेका छन् । जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने छ... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन आजः सहमति कि निर्वाचन ?

म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन तथा म्याग्दीको ७ औँ जिल्ला अधिवेशनले काँग्रेस नेता कार्यकर्तामा चुनाबी सरगर्मी बढेको छ । बुधवार हुने जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने छ भने राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु समेत चुन्ने छ । असोज पहिलो सातादेखि सुरु भएको... पुरा पढ्नुहोस

लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

बेनी, १ मंसीर । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ ।लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन भएको माओवादी केन्द्रको पालिका कमिटी सचिब रेशम पुनले जानकारी दिनुभयो । “काँग्रेसमा... पुरा पढ्नुहोस

नेपाली काँग्रेस म्याग्दीको जिल्ला अधिवेशनका लागि धमाधम उम्मेदवारी घोषणा

म्याग्दी, ३० कात्तिक । नेपाली कांग्रेस म्याग्दीको मंसिर १ गते (भोली) सातौ जिल्ला अधिवेशन हुदै छ । अधिवेशनको मिति नजिकिए संगै आगामी नेतृत्वको लागि उम्मेद्धारी घोषणा गर्ने क्रम सुरु भएको छ । सभापतिमा पदमा वर्तमान सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने अर्का निवर्तमान सभापति... पुरा पढ्नुहोस