म्याग्दी समाचार
गाै बाेमबस्त माध्यमिक विद्यालयमा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने
- 2 बर्ष, 10 महिना अगाडि
- ७ भाद्र २०७९, मंगलवार
प्रकाश अधिकारी । म्याग्दी ७ भदाै । गाै बाेमबस्त माध्यमिक विद्यालयकाे आयाेजनामा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने भएकाे छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा साविककाे देविस्थान गाविस भित्रका विद्यालयका विद्यार्थीहरुकाे प्रतिभा पहिचान तथा संस्कृतिक जर्गेनाका लागि प्रतियाेगीताकाे आयाेजना गरिएको प्रतिभा बाल क्लबले जनाएकाे छ। कार्यक्रम यही... पुरा पढ्नुहोस
मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया
- 2 बर्ष, 10 महिना अगाडि
- ७ भाद्र २०७९, मंगलवार
बेनी, ७ भदौ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामवली अद्यावधिक (दावी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार जिल्ला समन्वय समितिका सभाहलमा भएको कार्यक्रममा निर्वाचन मिति घोषणा भइसकेपछि बिगत देखि सङ्कलन भएको मतदाता नामवलीलाई आगामी निर्वाचनमा समावेश गर्नको लागि मतदाता नामावली अद्यावधिक सम्वन्धी जानकारी गराईएको हो । मंसिर... पुरा पढ्नुहोस
पर्यटकीय स्थल खोप्रामा लजको क्षमता विस्तार
- 2 बर्ष, 10 महिना अगाडि
- ७ भाद्र २०७९, मंगलवार
कमल खत्री म्याग्दी,७ भदौ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने म्याग्दीको पर्यटकीय स्थल खोप्रामा पर्यटकहरुका लागि आवास सुविधाको क्षमता विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित खोप्रामा पाउद्धार पर्यटन सहकारीले लजको क्षमता विस्तार गरेको हो । २० वटा कोटामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकोमा सहकारीले थप ८... पुरा पढ्नुहोस
वर्षाले अवरुद्ध बेनी–जोमसोम सडक ३६ घण्टापछि खुल्यो
- 2 बर्ष, 10 महिना अगाडि
- ७ भाद्र २०७९, मंगलवार
जोमसोम ७ भदौ : आइतबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी–जोमसोम ७६ किमी सडक भर्खरै सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण उत्तरी कोरलानाका जोड्ने बेनी-जोमसोम राष्ट्रिय राजमार्ग अन्तर्गत म्याग्दी खण्डको एक दजर्न स्थानमा बाढी-पहिरो र नदी कटानले सडक अवरुद्ध बनेको थियो। आइतबार राति परेको अविरल वर्षाले म्याग्दीको अन्नपूर्ण... पुरा पढ्नुहोस
म्याग्दीमा सहकारी बैंकको शाखा स्थापना गर्न माग
- 2 बर्ष, 10 महिना अगाडि
- ६ भाद्र २०७९, सोमबार
म्याग्दी, ६ भदौ । म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । आइतबार सदरमुकाम बेनीमा आयोजित राष्ट्रिय सहकारी बैंकको सेवा र सहकारीको समसामायिक विषयमा छलफल कार्यक्रममा बोल्ने सहकारीकर्मीले म्याग्दीका सहकारीहरूलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताइएको थियो । सोही अवसरमा शाखा... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक अवरुद्ध
- 2 बर्ष, 10 महिना अगाडि
- ६ भाद्र २०७९, सोमबार
[caption id="attachment_28970" align="alignnone" width="714"] फाइल तस्विर[/caption] म्याग्दी ६ भदाै । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस
म्याग्दीमा आयातित तरकारीको माग घट्दै
- 2 बर्ष, 10 महिना अगाडि
- ६ भाद्र २०७९, सोमबार
म्याग्दी ६ भदाै । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अग्र्यानिक खेती प्रणाली सुरु गरेका छन् । विशेष गरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि जिल्लामा कृषिले व्यावसायिक रुप लिनुका साथै कृषिमा प्रविधिको प्रयोग र अग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो... पुरा पढ्नुहोस
म्याग्देली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना युएईको सम्मान
- 2 बर्ष, 10 महिना अगाडि
- ६ भाद्र २०७९, सोमबार
म्याग्दी ६ भदौ । म्याग्दीकी प्रतिभाशाली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । Global Child prodigiy top 100 मा परेर युएईमा अवार्ड लिन पुग्नुभएकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोना युएईले सम्मान गरेको हो । मोना युएईका अध्यक्ष सुवास राम्जालीको अध्यक्षता, महासचिव काजीमान बुढाथोकी... पुरा पढ्नुहोस
खयरलेकमा पुगेका आन्तरिक पर्यटक (तस्विर)
- 2 बर्ष, 10 महिना अगाडि
- ५ भाद्र २०७९, आईतवार
बेनी, ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको धार्मिक पर्यटकीय स्थल खयरलेकको भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु । तस्बिर ः कमल खत्री पुरा पढ्नुहोस
म्याग्दीमा छुटेका भूमिहिनको लगत संकलन सुरु
- 2 बर्ष, 10 महिना अगाडि
- ५ भाद्र २०७९, आईतवार
म्याग्दी, ५ भदौ । म्याग्दीमा छुटेका भूमिहिनको लगत संकलन सुरु भएको छ । पालिकाले वडा कार्यालय मार्फत भूमिहिन दलित, सुकुम्वासी र अब्यवस्थित बसोबासीको लगत संकलन सूरु गरेको हो । राष्ट्रिय भूमि आयोगकोले भदौ १ गते सार्वजनिक गरेको सूचना अनुसार ३५ दिनभित्र भूमिहिन दलित, सुकुम्बासी र अब्यवस्थित बसाबोसीले वडा कार्यालयमा पुगेर... पुरा पढ्नुहोस