म्याग्दी समाचार

तेक्वान्दोमा ११ स्वर्ण सहित पुलिस विजयी

बेनी, २ कात्तिक । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २... पुरा पढ्नुहोस

३ राष्ट्रिय कीर्तिमानसहित म्याग्दीकी तारादेवीलाइ भारोत्तोलनमा स्वर्ण

म्याग्दी १ कात्तिक । तीन राष्ट्रिय कीर्तिमानसहित म्याग्दीकी तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक हात पार्नुभएको छ। पोखरामा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा... पुरा पढ्नुहोस

महिला भलिवलमा विभागीय टिम एपिएफ र पुलिस क्लब फाइनलमा प्रवेश

कमल खत्री । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् । एपिएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा पराजीत गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । ७ प्रदेश र तीन विभागीय टिमले सहभागीता... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय महिला भलिवलमा : बागमतिलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

बेनी १ कात्तिक : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनमा एपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती... पुरा पढ्नुहोस

महिला राष्ट्रिय भलिबलमा म्याग्देली दुई चेलीले नेतृत्व गरेको टिम आमनेसामने हुँदै

बेनी, १ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज फाइनल प्रवेशका लागि गण्डकी प्रदेश र नेपाल पुसिल तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेशबिचमा प्रतिस्पर्धा हुँदै छ । लिक कम नक आउट सिस्टममा खेलाइएको खेलको क्वाटरफाइनलमा नेपाल प्रहरीले नेपाली सेनाको... पुरा पढ्नुहोस

तेक्वान्दोको स्वर्ण पदकमा विभागीय टिमको बर्चश्व

बेनी, १ कात्तिक । विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी र नेपाली सेनाले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दाका पदकमा बचश्व कायम गरेका छन् । तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई/दुई वटा स्वर्ण पदक थपे । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन... पुरा पढ्नुहोस

महिला भलिवलमा एपीएफ, पुलिस, बागमति र गण्डकी प्रदेश सेमिफाईनलमा प्रवेश

  म्याग्दी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा क्वाटरफाइनलका खेल सकिएका छन् । सोमबार भएका क्वाटरफाइनल खेलहरुबाट दुई विभागीय र दुई प्रदेशका टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला भलिबलमा एपीएफ क्लब, पुलिस क्लब, बागमति प्रदेश र गण्डकी प्रदेश सेमिफाइनलमा... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय : महिला भलिबलमा पुलिसको रोमान्चक जित

  म्याग्दी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । म्याग्दीको बेनीमा सोमबार भएको क्वाटरफाईनल खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसले आर्मी माथी पहिलो सेट २५–१६ र... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश ( भिडियो सहित)

बेनी, ३१ असोज : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । आज सुदुरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा बिजयी हाँसिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो । सुदुरपश्चिमसंग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा... पुरा पढ्नुहोस

एपीएफ सेमिफाईनलमा प्रवेश

  म्याग्दी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोागितामा एपीएफ सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा... पुरा पढ्नुहोस