म्याग्दी समाचार
मेयरकप बास्केटबलको उपाधी अन्नपूर्ण गाउँपालिकाले जित्यो
- 2 बर्ष, 4 महिना अगाडि
- ९ असार २०८०, शनिबार
म्याग्दी, ९ असार । कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ। शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको... पुरा पढ्नुहोस
म्याग्दीका प्रदेश सांसदद्वारा सडक स्तरोन्नतीमा प्राथमिकता दिएर बजेट विनियोजन
- 2 बर्ष, 4 महिना अगाडि
- ९ असार २०८०, शनिबार
म्याग्दी, ९ असार । गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत म्याग्दीमा आगामी आर्थिक वर्षमा ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक... पुरा पढ्नुहोस
धवलागिरीमा करिब ४४ करोडको बजेट पारित
- 2 बर्ष, 4 महिना अगाडि
- ९ असार २०८०, शनिबार
म्याग्दी, ९ असार । धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । क्षेत्रगत रुपमा आर्थिक विकासमा रु. पचास... पुरा पढ्नुहोस
“आमासमूहसंग उपमेयर कार्यक्रम” अन्तरगत गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सम्पन्न
- 2 बर्ष, 4 महिना अगाडि
- ९ असार २०८०, शनिबार
म्याग्दी, ९ असार । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न भएको हो । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले... पुरा पढ्नुहोस
अन्नपूर्णको फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा–बाख्रा मरे
- 2 बर्ष, 4 महिना अगाडि
- ९ असार २०८०, शनिबार
म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा –बाख्रा मरेका छन् । अन्नपूर्ण–३, ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा–बाख्रा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ३९ भेडा–बाख्रा मरेको जानकारी दिनुभयो । उहाँले... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा साढे ५३ करोड बजेट सार्वजनिक
- 2 बर्ष, 4 महिना अगाडि
- ८ असार २०८०, शुक्रबार
म्याग्दी, ८ असार । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन् पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५... पुरा पढ्नुहोस
एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति
- 2 बर्ष, 4 महिना अगाडि
- ८ असार २०८०, शुक्रबार
पोखरेबगर, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तब्यका... पुरा पढ्नुहोस
गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम
- 2 बर्ष, 4 महिना अगाडि
- ८ असार २०८०, शुक्रबार
म्याग्दी, ७ असार । धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा बिहिबारदेखि शुरु भएको बिसौ गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट
- 2 बर्ष, 4 महिना अगाडि
- ७ असार २०८०, बिहीबार
म्याग्दी ७ असार । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट... पुरा पढ्नुहोस
रघुगंगामा उत्कृष्ट कर्मचारीको रुपमा शिक्षा अधिकृत सुवेदी सम्मानीत
- 2 बर्ष, 4 महिना अगाडि
- ७ असार २०८०, बिहीबार
म्याग्दी ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले पहिलो पटक उत्कृष्ट कर्मचारी छनौट गरेर सम्मान गरेको छ । विहिवार गाउँपालिकाको सभाहलमा सम्पन्न १५ औँ गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद सुवेदीलाई सम्मान गरिएको हो । पदिय जिम्मेवारीलाई इमान्दारिता, प्रभाबकारीता, मितव्ययिता र कशलताका साथ सम्पन्न गर्दै गाउँपालिकाको शैक्षिक... पुरा पढ्नुहोस