म्याग्दी समाचार

भर्जुलामा भदौमै बोटमा लटरम्म सुन्तला पाक्यो (तस्बिर सहित)

बेनी, २५ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ भर्जुलामा भदौ महिलामैसुन्तला पाकेको छ । स्थानीय अगुवा कृषक बमबहादुर शेरपुञ्जाले गर्नुभएको जापनीज प्रजातिको बेमौसमी सुन्तलाका बोटमा भदौ महिनामै सुन्तला पाकेका हुन् । शेरपुञ्जाले आफ्नो बारीमा रोप्नुभएको जापनीज मेगावासे प्रजातिको सुन्तलाका बोटमा सुन्तलाका फल पाकेर विक्रि गर्न थाल्नुभएको छ । बेमौसममा सुन्तला... पुरा पढ्नुहोस

गण्डकी प्रदेश पुरस्कारबाट श्रेष्ठ सम्मानित

म्याग्दी २४ भदौ । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशन‌मा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननायक विपी कोइरालाको विचार... पुरा पढ्नुहोस

छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई

बेनी, २४ भदौ । बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो ।  अन्तर विद्यालय छात्रा फुटबल... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा वर्कशप सम्बन्धी तालिम हुने

  बेनी, २४ भदौ । म्याग्दी बहुमखी क्याम्पसमा तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम हुने भएको छ। कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पस र क्याम्पसमा गठित विसिटी क्लवको साझेदारीमा क्याम्पसमा तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल... पुरा पढ्नुहोस

म्याग्दी सामुदायिक पुस्तकालयको नयाँ नेतृत्व चयन

म्याग्दी २४ भदौ ।   म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी जिल्लाको सबैभन्दा ठूलो तथा नमुना सामुदायिक पुस्तकालयको २९ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल,सचिव नवराज पौडेल, कोषाध्यक्ष हरिकृष्ण गौतम, साहित्य सचिव दिपक पौडेल... पुरा पढ्नुहोस

प्रहरी कार्यालयमा उजुरी गर्न सहकारीपीडितलाई अपिल

म्याग्दी– जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न... पुरा पढ्नुहोस

म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ

  बेनी, २४ भदौ । म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी जिल्लाको सबैभन्दा ठूलो तथा नमुना सामुदायिक पुस्तकालयको २९ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल, सचिव नवराज पौडेल, कोषाध्यक्ष हरिकृष्ण गौतम, साहित्य सचिव... पुरा पढ्नुहोस

म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकिल्पक सडक बनाउछौ–जुुग्जाली

काठमाडौ, २३ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीमा मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने बताउनुु भएको छ । म्याग्देली कलाकार संघले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुुग्जालीले बेनी–दरवाङ–ढोरपाटन हुुदै रुकुुम जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बाग्लुुङ–रुकुुम सडकको विकल्प बनाउने योजना... पुरा पढ्नुहोस

थामडाँडाबाट दुई दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

म्याग्दी, २३ भदौ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले संचालन गरेको तीनमहिने अभियानमा माओवादीमा फर्किने र प्रवेश गर्ने लहर बढेको छ । वडा र टोलस्तरमा भएको कार्यक्रममा विगत विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता आउने र केन्द्रित हुने लहर बढेको हो । शनिबार बेनी नगरपािलका वडानम्वर ४ थामडाँडामा भएको टोलभेलामा नेकपा एमाले... पुरा पढ्नुहोस

प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न

  म्याग्दी, २३ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले कला संस्कृति राष्ट्रको अमुल्य निधि भएको बताउनुभयो । राष्ट्रले... पुरा पढ्नुहोस