म्याग्दी समाचार

अन्नपूर्ण गाउँपालीकालाई नमुना बनाउने प्रतीवद्धता

बेनी २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने सरोकारवालाले बताएका छन् ।गाउँपालीका कार्यालयले बिहीबार पोखरेबगरमा नव वर्ष २०७४ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा सहभागि राजनितिक दलका नेता तथा अगुवाहरुले अन्नपूर्ण गाउँपालीका प्राकृतिक स्रोत साधनका हिसावले सक्षम रहेको बिचार व्यक्त गरेका हुन्... पुरा पढ्नुहोस

नयाँ बर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

बागलुङ, २४ चैत । नयाँ वर्ष २०७४ को अवसरमा बागलुङमा ‘गुराँस उत्सव’ हुने भएको छ । ३१ सय २० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार... पुरा पढ्नुहोस

निर्वाचन तथा मतदाता शिक्षा कार्यकर्ताका लागि तालीम सुरु

म्याग्दी, २४ चैत । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बिहीबारदेखि निर्वाचन तथा मतदाता शिक्षा कार्यकर्ताहरुका लागि तालीम सुरु गरेको छ ।     २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको बारेमा समुदाय स्तरमा जनचेतना र सन्देश प्रवाह गराउन खटिने सामाजिक परिचालक र छनौटमा परेका बालविकास सहयोगी कार्यकर्ताहरुका लागि तालीम सुरु गरेको... पुरा पढ्नुहोस

बेनीमा निकासी योग्य बस्तुको सम्भाव्यता अध्ययन

म्याग्दी, २४ चैत । वाणिज्य मन्त्रालयले म्याग्दीमा निकासीयोग्य बस्तुको सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालय अन्तरगतको ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले म्याग्दीबाट निकासीको सम्भावना रहेका बस्तुहरुको तथ्याङ्क संकलन र उत्पादनको अवस्थाको विषयमा सम्भाव्यता अध्ययन सुरु गरेको हो । म्याग्दीका साथै मुस्ताङ र पर्वतबाट देशका अन्य जिल्ला र बिदेशमा निकासी... पुरा पढ्नुहोस

फुलमायाको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैया सहयोग

म्याग्दी, २४ चैत । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैया सहयोग प्राप्त भएको छ ।    साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल बेलायतमा रहनुभएका मोना युकेका पुर्व अध्यक्ष उमेश रानाको पहलमा... पुरा पढ्नुहोस

खबरामा वाईसीएल गठन

म्याग्दी, २४ चैत । बेनी नगरपालीका २ खबरामा बिहीबार नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलको गाउँ कमिटी गठन भएको छ । बेलबहादुर कुँवरको अध्यक्षतामा गठीत १३ सदस्यीय कमिटिको उपाध्यक्षमा धनबहादुर जिसी, सचिवमा जगन सापकोटा, सहसचिवमा टेकबहादुर जिसी र कोषाध्यक्षमा राममाया नेपाली रहनुभएको छ । माओवादी केन्द्रका नेता रामु कार्की... पुरा पढ्नुहोस

गाउँपालिका सम्मेलन तयारीको लागि माओवादीले जिम्मेवारी तोक्यो

बागलुङ २४ चैत । नेकपा माओवादी केन्द्र बागलुङ ताराखोला गाउँपालिकाकाको यहि चैत्र २८ गते हुने गाउँपालिका सम्मेलनका लागि वडामा जिम्मेवारी तोकेको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर–२ भातखाने डाँडामा भएको पार्टिको ताराखोला गाउँपालिकाको बैठकले अाबश्यक तयारीका लागि जिम्मेवारी तोकेको हो ।  ताराखोला गाउँपालिकाको वडा नम्बर–४ तारागाउँमा हुने सम्मेलनको तयारी तथा... पुरा पढ्नुहोस

पुलाचौरमा माओवादी केन्द्रको वडा कमिटी गठन

म्याग्दी,२३ चैत । बेनी नगरपालीका ५ पुलाचौरमा बुधबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सागर पौडेलको अध्यक्षतामा खड्ग दर्जी र रामु विश्वकर्मा उपाध्यक्ष, भरत भण्डारी सचिव, हिरा परियार कोषाध्यक्ष र राजकुमारी परियार सहसचिव रहनुभएको २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी निर्वाचित भएको छ । कमिटीको... पुरा पढ्नुहोस

दरबाङमा अनेमसंघको गाउँपालिकास्तरीय भेला

म्याग्दी,२३ चैत । अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा सोमबार पश्चिम म्याग्दीको दरबाङमा मालिका गाउँपालिकास्तरीय अगुवा महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सांसद नरदेवी पुन र यशोदा रोकाले स्थानीय निर्वाचन, संविधानमा उल्लेख महिला अधिकार र पार्टीको धारणालगायतका विषयमा प्रशिक्षण दिएका थिए । सोही कार्यक्रमको... पुरा पढ्नुहोस

स्थानीयको सक्रियतामा पुनर्निर्मित कोतमन्दिरको उद्घाटन

म्याग्दी,२३ चैत। म्याग्दीको बेनी नगरपालिका–५ चिप्लेटीमा स्थानीयवासीको सक्रियतामा नहरानिशान कोतमन्दिरको पुनर्निर्माण भएको छ । चिप्लेटीवासी, स्थानीय संघसंस्था र व्यक्तिको आर्थिक तथा जनश्रमदानमा निर्मित कोतमन्दिरको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सामुदायिक वनसहित विभिन्न ७१ जना चन्दादाताको १० लाख रुपैयाँभन्दा बढीको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणका लागि... पुरा पढ्नुहोस