मुलुक

मार्फाकी खुस्वु भईन् मिस मुस्ताङ

जोमसोम ८ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्वु ज्वाहारचन मिस मुस्ताङ बनेकी छिन् । थाक खेलकुद तथा सास्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ २०७९ अन्तर्गत भएको मिस मुस्ताङ प्रतियोगिताको अन्तिम ग्राण्ड फेनालीमा उनलाई मिस मुस्ताङ घोषित गरिएको हो । मिस मुस्ताङ २०७९ की ज्वाहारचन मिलिजुली क्लव मार्फाबाट मुस्ताङ... पुरा पढ्नुहोस

सदरमुकाम र सहरमै छैन खानेपानी

बलेवा, ७ असोज । जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी घनिभूत

काठमाडौँ, ७ असोज : मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका... पुरा पढ्नुहोस

कहलिएको पाङको ज्योतिष विद्या पुस्तान्तरणमा समस्या

कुश्मा, ५ असोज । “मेरो छोरीको अष्ट्रेलियाको भिसा लाग्न के गर्ला गुरु रु”, पोखराबाट छोरीसहित आउनुभएकी शर्मिला गुरुङले छेउमै रहेकी छोरीतर्फ हेर्दै थप सोध्नुभयो, “विवाह कुन उमेरमा गर्दा राम्रो होला, भनिदिनु है गुरु ।” पाङको ज्योतिष विद्यालाई लिएर एउटा भनाइ प्रचलित छ, “न्याय हराए गोर्खा जानु, ज्योतिष विद्याका लागि पाङ... पुरा पढ्नुहोस

भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

मकवानपुर ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका... पुरा पढ्नुहोस

रुकुमपूर्वमा गाडी दुर्घटना, पाँचको मृत्यु, १३ घाइते

रुकुम,६ असोज । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै... पुरा पढ्नुहोस

पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश 

काठमाडौं ६ असोज । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको समुन्नतिका लागी एमालेमा आबद्ध भएर काम गर्न लागेको बताए । उनले... पुरा पढ्नुहोस

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

बागलुङ ६ असाेज । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि... पुरा पढ्नुहोस

नेपाली युवालाई यूएईमा पर्‍यो ३५ करोडको चिठ्ठा

काठमाडौं, ६ असोज । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली... पुरा पढ्नुहोस

‘निःशुल्क शिक्षा भ्रम मात्र’

काठमाडौं ५ असोज । संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र... पुरा पढ्नुहोस