मुलुक
नेपाली युवालाई यूएईमा पर्यो ३५ करोडको चिठ्ठा
- 2 बर्ष, 7 महिना अगाडि
- ६ आश्विन २०७९, बिहीबार
काठमाडौं, ६ असोज । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली... पुरा पढ्नुहोस
‘निःशुल्क शिक्षा भ्रम मात्र’
- 2 बर्ष, 7 महिना अगाडि
- ५ आश्विन २०७९, बुधबार
काठमाडौं ५ असोज । संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र... पुरा पढ्नुहोस
राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण भएन, विद्येयक निष्कृय
- 2 बर्ष, 7 महिना अगाडि
- ५ आश्विन २०७९, बुधबार
काठमाण्डौ ५ असोज । संघीय संसद र राष्ट्रिय सभा मार्फत पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गर्नुभएको छ । संघीय संसदबाट पारित भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थालाई मिचेरै राष्ट्रपतिले विद्येयक अस्विकार गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको यो कदमलाई संवैधानिक व्यवस्थाको उल्लंघन भएको संविधाविद्हरुले बताएका छन्... पुरा पढ्नुहोस
तेह्र जिल्लामा शून्य सङ्क्रमण
- 2 बर्ष, 7 महिना अगाडि
- ४ आश्विन २०७९, मंगलवार
काठमाडौँ, ४ असोज । देशका तेह्र जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ ।... पुरा पढ्नुहोस
मुस्ताङ पर्वतीय शिखर सम्मेलन सुरु
- 2 बर्ष, 7 महिना अगाडि
- ४ आश्विन २०७९, मंगलवार
मुस्ताङ ४ असोज । विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर, त्यसले वातावरणीय तथा विभिन्न क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरण तथा दीर्घकालीन अनुकुलनसम्बन्धी निकासको मार्ग पहिल्याउँदै मुस्ताङ पर्वतीय घोषणा जारी गर्ने तयारी छ। दुई दिने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरे। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको... पुरा पढ्नुहोस
इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन
- 2 बर्ष, 7 महिना अगाडि
- ३ आश्विन २०७९, सोमबार
गलकोट, ३ असोज । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो । उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा स¥यो... पुरा पढ्नुहोस
पर्यटन विकासका लागि ‘धौनीढोका’ गुरुयोजना तयार गरिने
- 2 बर्ष, 7 महिना अगाडि
- ३ आश्विन २०७९, सोमबार
बलेवा, ३ असोज । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निमार्ण गर्नेगरी गुरुयोजना तयार गरिने भएको छ । धौलागिरि क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको हो । धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको... पुरा पढ्नुहोस
संविधान दिवसका अवसरमा नौ सय ९८ जनालाई विभूषण
- 2 बर्ष, 7 महिना अगाडि
- ३ आश्विन २०७९, सोमबार
काठमाण्डाै ३ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । [caption id="attachment_62692" align="alignnone" width="2560"] [/caption] नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको... पुरा पढ्नुहोस
म्याग्दीमा ८ वटा मतदानस्थल थपियो,८६ हजार १२० मतदाता कायम
- 2 बर्ष, 7 महिना अगाडि
- २ आश्विन २०७९, आईतवार
म्याग्दी, २ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८ वटा नयाँ मतदान स्थल थपिएको छ । जिल्लास्थित राजनीतिक दलहरुको सर्वदलिय बैठकको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले गरेको सिफारिस बमोजिम निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । भौगोलिक अवस्था, बाटोको दूरी लगायतका आधारमा ८... पुरा पढ्नुहोस
सहमतिनै समस्या समाधान हो : शिक्षामन्त्री पौडेल
- 2 बर्ष, 7 महिना अगाडि
- २ आश्विन २०७९, आईतवार
काठमाण्डाै २ असाेज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोहको अवसरमा शनिबार क्याम्पस आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने धारणा राखेका थिए । विश्वविद्यालयमा... पुरा पढ्नुहोस