फिचर
बाम गठबन्धनको बेनीमा घरदैलो गरेर चुनाव प्रचार अभियानको समापन (भिडियो सहित)
- 7 बर्ष, 11 महिना अगाडि
- ७ मंसिर २०७४, बिहीबार
म्याग्दी ७ मंसिर । पहिलो चरण अन्र्तगत म्याग्दीमा आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार प्रसार कार्यक्रम अन्र्तगत बाम गठबन्धनले बिहीबार सदरमुकाम बेनीमा घरदैलो गरेर चुनाव प्रचार समापन गरेका छन् । https://youtu.be/fWJUuRtsFeE कात्तिक ५ गते मनोनयन दर्ता गरेलगत्तै चुनाव प्रचार अभियान लिएर गाउँ पसेका एमाले माओवादीको गठबन्धनका उमेद्वारहरुले... पुरा पढ्नुहोस
अरुको साथदिंदा दिंदै शिक्षा लिन बिर्सेका प्रकाश मृत्युका बेला सुटुक्क निभे
- 7 बर्ष, 11 महिना अगाडि
- ३ मंसिर २०७४, आईतवार
काठमाण्डौ १० वर्षे माओवादी सशस्त्र आन्दोलनको मोर्चावद्ध लडाईमा सयौं मृत्युलाई जितेका प्रकाश दाहाल अन्ततः मंसिर ३ आइतबार मिर्मिरेसंगै मृत्यस“ग हार्न पुगे । आजभन्दा करिब ३६ वर्ष अघि जन्मिएका प्रकाश माओवादी विद्रोहका सयौ मोर्चामा आम्नेसाम्ने भिडन्तमा खटे । सयौ मोर्चामा कुशल योद्धाको प्रदर्शन गरेका प्रकाशलाई मंसिर ३ गते मृत्युले हराइ छाड्यो... पुरा पढ्नुहोस
मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’ को सुन्दरता (फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- २७ कार्तिक २०७४, सोमबार
म्याग्दी, २७ कात्तिक । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के आझेलमा परेको छ । नेपाल सरकारले प्रचुर पर्यटकिय सम्भाबना बोकेको टोड्केलाई पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरिसकेपनि यस क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार र पूर्वाधारको अभाब प्रमुख समस्याको रुपमा रहेको छ । प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री... पुरा पढ्नुहोस
आहा ! राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान (फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी, २५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान । धान खेतीमा सम्भावनायुक्त क्षेत्रको रुपमा परिचित राखुको मौवाफाँट, पिप्ले, कलेजाबाङ लगायतको क्षेत्रमा धान पाकेर पहेँलपुर बनेको फाँटहरु यहाँ देख्न सकिन्छ । बेनी नगरपालिका–९ गिठीनी र नेप्टेचौरबाट राखुतर्फ नियाँल्दा धौलागिरि र अन्नपूर्ण हिमालको काखमा पहेँलपुर धानको... पुरा पढ्नुहोस
ठाडखानीमा रहेको विद्यालय समस्यामा, बालबालिका टहरामा पढ्न बाध्य (फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, २४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालीका–६ ठाडाखानीमा रहेको मालीका आधारभुत विद्यालय आर्थिक र भौती संकटमा परेको छ । निजी स्रोतका शिक्षकहरुको तलब सुविधा जुटाउन नसकेर संकटमा परेका विद्यालयका बालबालिकाहरु प्रयाप्त भवन नहुँदा अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । प्रावि तहको ३ जनाको दरबन्दि रहेको विद्यालयमा ४... पुरा पढ्नुहोस
दोहोरो जिम्मेवारी पुरा गर्दै आमा ! (फोटो कथा)
- 7 बर्ष, 11 महिना अगाडि
- १६ कार्तिक २०७४, बिहीबार
म्याग्दी, १६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने दुर्गम ठाडखानीमा जंगलबाट दाउराको भारी माथि बच्चा बोकेर घरतर्फ फर्कदै गरेकी महिला (आमा)। ग्रामिण भेगमा आमाहरुले यसरी नै आफ्नो दैनिकी संगै बालबच्चा हुर्काउने गर्छन् । सृष्टिकर्ताको रुपमा चिनिने आमाले कसरी छोराछोरीलाई हुर्काउछन ? तस्बिर आफै बोल्छ । भनिन्छ साहुको रिन नतिरे... पुरा पढ्नुहोस
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
- 7 बर्ष, 11 महिना अगाडि
- ११ कार्तिक २०७४, शनिबार
काठमाडौं— संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ । लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ। नेपालको शानदार पदयात्रा पूर्वाधारका कारण तपाईंले... पुरा पढ्नुहोस
म्याग्दीको पर्यटकीय पुनहिलमा पर्यटकको घुइँचो (फोटो फिचर)
- 8 बर्ष, 7 दिन अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, घोडेपानी ३० असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पुनहिलमा पर्यटकको घुईचो लागेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृष्य अवलोकन गर्न आएका पर्यटकको घुईचो लागेको हो । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा हिजोआज दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक तथा... पुरा पढ्नुहोस
तिलिचो पुग्दा संसार भुलेपछि (फोटो फिचर)
- 8 बर्ष, 13 दिन अगाडि
- २४ आश्विन २०७४, मंगलवार
दशैँ तिहार भन्ने वित्तिकै घुमघाम र मनोरञ्जनको लागि खर्चिने समय भनेर बुझ्ने गरिन्छ । विगतका बर्षहरुमा दशैँ तिहारको समयमा नजीकका ठाउँहरुमा घुमघाम गरेको अनुभबले यस बर्षको समयलाई हामीले संसारकै अग्लो ठाउँमा अबस्थित तिलिचो ताल पुग्ने निधो ग¥यौ। कतिपय जागिरे साथिहरु यहि दशैँ तिहारको अबसरमा फुर्सदीला बन्ने र हामी पनि त्यो... पुरा पढ्नुहोस
दरबाङमा मोनाको महाधिवेशनका रोचक तस्बिर (फोटो फिचर)
- 8 बर्ष, 14 दिन अगाडि
- २३ आश्विन २०७४, सोमबार
म्याग्दी, २३ असोज ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियको दोस्रो महाधिवेशन मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा जारी छ । आईतबारदेखि सुरु भएको दोस्रो महाधिवेशनको आईतवार एनआरएनएका अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न २२ मुलुका विस्तार भएका मोनाका अन्र्तराष्ट्रिय संस्थाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको छ । महाधिवेशनको अवसरमा... पुरा पढ्नुहोस