फिचर
म्याग्दीको पर्यटकीय पुनहिलमा पर्यटकको घुइँचो (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, घोडेपानी ३० असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पुनहिलमा पर्यटकको घुईचो लागेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृष्य अवलोकन गर्न आएका पर्यटकको घुईचो लागेको हो । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा हिजोआज दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक तथा... पुरा पढ्नुहोस
तिलिचो पुग्दा संसार भुलेपछि (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २४ आश्विन २०७४, मंगलवार
दशैँ तिहार भन्ने वित्तिकै घुमघाम र मनोरञ्जनको लागि खर्चिने समय भनेर बुझ्ने गरिन्छ । विगतका बर्षहरुमा दशैँ तिहारको समयमा नजीकका ठाउँहरुमा घुमघाम गरेको अनुभबले यस बर्षको समयलाई हामीले संसारकै अग्लो ठाउँमा अबस्थित तिलिचो ताल पुग्ने निधो ग¥यौ। कतिपय जागिरे साथिहरु यहि दशैँ तिहारको अबसरमा फुर्सदीला बन्ने र हामी पनि त्यो... पुरा पढ्नुहोस
दरबाङमा मोनाको महाधिवेशनका रोचक तस्बिर (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २३ आश्विन २०७४, सोमबार
म्याग्दी, २३ असोज ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियको दोस्रो महाधिवेशन मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा जारी छ । आईतबारदेखि सुरु भएको दोस्रो महाधिवेशनको आईतवार एनआरएनएका अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न २२ मुलुका विस्तार भएका मोनाका अन्र्तराष्ट्रिय संस्थाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको छ । महाधिवेशनको अवसरमा... पुरा पढ्नुहोस
दरबाङमा मोनाको महाधिवेशन सुरु, मुलुकको समृद्धिको लागि बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई परिचालन गरौ ; अध्यक्ष घले
- wp_days_ago_v3(); ?>
- २२ आश्विन २०७४, आईतवार
दरवाङ (म्याग्दी) २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताउनुभएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले सो कुरा बताउनुभएको... पुरा पढ्नुहोस
बेगखोलामा सडक मर्मत गरेपछि बेनी–जोमसोम सडक सञ्चालनमा
- wp_days_ago_v3(); ?>
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा बाढी आएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेपछि दिउँसो १ बजेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रसंग नयाँ शक्ति पार्टी म्याग्दीको एकता (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७४, मंगलवार
म्याग्दी, १० असोज । नेकपा माओवादी केन्द्रसंग नयाँ शक्ति पार्टी नेपाल, म्याग्दीको एकता भएको छ । नेकपा माओवादी केन्द्रसंगको ध्रुवीकरण अभियान अन्र्तगत नयाँ शक्ति पार्टी म्याग्दीका अध्यक्ष भुपेन्द्र बुढाथोकी, केन्द्रिय परिषद सदस्य कृष्ण गिरीको नेतृत्वमा नयाँ शक्ति पार्टीको सिंगो जिल्ला समिति नै नेकपा माओवादी केन्द्रमा समाहित भएको हो । नेकपा... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको नेतृत्व सर्वसम्मत, अध्यक्षमा केसी चयन
- wp_days_ago_v3(); ?>
- ३१ भाद्र २०७४, शनिबार
म्याग्दी, ३१ भदौ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
म्याग्दीका नविन खत्रीलाई प्रलोभनमा पारी स्याउ भन्दै मृगौला निकालेको खुलासा !
- wp_days_ago_v3(); ?>
- ३१ भाद्र २०७४, शनिबार
काठमाण्डौ १० असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ । २० पुस ०७३... पुरा पढ्नुहोस
दरबाङ बजारमा बसपार्कको अभाव
- wp_days_ago_v3(); ?>
- ३० भाद्र २०७४, शुक्रबार
म्याग्दी, ३० भदौँ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा सवारी साधनको चाप बढ्दै गएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा विकास भईरहेको यस दरबाङमा शहरीकरण तिब्र भएपनि व्यवस्थित बसपार्क नहुँदा यातयात व्यवस्थापनमा समस्या देखिएको छ । दरबाङदेखि विम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि... पुरा पढ्नुहोस
स्याउको राजधानी मुस्ताङमा स्याउ उत्पादन बढेपछि कृषक हर्षित
- wp_days_ago_v3(); ?>
- २२ भाद्र २०७४, बिहीबार
म्याग्दी, २२ भदौ । हिमाली जिल्ला मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० सय मेट्रिक्टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकुल मौसम,... पुरा पढ्नुहोस