प्रवास

मलेसियामा नेपाली सुरक्षा गार्ड

मलेसियाले सुरक्षा गार्डका रूपमा नेपालीलाई मात्र विश्वास गरेको छ । 'पिलन्धरे सुरक्षासम्बन्धी कुनै ज्ञान नभएको तर प्रमाणपत्र भएका' नै भए पनि सुरक्षा गार्ड नेपाली नै हुनुपर्ने मान्यता मलेसियाको छ । इन्डोनेसियाली नागरिकको दबदबा रहेको मलेसियामा नेपाली सुरक्षाकर्मीबाट उनीहरू आफूलाई सुरक्षित सम्झन्छन् । मलेसियाले नेपालसहित चीन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायत १४... पुरा पढ्नुहोस

मोना युएईले फेब्रअरी २३ तारिक बनभोज आयोजना

  युएई/ म्याग्दी २१ माघ । रोजगारीको शिलशिलामा युएई पुगेका म्याग्देलीहरुको साझा सामाजिक सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना युएई) ले बनभोज कार्यक्रम आयोजना गरेको छ। मोना युएईले आगामी फेब्रअरी २३ तारिक शुक्रबार युएई को फुजेरहामा विभिन्न कार्यक्रमसहित बनभोज कार्यक्रमको आयोजना गरेको हो । युएईमा रहेका म्याग्देलीहरुलाई बनभोजको माध्यबाट भेला... पुरा पढ्नुहोस

बरालको सांगीतिक एल्बम “हजार चोट”को बिमोचन

दोहा , कतार । लमजुङ जिल्लाको नाम लिनु पर्दा नेपालि साँगितिक जगतमा मात्र नभई हरेक क्षेत्रमा योगदान दिएको बिरता बोकेको जिल्ला हो । सोहि जिल्लाका एक सुपुत्र तथा दोहा कतारको नेपाली समुदाय तथा गृह जिल्लामा समेत समाजसेबिको परिचय बनाएका कृष्ण बरालको सांगीतिक एल्बम “हजार चोट”को एक भब्य कार्यक्रमका बिच बिमोचन... पुरा पढ्नुहोस

मलेसियामा दिल साट्नेहरू

चमकधमकले भरिएको र सानसौकतले अग्लिएको मलेसियाको राजधानी क्वालालम्पुर । नियोन लाइटको प्रकाशमा लुटपुटिने सहरको रात र तीव्र आर्थिक वृद्धिदरमा हुइँकिरहेको सहरको जीवन । गुल्मीमा जन्मेका तर तन्नेरी जीवनको आधा समय मलेसियामा दु:खको अँध्यारो गर्तमा बिताएका गुल्मीका राजन थापा, ३७ लाई यस्ता कुराको ‘छु मतलब’ । क्वालालम्पुरबाट करिब ३० किलोमिटर परको... पुरा पढ्नुहोस

अबैध बाटोबाट अमेरिका र युरोप सपना जोखिम बन्दै !

 म्याग्दी, १ माघ ।  म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् ।  राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा... पुरा पढ्नुहोस

कन्चन बचत समुहको नवौ अर्धबार्षिक भेला सम्पन्न

 राजन लामा डिमडोङ काठमाण्डौ पाथेका कन्चन बचत समूह दोहा कतारले नवौं अर्धबार्षिक भेला भव्यताका साथ सम्पन्न गरेको छ । सन् २०१८ जनवरी १२ तारिकको दिन समुहका अध्यक्ष मिलन राईको सभापतित्वमा मुवैरब टावर स्थित सम्पन्न उक्त भेलामा प्रमुख अथिति मेरुंग कृषि सहकारीका महासचिब किरण गिरी रहेका थिए भने अथितीहरुमा युवा सक्रिय... पुरा पढ्नुहोस

जापानमा रहेका राखुबासी संगठीत हुँदै

म्याग्दी, ३० पुस । जापानमा रहेका राखुबासी एकजुट भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती र वडा नम्बर ३ पिप्लेबाट विविध शिलसिलामा जापनमा पुगेकाहरु संगठीत हुन थालेका हुन् । अध्ययनको शिलशिलामा जापानको नागोयामा रहेका भगवतीका सागर भण्डारी र धु्रर्व रिजालको पहलमा अध्ययन र रोजगारिको शिलसिलामा जापनमा पुगेका राखुसबासीहरुलाई गोलबद... पुरा पढ्नुहोस

मलेसियाले अवैधानिक कामदार फर्कने समयावधि थपियो

क्वालालम्पुर — मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको समयावधि ६ महिना थप गरेको छ । मलेसियाले पछिल्लोपटक गत वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएको थियो । स्थानीय संचारमाध्यमका अनुसार उक्त अवधि सकीएसँगै उसले पुन: अर्को ६ महिना (यसै वर्ष जुन ३०) सम्मका लागि समयावधि थप... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा युएईमा पीडित बनेका चामला बुढाथोकी घर फर्किए

म्याग्दी, २० पौष । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी मंगला गाउपालिका वडा नस्२ चामला बुढाथोकी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको सारजा स्थित अलियाकिमा यसि कम्पनीमा बिगत ३ महिना देखि कार्यरत बुढाथोकीलाई कम्पनिले राम्रोसंग बस्न र तलब नदिएपछि घर फर्किन बाध्य भएका थिए । बाध्यताले विदेशिएका बुढाथोकी नेपालमा... पुरा पढ्नुहोस

तनहुँ सेवा समाज दोहा कतारले नया वर्ष २०१८ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

दोहा कतार । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान , सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ २००३ मा खाडी राष्ट्र कतारमा स्थापना भएको तनहुँ सेवा समाज दोहा कतारले अंग्रेजी नया वर्ष २०१८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस