प्रवास

कन्चन बचत समुहको नवौ अर्धबार्षिक भेला सम्पन्न

 राजन लामा डिमडोङ काठमाण्डौ पाथेका कन्चन बचत समूह दोहा कतारले नवौं अर्धबार्षिक भेला भव्यताका साथ सम्पन्न गरेको छ । सन् २०१८ जनवरी १२ तारिकको दिन समुहका अध्यक्ष मिलन राईको सभापतित्वमा मुवैरब टावर स्थित सम्पन्न उक्त भेलामा प्रमुख अथिति मेरुंग कृषि सहकारीका महासचिब किरण गिरी रहेका थिए भने अथितीहरुमा युवा सक्रिय... पुरा पढ्नुहोस

जापानमा रहेका राखुबासी संगठीत हुँदै

म्याग्दी, ३० पुस । जापानमा रहेका राखुबासी एकजुट भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती र वडा नम्बर ३ पिप्लेबाट विविध शिलसिलामा जापनमा पुगेकाहरु संगठीत हुन थालेका हुन् । अध्ययनको शिलशिलामा जापानको नागोयामा रहेका भगवतीका सागर भण्डारी र धु्रर्व रिजालको पहलमा अध्ययन र रोजगारिको शिलसिलामा जापनमा पुगेका राखुसबासीहरुलाई गोलबद... पुरा पढ्नुहोस

मलेसियाले अवैधानिक कामदार फर्कने समयावधि थपियो

क्वालालम्पुर — मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको समयावधि ६ महिना थप गरेको छ । मलेसियाले पछिल्लोपटक गत वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएको थियो । स्थानीय संचारमाध्यमका अनुसार उक्त अवधि सकीएसँगै उसले पुन: अर्को ६ महिना (यसै वर्ष जुन ३०) सम्मका लागि समयावधि थप... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा युएईमा पीडित बनेका चामला बुढाथोकी घर फर्किए

म्याग्दी, २० पौष । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी मंगला गाउपालिका वडा नस्२ चामला बुढाथोकी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको सारजा स्थित अलियाकिमा यसि कम्पनीमा बिगत ३ महिना देखि कार्यरत बुढाथोकीलाई कम्पनिले राम्रोसंग बस्न र तलब नदिएपछि घर फर्किन बाध्य भएका थिए । बाध्यताले विदेशिएका बुढाथोकी नेपालमा... पुरा पढ्नुहोस

तनहुँ सेवा समाज दोहा कतारले नया वर्ष २०१८ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

दोहा कतार । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान , सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ २००३ मा खाडी राष्ट्र कतारमा स्थापना भएको तनहुँ सेवा समाज दोहा कतारले अंग्रेजी नया वर्ष २०१८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना... पुरा पढ्नुहोस

मलेसियामा विदेशी कामदारको ‘लेभीभार’ हट्यो

मलेसिया - मलेसियाली सरकारले विदेशी कामदारहरुँंग लिंदै आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ । मलेसियाली सरकारले विदेशी कामदारहरुँंग लिंदै आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ। सरकारले यसअघिको घोषणा अनुसार नै २०१८ को जनवरीदेखि विदेशी कामदारले तिर्दै आएको लेभी शुल्क उनीहरु कार्यरत रोजगारदाताहरुले नै तिर्नुपर्ने निर्णय लागू... पुरा पढ्नुहोस

मोना युएईद्धारा खेलाडी विकलाई सम्मान तथा विदाई

युएई, ६ पुस ।म्याग्दी प्रवासी नेपाली संघ (मोना )युएईले संस्थाका खेलाडी पक बहादुर बि.क. लाई सम्मान तथा विदाई गरेको छ । वैदेशिक रोजगारिबाट स्वदेश फर्किन लाग्नु भएका बि.क. लाई संस्थाले एक कार्यक्रम आयोजना गरि सम्मान सहित विदाई गरेको हो । कार्यक्रममा मोना युएईका अध्यक्ष प्रकाश कार्कीले बि.क. लाई मायाँको चिनो... पुरा पढ्नुहोस

एनआरएन यूकेको १ सय दिनमा,विशेष कार्यक्रम सहित कार्यालयको उद्घाटन

लण्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्नो कार्यकालको १००औ दिन पुरा गरेको अवसरमा आइतबार एक विशेष कार्यक्रम सम्पन्न गरेको गरेको छ । अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेको कार्यालयको समेत उद्घाटन गरिएको छ ।एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथी तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त रुपमा... पुरा पढ्नुहोस

म्याग्देली मिरा पुन भईन् हङकङ प्रहरीमा छनौट हुने प्रथम नेपाली महिला !

हङकङ, २८ मंसिर । हङकङमा बसोबास गर्दै आएकी एक म्याग्देली युवती नेपाली महिलाहरुको तर्फबाट हङकङ प्रहरीमा छनौट हुने पहिलो अबसर पाएकी छिन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ घर भई हाल हङकङमा बसोबास गर्दै आएकी २० बर्षिय मिरा पुन हङकङ प्रहरीमा छनौट हुन सफल भएकी हुन् । उनी नेपाली समुदायबाट हङकङ प्रहरीमा... पुरा पढ्नुहोस

मोना कतारले साँस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव मनाउने

तिलु शर्मा पौडेल/ कतार । “प्रवासी म्याग्देली दृस्टि, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति कतार (मोना कतार) सामाजिक कार्यमा निरन्तर सक्रिय सस्था हो ।जिल्ला भित्र तथा बाहिर समाजका हरेक सामाजिक गतिबिधिहरुसँग प्रत्यक्ष सहकार्य गर्ने गरेको यस सस्थाको २०१७-१९... पुरा पढ्नुहोस