प्रवास
मोना कोरियाको दोश्रो बिस्तारित बैठक एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- 7 बर्ष, 2 दिन अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दी, २ वैशाख । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाको दोस्रो विस्तारित वैठक एवम नयाँ बर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त बैठकले मोना कोरियाको संरक्षकमा बिनोद कुँवर ,भरत तुलाचन र भक्त शेरचनलाई चयन गरेको छ । त्यसैगरि मोना कोरियाको सल्लाहकारहरूमा ओमनारायण जुग्जाली ,आलोक बानीया‘,... पुरा पढ्नुहोस
भिजिट भिसामा दुबई पुगेका अधिकारीको मोना यूएईद्धारा उद्वार
- 7 बर्ष, 2 दिन अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दी, २ बैशाख । रोजगारीको लागि यूएई पुगेका बेनी नगरपालिका ५ का प्रयास अधिकारीलाई मोना यूएईले उद्वार गरेको छ । होटलमा काम गदैं गरेको अवस्थामा भिसा नलागेपछि म्याद ओभर स्टे भई होटल मालिकले अन्तिम समयमा टिकट खर्च मात्रै दिएर पठाएको अवस्थामा एरर्पोटमा प्रहरीले पक्राउ गरेको थियो । अधिकारीलाई परेको... पुरा पढ्नुहोस
महादेव मावि बेगको स्वर्ण जयन्ती ,प्रवासी बेगखोलाबासीको नेतृत्वमा विद्यालय पुननिर्माण हुने (फोटो फिचर)
- 7 बर्ष, 3 दिन अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी, १ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको महादेव माविको स्वर्ण जयन्ती मनाउन सुरु गरिएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्ष पुरा भएको अवसरमा शनिवारदेखि विद्यालयमा विद्यालय पुननिर्माण अभियान सहित स्वर्ण जयन्ती बनाउन सुरु गरिएको हो । उक्त समारोहको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ... पुरा पढ्नुहोस
महादेव माविको पुनः निर्माणको लागि रु १ करोड २५ लाख संकलन (भिडियो सहित)
- 7 बर्ष, 5 दिन अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी, २९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय पुननिर्माणको लागि रु १ करोड २५ लाख बढी आर्थिक संकलन भएको छ । विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालय भवन पुननिर्माणको लागि प्रवासमा रहेका बेगखोलाबासीले उक्त रकम बुधवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १... पुरा पढ्नुहोस
मोनाको सञ्जाल विस्तार हुदै
- 7 बर्ष, 5 दिन अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी, २९ चैत । विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय फ्रान्स र मकाउमा विस्तार हुने भएको छ । हाल विश्वका २४ देशमा गठन भएको मोनाको राष्ट्रिय समिति गठन गर्नका लागि फ्रान्समा तप्तबहादुर भण्डारी र मकाउमा चिरिञ्जवी पौडेललाई जिम्मेवारी दिइएको मोनाका अध्यक्ष चक्रबहादुर थापाले... पुरा पढ्नुहोस
मोना कतारको नियमित बैठक सम्पन्न, मलेसियामा ज्यान गुमाएका रुमका रोका र परियारकाे परिवारलाई सहयोग गर्ने
- 7 बर्ष, 9 दिन अगाडि
- २५ चैत्र २०७४, आईतवार
कतार, २५ चैत । ‘‘प्रवासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टि’’ भन्ने मूल नाराका साथ सन् २००३ को मार्चमा मध्यपूर्वको देश दोहा कतारमा स्थापना भएको म्याग्दी प्रबासी नेपालि संघ रास्ट्रिय कार्यकारी समिति कतारले आफनो १४ औ मासिक तथा नियमित बैठक सम्पन्न गरेको छ । यस संगै गत मार्च ०९ मा सम्पन्न... पुरा पढ्नुहोस
मोना दक्षिण कोरियाको नयाँ नेतृत्व चयन, अध्यक्षमा सेन
- 7 बर्ष, 16 दिन अगाडि
- १८ चैत्र २०७४, आईतवार
म्याग्दी, १८ चैत । कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बाहै अधिवेशनबाट किसान सेनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा सुनेश केसी उपाध्यक्षमा दुर्गा भण्डारी रोशनी केसी, सचिवमा सुमन पौडेल, सहसचिवमा एडमेन छन्त्याल कोषाध्यक्ष... पुरा पढ्नुहोस
राखु नेप्लिज कम्युनिटी युकको नयाँ नेतृत्व चयन
- 7 बर्ष, 16 दिन अगाडि
- १८ चैत्र २०७४, आईतवार
म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती र ३ राखु पिप्लेबाट बेलायतमा सबोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेको नयाँ नेतृत्व चयन भएको छ । राखु क्षेत्रमा सामाजिक कार्यमा सहकार्य गर्न गठन भएको उक्त संस्थाको छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एम्पायर हल अल्दर्सट मा सम्पन्न... पुरा पढ्नुहोस
महिला भलिबलको उपाधी मोना जापान रातोलाई
- 7 बर्ष, 19 दिन अगाडि
- १५ चैत्र २०७४, बिहीबार
सन्दीप खत्री एनआरएन एनसीसी जापानको आयोजना भएको पहिलो महिला भलिबल प्रतियोगीता बुधबार भब्यताका साथ सम्पन्न भएको छ । आठ टिमको सहभागिता रहेका प्रयिोगितामा फाइनल खेलमा पुन क्लबलाई एकका बिरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै मोना जापान रातोले प्रथम महिला भलिबल खेलको उपाधी चुम्न सफल भएको छ । प्रथम भएसँगै १... पुरा पढ्नुहोस
मलेशियामा म्याग्देली युवाको मृत्यु
- 7 बर्ष, 23 दिन अगाडि
- ११ चैत्र २०७४, आईतवार
कुलालुम्पुर, १० चैत । मलेशियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा एक सेक्युरिटी कम्पनीमा कार्यरत म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई रोजगारीको सिलसिलामा मलेशिया आएका धर्म रोका मगरको ड्युटी गर्ने क्रममा उनि बसिरहेको कुर्चीमै मृत्यु भएको अवस्थमा फेला परेको छ । शनिबार बेलुकी रातको करिब ५ बजे उनको मृत्यु भएको हुन सक्ने उनीसंगै... पुरा पढ्नुहोस