धौलागिरी

धौलागिरि चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा चासो

  म्याग्दी, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो... पुरा पढ्नुहोस

पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव हुने

म्याग्दी, २२ मंसिर । पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ हुने भएको हो । संघका अध्यक्ष बेलबहादुर... पुरा पढ्नुहोस

म्याग्दी प्रदेश सभा (ख)मा गठबन्धनबाट माओवादीका जुग्जाली निर्वाचित

  बेनी ६ मंसिर । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ ।   नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य... पुरा पढ्नुहोस

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध

  राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह... पुरा पढ्नुहोस

धौलागिरि आधार शिविरमा मोना हङकङको प्रतिनिधिमुलक टोली (तस्बिर सहित)

म्याग्दी , ७ कात्तिक । हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको प्रतिनिधिमुलक टोलीले सामुहिक पदयात्रा गरेका हुन् । बेनीदेखि एक साताको पदयात्रामा... पुरा पढ्नुहोस

पर्वतमा फेरि दोहोरिने गिरीको दाउ, हारको बदला लिने जोशीको योजना

राजन पौडेल पर्वत ४ कात्तिक,। प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको पर्वतमा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । विगतको नतिजा र गत वैशाखमा भएको स्थानीय तह चुनावको मतपरिणामलाई विश्लेषण गर्दा नेकपा एमालका पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । जोशी र गिरीले २०७४ सालको... पुरा पढ्नुहोस

 उपल्लो मुस्ताङी जाडो छल्न बेसी झर्छन 

मुस्ताङ । उपल्लो मुस्ताङका अधिकाँश स्थानीयबासी हिउँदयाम लागेपछि जाडो छल्न बेसी झर्ने सदियौंदेखिको प्रचलन छ। ।समून्द्री सतहदेखि ४ हजार मिटर अग्लो उचाईमा अवस्थित उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बसोबास गर्ने स्थानीयबासीहरु हिउँदयामको मौसममा जाडो छल्न बेसी झर्ने परम्परा हो । बर्सेनि बर्खायामको अन्नबाली थन्क्याएपछि उपल्लो मुस्ताङीले यार्तुङ पर्व... पुरा पढ्नुहोस

घुम्टे युवा परिवार जापान शाखा द्वारा खेलकुद सामाग्री सहयोग

असोज १६ बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म र घुम्टे युवा परिवार जापान शाखाको आयोजनामा नेपाल भलिबल संघ गलकोट नगर समिती अन्तर्गत ११ वडाका समितीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।  राष्ट्रको लागि खेलकूद र स्वास्थ्यको लागि खेलकूद भन्ने नेपाल सरकारको मुल नारालाई साकार पार्ने... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा धौलागिरीकै ठूलो क्षमताको ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा (तस्बिर र भिडियो सहित)

कमल खत्री बेनी, १२ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरी क्षेत्रकै ठुलो होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङतातोपानीमा व्यवसायि राजु हमालले करिब रु ३५ करोड लगानीमा यस क्षेत्रकै ठूलो क्षमताको होटल सञ्चालनमा ल्याउनुभएको हो । https://www.youtube.com/watch?v=5aq_cCUcBtE करिब ८ रोपनी क्षेत्रफलको जग्गा... पुरा पढ्नुहोस

राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क

कुश्मा, ११ असोज : कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाउनुभएको थियो । बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी तीनतलाको बसपार्क बन्ने थाहा पाएपछि दङ्ग... पुरा पढ्नुहोस