ताजा अपडेट

बेनीमा अखाध्य तरलप्रदार्थ प्रयोग गरि चटपट बनाउने सामानहरु बराबद

म्याग्दी, ९ फागुन । बेनी नगरपालिका ८ कोटभण्डारमा बुधबार दुई चटपट पसलका चटपट बनाउने परिकारसहितको सामानहरु बरामद गरिएको छ । अखाध्य तरल प्रदार्थ प्रयोग गरि बेचेको खवर आएपछि बेनी नगरपालिका ८ का वडा अध्यक्षले दुई चटपट सामानहरु बरामद गरेका हुन् । बेनीमा अखाध्य बस्तुहरु प्रयोग गरि ठेलामा चटपट बेच्नेहरुलाई वडा... पुरा पढ्नुहोस

गुर्जा–रुघाचौर पदमार्ग निर्माण सुरु

म्याग्दी, ९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट रुघाचौर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । गुर्जा हुँदै ढोरपाटन शिकार आरक्ष जानको लागि प्रयोगमा आउने गुर्जाबाट रुघाचौरसम्मको पुरानो डोरेटो बाटोलाई स्तरोन्नती गरि पदमार्ग निर्माण सुरु गरिएको हो । पदमार्ग निर्माणको लागि धौलागिरि गाउँपालिका कार्यालयले रु १५ लाख बजेट विनियोजन गरेको... पुरा पढ्नुहोस

परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न

म्याग्दी, ९ फागुन। म्याग्दीको मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का... पुरा पढ्नुहोस

प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

काठमाडौं, ९ फागुन । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नागरिकलाई जानकारी दिए। पुन र उनका सहयोगीले रुपन्देहीमा कुनै अप्रिय घटना घटाउदै छन भन्ने सुचनाका आधारमा प्रहरीले... पुरा पढ्नुहोस

सान्दार प्रस्तुति देखाउने क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मानः (तस्विरसहित)

म्याग्दी, ८ फागुन । क्यानडा विरुद्ध सान्दार प्रस्तुती सहित जित निकाल्ने राष्ट्रिय क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मान गरिएको छ । नेपाललाई जित सहित विश्वकप डिभिजन २ छनोटमा पु¥याउन सफल तथा महत्वपुर्ण भुमिका प्रस्तुत गरेका करणलाई मंगलबार एक कार्यक्रम विच भव्य सम्मान गरिएको हो । बेनी नगरपालिका, जिल्ला खेलकुद... पुरा पढ्नुहोस

बाबियाचौरमा मोवाईल सेवा विस्तार

म्याग्दी ८ फागुन । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा नेपाल टेलीकमले सोमबार बिटीएस टावर सञ्चालन गरेर मोवाईल सेवा विस्तार गरेको छ । ६८ औ प्रजातन्त्र दिवसको अवसरमा टुजी र थ्रिजी ईन्टरनेट सहितको बिटीएस टावर सञ्चालनमा ल्याएको नेपाल टेलीकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिए । उक्त बिटीएस टावरबाट बाबियाचौर, अर्मन,... पुरा पढ्नुहोस

परिवार नियोजन सुदृद्धीकरण कार्यक्रम म्याग्दीका सबै स्वास्थ्य संस्थामा

म्याग्दी, ८ फागुन । जिल्लाका सबै स्वास्थ्य संस्थामा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम विस्तार गरिने भएको छ ।परिवार नियोजनको अस्थाई र स्थाई साधनको प्रयोगको दर वृद्धी गरी अनईच्छुक गर्भधारण कम गरी गर्भपतन गर्नुपर्ने अवस्था आउन नदिनका लागि कार्यक्रम विस्तार गर्न लागिएको हो । युएसआईडीको आर्थिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालयसंगको... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीका स्तरीय शिक्षक महासंघ गठन

म्याग्दी, ८ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीकामा स्थानीय तह स्तरीय शिक्षक महासंघ गठन भएको छ । विभिन्न शिक्षक संघ संगठनमा आवद्ध शिक्षकका प्रतिनिधिहरुको सोमबार भएको भेलाले हरिहर पौडेलको अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका स्तरीय महासंघ गठन गरेको हो । जिल्ला स्तरमा संघ संगठनका प्रतिनिधिहरुको बिवादका कारण पटक पटकको प्रयासमा समेत साझा... पुरा पढ्नुहोस

दानाका उपभोक्ता समितिका पदाधीकारीलाई तालीम

म्याग्दी, ८ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा सोमबार उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालीकाको आयोजनामा दानामा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा राजनितिक दलका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । गाउँपालीकाका नायव सुब्बा कुलप्रसाद आचार्यले उपभोक्ता... पुरा पढ्नुहोस

भ्रष्ट्राचार नियन्त्रण र शुसासन अबको प्राथमिकता

बेनी ७ फागुन । म्याग्दीका जनप्रतिनिधिहरुले भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नु अबको प्रमुख दायीत्व भएको बताएका छन् । ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवसको अवसरमा सोमबार बेनीमा आयोजित कार्यक्रममा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुले संबिधानको कार्यान्वयन, विकास र सम्बृद्धी हाँसील गर्न भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नुपर्ने... पुरा पढ्नुहोस