तिहारलाई लक्षित गरि भेडाच्याङ्ग्रा बजारमा (फोटो फिचर)

  • १७ कार्तिक २०७५, शनिबार
  • 1225 पटक पढिएको

म्याग्दी, १७ कात्तिक । तिहार पर्वलाई लक्षित गरि भेडाच्याङ्ग्रा बजारमा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङबाट म्याग्दी हुँदै मुलुकका विभिन्न ठाउँमा लेकाली हावापानीमा हुर्किएका भेडाच्याङ्ग्रा निर्यात गर्न थालिएको हो ।

दशैँमा भन्दा पनि तिहारका लागि ल्याईएका भेडाच्याङ्ग्रा महंगिएको छ । हिमाली भेगमा जडिबुटीयुक्त चरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु दशैँ तिहारको समयमा बढी माग हुने गर्छ ।