ताजा अपडेट
अर्जमका मगर समुदायको भुमेपुजा (फोटो कथा)
- 6 बर्ष, 8 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
म्याग्दी, ७ जेठ । म्याग्दीको बेनी नगरपालिका १ अर्जममा रहेका मगर समुदायले भुमे पुजा गर्न सुरु गरेका छन् । मंगलवार विविध परम्परागत विधि अनुसार भुमे पुजा गरिएको छ । सोमबार घरघरमा पितृकार्य गरेपछि मंगलवार भुमेबराह थानमा भुमे पुजा गरिएको बेनपा–१ का वडा सदस्य ताराप्रसाद थापा मगरले जानकारी दिए । उनका... पुरा पढ्नुहोस
झिँ र पाखापानीमा नेकपाको वडा कमिटीलाई सपथ
- 6 बर्ष, 8 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
म्याग्दी ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका वडा कमिटिलाई सपथ ग्रहण गराइएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि वडास्तरमा समेत एकता गरि गठन भएको नेकपाको वडा कमिटीलाई मंगलवार सपथ खुवाइएको हो । झिँमा नेकपाको वडा कमिटि अध्यक्ष पदम शेरपुञ्जा र... पुरा पढ्नुहोस
पाँचथरमा ९ जनाको विभत्स हत्या
- 6 बर्ष, 8 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
पाँचथर ७ जेठ । पाँचथरको ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् ।पाँचथर मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१... पुरा पढ्नुहोस
एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा म्याग्दीका अमर छन्त्याल विजयी
- 6 बर्ष, 8 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
म्याग्दी, ७ जेठ । एनआरएनए अमेरिकाको बोर्ड अफ् डाईरेक्टरमा म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका अमर छन्त्याल विजयी हुनुभएको छ । छन्त्यालले १८७६ मत ल्याएर सो पदमा बिजयी हुनुभएको हो । स्वतन्त्र रुपमा उमेद्वारी दिएर बिजयी हुनुभएका नवनिर्वाचित बोर्ड अफ डाइरेक्टर छन्त्यालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्न आफु प्रतिबद्ध रहेको प्रतिबद्धता... पुरा पढ्नुहोस
जामुनाखर्क माविमा म्याग्दीमै पहिलो शैक्षिक महोत्सव हुँदै ( भिडियो सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७६, सोमबार
कमल खत्री म्याग्दी, ६ जेठ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले जिल्लामै पहिलो शैक्षिक महोत्सव आयोजना गरेको छ । यहि जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने चार दिने शैक्षिक महोत्सवको तयारीलाई तिब्र पारिएको छ । सोमबार बेनीमा पत्रकार सम्मेलन गरि विद्यालयले शैक्षिक क्षेत्रलाई मात्रै समेटेर नयाँ अभ्यासको रुपमा... पुरा पढ्नुहोस
नेपाल अडिटर्स एशोसियशन म्याग्दीको नयाँ नेतृत्व चयन
- 6 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७६, सोमबार
म्याग्दी, ६ जेठ । नेपाल अडिटर्स एशोसियशन म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीमा रहेका अडिटर (लेखापरिक्षक)हरुको साझा संस्थाको रुपमा रहेको नेपाल अडिटर्स एशोसियशनको तेस्रो जिल्ला अधिवेशनबाट नारायणप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको सदस्यहरुमा तेजप्रसाद पौडेल, एकादक्त शर्मा, रत्नबम मल्ल, सल्लाहकारमा रामप्रसाद शर्मा र... पुरा पढ्नुहोस
नदी नियन्त्रण योजना निर्माण
- 6 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७६, सोमबार
मराङ ६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा नदी नियन्त्रण योजना निर्माण भएको छ । गाउँपालिका र संघीय सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सहयोगमा बेशीको ठूलो खोला र सानो खोलामा नदी नियन्त्रण योजना निर्माण भएको हो । बस्ती र खेतीयोग्य जमिनलाई कटानबाट जोगाउनका लागि जोखिमयुक्त ठाउँमा १८१... पुरा पढ्नुहोस
स्थानीय तहमा रहेका पसलहरुको अनुगमन
- 6 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७६, सोमबार
म्याग्दी, ६ जेठ । जिल्लाको ६ स्थानीय तहमा रहेका ब्यवसायीक पसलहरुको एकैसाथ अनुगमन गरिएको छ । सदरमुकाम केन्द्रित अनुगमनलाई तोड्दै प्रशासनले ग्रामिण भेगका जनतालाई गुणस्तर खाद्ययबस्तु विक्रिका लागि स्थानीय तहसंग समन्वय गरेर अनुगमन गरेको हो । प्रशासनले बेनी नगरपालिकाको बेनीबजार, रघुगंगाको मौवाफाटँ, अन्नपुर्णको पोखरेबगर, मंगलाको बावियाचौर, मालिकाको दरवाङ र धौलागिरि... पुरा पढ्नुहोस
सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना
- 6 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७६, सोमबार
बेनी ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ ठाडाखानीको मालिका आधारभूत विद्यालयमा एक परिवारले कम्प्युटर ल्याब स्थापना गरेका छन् । कम्प्युटर कक्षा सञ्चालनका लागि स्थानीय जेठिपार घरब्जा छन्त्यालको परिवारले छ लाख ५० हजार रुपैयाँको लागतमा एक कोठा भवन निर्माण गरेका थिए । विद्यालयमा आयोजित कार्यक्रममा छन्त्याल परिवारले भवन र... पुरा पढ्नुहोस
मिर्गौला पीडित छन्त्याललाई दुई लाख बढी सहयोग हस्तान्तरण (विवरण सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- ६ जेष्ठ २०७६, सोमबार
म्याग्दी, ६ जेठ । दुबै मिर्गौलाले काम गर्न छाडेपछि अस्पतालको शैयाबाट सहयोगको याचना गरिरहनुभएकी धवलागिरी गाउँपालिका–५ मलम्पारकी माया कुमारी छन्त्याललाई २ लाख बढी सहयोग प्राप्त भएको छ । छन्त्यालको उपचारको लागि प्रवासमा रहेका मल्कबाङ्गबासीहरुको नेतृत्वमा संचालन भएको ‘मायाँ छन्त्याल बचाउ’ अभियान अन्र्तगत कतारबाट रु २ लाख ९ हजार १८० रुपैयाँ... पुरा पढ्नुहोस