ताजा अपडेट
आखा शिविरमा ८४ जनाको शल्यक्रिया, १५ सय जनाको निशूल्क आँखा परिक्षण
- 5 बर्ष, 11 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
बेनी १ चैत । बेनीमा आयोजना गरिएको तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविरमा ८४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा संचालन गरिएको शिविरमा करिव १५ सय जनालाई आखाँ परिक्षण... पुरा पढ्नुहोस
रुखबाट लडेर सक्त घाईतेलाई हेलिकप्टरबाट उद्वार
- 5 बर्ष, 11 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १ चैत । रघुगंगा गाउँपालिका–८ स्थित मंगले खानीमा घास काट्ने क्रममा रुखबाट लडेर सक्त भएका घाईते मंगले खानीका ख बहादुर छन्त्याललाई हेलिकप्टरद्धारा उद्वार गरिएको छ । घास काट्न क्रममा खर्सुङको रुखबाट लडेका ८२ बर्षिय छन्त्याललाई स्थानीयको सक्रियतामा उद्धार गरि हेलिप्याड सम्म लिएका थिए । स्थानीयले उन्को उपचारका लािग प्रमु... पुरा पढ्नुहोस
व्यवसायीको अटेरी
- 5 बर्ष, 11 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
बेनी १ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा शुक्रबार सदरमुकाम बेनीमा बजार अनुगमन गरिएको छ । प्रजिअ लीलाधर अधिकारीको नेतृत्वमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बेनीका डेरी र खाद्यान्न पसलहरुको अनुगमन गरिएको थियो । दुई वटा समूह बनाएर २८ वटा पसलको अनुगमन गरिएको प्रशासनले जनाएको छ । उपभोग्य म्याद... पुरा पढ्नुहोस
पूर्व विद्यार्थीको सहयोग
- 5 बर्ष, 11 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
सेते तिलीजा शिख १ चैत । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माविलाई दुई जना पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।हाल जापानमा रहेका लिलाराम बुद्धुजा र सिंगापुरमा रहनुभएका लक्ष्मण बुद्धुजाले संयुक्त रुपमा २५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ । शिख माविमा कक्षा १२ सम्मको अध्ययन गर्नुभएका वुद्धुजाद्धयले... पुरा पढ्नुहोस
म्याग्दी नदीमा वेपत्ता किशोरको खोजीमा गोटाखोर टोली परिचालन
- 5 बर्ष, 11 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
बेनी ३० फागुन । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका किशोरको खोजीमा बिहीबार तालिमप्राप्त गोटाखोर टोली परिचालन गरिएको छ ।अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका १५ वर्षका हेमचन्द्र गर्बुजा म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर बुधबार वेपत्ता भएका थिए... पुरा पढ्नुहोस
प्रहरीसँग एक दिन कार्यक्रम
- 5 बर्ष, 11 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
बेनी ३० फागुन । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरीसँग एक दिन कार्यक्रम सुरु गरेको छ ।विद्यार्थीहरुलाई प्रहरीको गतिबिधि र उद्देश्यको बारेमा जानकारी गराउने, दुव्र्यसनी, अपराध, दुर्घटना, विकृति न्युनीकरणमा सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तरगत बुधबार बेनीको लोकदिप आवासीय मावि, बेनी आवासीय र लिटिल गार्डेन... पुरा पढ्नुहोस
क्षयरोगी पहिचान गर्न खकारको नमुना परिक्षण सुरु
- 5 बर्ष, 11 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
बेनी ३० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा बिहीबारदेखि क्षयरोगी पहिचान गर्न खकारको नमुना परिक्षण सुरु भएको छ ।स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौको आयोजनामा बेग स्वास्थ्य चौकीमा तीन दिन सम्म साविक बेग गाविसको ५ वटा वडाका ५१० जनाको खकारको नमुना परिक्षण गरिने जनाइएको छ । क्षयरोगको... पुरा पढ्नुहोस
विप्लपको बन्दका कारण जनजिवन प्रभावित
- 5 बर्ष, 11 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
म्याग्दी ३० फागुन । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आव्हान गरेको नेपाल बन्दका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा नेपाल बन्दको आव्हान गरिएको नेकपाका धौलागिरी ब्युरो सदस्य फिल्टरले बताए । बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन... पुरा पढ्नुहोस
म्याग्दी नदीमा वेपत्ता
- 5 बर्ष, 11 महिना अगाडि
- २९ फाल्गुन २०७५, बुधबार
बेनी २९ फागुन । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा बुधबार अपराहन्न एक किशोर वेपत्ता भएका छन् ।अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाट स्थित आफन्तको कोठामा बस्दै आएका अन्दाजी १४÷१५ वर्षका हेमचन्द्र गर्बुजा म्याग्दी नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस
बेनीमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु
- 5 बर्ष, 11 महिना अगाडि
- २९ फाल्गुन २०७५, बुधबार
बेनी २९ फागुन । बेनीमा बुधबारदेखि तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविर सुरु भएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल खाँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखद्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरको प्रमुख आयोजक हामी नेपाली नाम गरेको... पुरा पढ्नुहोस