ताजा अपडेट
काकाकुल बेनीबासीलाई पानी बाडे कुलदिपले
- 5 बर्ष, 11 महिना अगाडि
- १५ श्रावण २०७६, बुधबार
सन्तोष गौतम बेनी १५ साउन । खानेपानीको हाहाकार मच्चिएको बेनी बजारका बासिन्दालाई एक व्यक्तिले खानेपानी वितरण गरेका छन् ।बेनी खानेपानी उपभोक्ता संस्था मार्फत वितरण हुने खानेपानी माग अनुसार आपुर्ति नहुने र पटक पटक अवरुद्ध हुदाँ बेनीमा विगत दुई महिनादेखि खानेपानीको अभाव छ । समस्यामा परेका बजारबासीको आवश्यकतालाई मध्यनजर गरेर हाँडेभिरका... पुरा पढ्नुहोस
शहिद मनोज र झपेन्द्रको सम्झनामा अस्पतालका विरामीलाई फलफूल वितरण
- 5 बर्ष, 11 महिना अगाडि
- १५ श्रावण २०७६, बुधबार
म्याग्दी, १५ साउन । मनोज र झपेन्द्र शहिद स्मृति दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा रहेका २४ जना विरामीलाई फलफूल वितरण गरिएको हो । नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला कार्यसमिति म्याग्दीको अवसरमा कर्मचारीबाट राष्ट्रको सेवा गर्दागर्दै शहिद भएका... पुरा पढ्नुहोस
बेनीमा गठेमंगल पर्व मनाइयो
- 5 बर्ष, 11 महिना अगाडि
- १५ श्रावण २०७६, बुधबार
बेनी १५ साउन । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन मनाइने गठेमंगल पर्व बेनीमा पनि मंगलबार मनाइएको छ ।परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी कालीगण्डकी नदीमा सेलाएर पर्व मनाइएको हो । बेनीमा नेपाल भाषा मंकाःखल र ल्यामःपुचको पहलमा गठेमंगल पर्व... पुरा पढ्नुहोस
पहिरो पिडितलाई घर हस्तान्तरण
- 5 बर्ष, 11 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
बेनी १४ साउन । जलजला गाउँपालिकाका २२ परिवार पहिरो पिडितहरुलाई मंगलबार घर हस्तान्तरण गरिएको छ । २०७५ साउन १ गतेको बाढी, पहिरो पिडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, ७ लस्तीमा ४... पुरा पढ्नुहोस
तीनै तहका सरकारको समन्वयबाट मात्र विकास र सम्बृद्धी सम्भव–मन्त्री बस्नेत
- 5 बर्ष, 11 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
बेनी १४ साउन । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले तीनै तहका सरकारको समन्वयबाट मात्र विकास र सम्बृद्धी सम्भव हुने बताउनुभएको छ । जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको अनुगमनका क्रममा आउनुभएका मन्त्री बस्नेतले मंगलबार पर्वत बेनीमा आयोजित कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र... पुरा पढ्नुहोस
पत्रकार कमल खत्री शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित
- 5 बर्ष, 11 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
म्याग्दी १४ साउन । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री शिक्षा पत्रकारीता पुरस्काबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने शिक्षा पत्रकारीता पुरस्कार २०७५ बाट खत्री पुरस्कृत भएका हुन् । खत्री “प्रादेशिक शिक्षा पुरस्कार(२०७५)” बाट गण्डकी प्रदेशको प्रतिनिधित्व गराउदै... पुरा पढ्नुहोस
दोस्रो सोमबार गलेश्वरमा तिन लाख भेटी संकलन
- 5 बर्ष, 11 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
बेनी १४ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार करिब तिन लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । दुई लाख ९९ हजार ३२२ रुपैयाँ भेटि संकलन भएको कोषका सदस्य... पुरा पढ्नुहोस
झोलुङ्गे पुलले आधा घण्टाको बाटो ४ मिनेटको बनायो
- 5 बर्ष, 11 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
म्याग्दी, १४ साउन । बेनी र बागलुङ नगरपालिकाको सिमानामा रहेको ठूलो खोलामा झोलुङ्गे पुल बनकेको छ । २ सय ६० मिटरको लामो पुल बनेपछि आधा घण्टाको बाटो चार मिनेटमा छोटिएको छ। बेनी नगरपालिका २ फापरखेतको रातोभीरदेखि बागलुङ नगरपालिका २ चनौटेको खोचमाथि २६० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको सर्वसाधारण आवातजावातको... पुरा पढ्नुहोस
युएईमा हुन लागेको म्याग्देली साँस्कृतिक धमाका २०१९ सम्पूर्ण तयारी पुरा
- 5 बर्ष, 11 महिना अगाडि
- १३ श्रावण २०७६, सोमबार
युएई, १३ साउन । रोजगारिको शिलसिलामा युएई पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)युएई ले आयोजना गर्न लागेको ‘म्याग्देली सांस्कृतिक धमाका २०१९’ को सम्पूर्ण तयारी पुरा भएको छ । २६ जुलाई शुक्रबारको दिन दुबइको बरदुबईमा बसेको कार्यक्रम तदर्थ समितिको बैठक ले सम्पूर्ण तयारी पुरा गरेको जानकारी कार्यकारी समितीलाई दिएको... पुरा पढ्नुहोस
आमा समुहद्धारा ज्येष्ठ नागरिक आश्रममा अन्नदान
- 5 बर्ष, 11 महिना अगाडि
- १३ श्रावण २०७६, सोमबार
म्याग्दी १३ साउन । म्याग्दी बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा आमा समुहले अन्नदान गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुह र पिप्लेमा रहेको उदा आमा समुहले पुलत्स्य पुहल अन्नदान क्षेत्रलाई रु १० हजार बढीको विभिन्न समाग्री सहयोग गरेका हुन् । ज्येष्ठ नागरिकहरुको खाना र... पुरा पढ्नुहोस