ताजा अपडेट

दिवंगत रोकाको स्मृतिमा माओवादीको शोकसभा

  बेनी, २६ साउन । नेकपा माओवादी केन्द्रले दिवंगत जिल्ला कमिटि सदस्य तथा मंगला गाउँपालिका–४ का वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को स्मृतिमा सोमबार बरंजामा शोकसभा गरेको छ । शोकसभामा माओवादी केन्द्रका प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद बिनोद केसी र माओवादीका प्रदेश कमिटि सदस्य टेकबहादुर बिकले उहाँको दिवंगतले पार्टी र... पुरा पढ्नुहोस

आगोलागीले बेनीस्थित न्युरोडका दुई पसल पुर्ण क्षति

बेनी, २६ साउन। म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान आगोलागिले दुई पसलको सामानहरु पुर्ण क्षति भएको छ । बेनी नगरपालिका– ८ स्थित न्यूरोडस्थित रहेको रघुगंगा डेरी र नयन नतिजा स्र्टोशको पसलमा आगोलागि हुदाँ लगभग १ करोड रुपैया क्षति भएको अनुमान छ । जीवनबहादुर विश्वकर्माको एकतले छाप्रोमा रहेको नयन नतिजा... पुरा पढ्नुहोस

अपांगता भएकी बालिकालाई करणी गरेको आरोपमा युवा पक्राउ

म्याग्दी २५ साउन । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा अपांगता भएकी बालिकालाई करणी गरि गर्भवती बनाएको आरोपमा एक युवा पक्राउ परेका छन् । जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ बर्षिया बालिकालाई ललाई फकाई गरि जवर्जस्ती करणी गरेको गरेर गर्भवती बनाएको आरोपमा स्थानीय २० बर्षका सोहन छिनाललाई... पुरा पढ्नुहोस

एसईई उत्तिर्ण गर्ने ९ जना आमाहरुलाई विद्यालयतर्फबाट सम्मान

बेनी, २५ साउन । म्याग्दीको सदरमुकाम बेनीबाट संचालित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भएर उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयका संचालन समितिले एसईई उतिर्ण ९ जना आमाहरुलाई सम्मान गरेको हो । पढ्ने चाहनालाई उमेर छेक्दैन भन्ने उदाहरण एसर्ईई परिक्षामा सहभागि भएर उतिर्ण गर्ने आमाहरुले... पुरा पढ्नुहोस

बच्न बचाउन तपाईको मास्क खोइ अभियान

बेनी, २४ साउन । म्याग्दीमा दिन प्रतिदिन कोरोनाका संक्रमित संख्या बढ्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ। एकहप्ते मास्क अभियान अन्तरगत बेनी नगरपालिका, प्रशासन र प्रहरी कार्यालय, म्याग्दी उद्योग बाणिज्य संघ लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा तपाईंको मास्क खोई बन्दै बजारमा मास्क वितरण गरेका हुन्... पुरा पढ्नुहोस

बंरजाका वडाअध्यक्ष ओमबहादुर रोका मगरको निधन

म्याग्दी, २४ साउन । जिल्लाको मंगला गाउँपालिका वडानम्बर ४ बंरजाका वडाअध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । बंरजाका ४३ बर्षिय वडा अध्यक्ष रोका मगर विरामी भएपछि बेनी अस्पताल ल्याउने क्रममा शनिबार निधन भएको हो । उच्च रक्तचाप, कलेजो र मृर्गौला रोगको समस्यामा रहेका वडा अध्यक्ष रोकामगर मणिपाल अस्पतालमा उपचार... पुरा पढ्नुहोस

५ सय ब्यावसायिक उद्योग थपिए

  म्याग्दी, २३ साउन । म्याग्दीमा पछिल्लो एक बर्षमा ५ सय ८ घरेलु तथा साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा कृषि, पशुपन्छी, सेवामूलक क्षेत्रमा आकर्षित हुदै उद्योग दर्ता गर्ने संख्या बढेको कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा ५०८ उद्योग दर्तासंगै बाणिज्य... पुरा पढ्नुहोस

पर्वतमा ज्यान मारेर भागका नेपाली ८ बर्षपछि पक्राउ

कुश्मा, २२ साउन । जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । बिहादी गाउँपालिका–१ बाच्छाका ३१ वर्षीय डिलबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । नेपालीलाई जिल्ला अदालत पर्वतले २०७० असार ३ गते ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सुनाएको थियो । आठ वर्षसम्म फरार... पुरा पढ्नुहोस

बैठकमा माधव नेपालले भने : ओलीसँग मिसिनु राजनीतिक आत्महत्या

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् । बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे । ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग... पुरा पढ्नुहोस

‘साहसको भरमा अक्करे पहाडमा मह सिकार’ (तस्बिर र भिडियो सहित)

कमल खत्री बेनी २१ साउन । रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका २६ बर्षिय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुनुहुन्छ । बर्षको दुई सिजनमा हुने भिर माहुरीका मह सिकारको लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला र अक्करे पहाडमा मह काढ्ने पेसा जोखिमपूर्ण र सहासिक... पुरा पढ्नुहोस